• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

सकिँदै भिसा, आएन कोरिया जाने दिन

64x64
निर्मला घिमिरे बुधबार, असार २४, २०७७  १४:५२
1140x725

काठमाडौं– रामेछापकी अम्बिका मोक्तानले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरिया जान सन् २०१७ भाषा परीक्षा पास गरिन्। कृषि क्षेत्रमा रोजगारीका लागि आवश्यक भाषा परीक्षामा उत्तीर्ण भएकी मोक्तान २ वर्षसम्म रोजगारदाताको छनोटमा भने पर्न सकिनन्।

‘२ वर्ष बितिसकेको थियो। कोरियाको भिसा नलाग्दा माया मारिसकेको थिएँ। भिसा त आयो तर फेरि जान पाइएन’ मोक्तान सुनाउँछिन्। उनको भिसा अवधि यही २९ जुलाईमा सकिँदैछ। तर उडान बन्द हुँदा उनी जान पाइनन्। 

‘कोरिया जान ठिक्क परेकी थिएँ। कोरोनाले गर्दा रोकियो। झण्डै ३ वर्षपछि बल्लतल्ल लागेको भिसा सकिँदैछ। अब के गर्ने होला देशमै बसौं काम छैन’ उनी गुनासो गर्छिन्। 

उनकै जस्तो समस्या सिन्धुपाल्चोककी निरा तामाङ र झापाकी सञ्जु लिम्बुको पनि छ। २०१७ मा इपिएसअन्तर्गत कृषि कामका लागि जान भाषा परीक्षा पास गरेर बसेका उनीहरुको वर्षौंदेखिको पर्खाइ र मेहनत माटोमा मिल्ने अवस्थामा पुगेको छ। 

‘अब केही दिनमा भिसा अवधि सकिँदैछ। सरकारले हामीलाई अब कोरिया नपठाउने हो भने हाम्रो मेहनत खेर जान्छ’ सिन्धुपाल्चोककी निरा तामाङ सुनाउँछिन्। 

बाराका विष्णु गौतम सन् २०१८ देखि कोरिया रोजगारीको पर्खाइमा छन्। उनी गत मार्चमा कोरिया गइसक्नुपर्ने थियो तर उनी कोरोनाका कारण जान पाएनन्। 

बिदामा आएका पनि अड्किए 
सरकारले बिदामा नेपाल आएर कोरोनाका कारण रोकिएका श्रमिकहरुलाई पुनः श्रम स्वीकृति दिन सुरु गरिसकेको छ। तर उडान निश्चित नहुँदा इपिएसअन्तर्गत रोजगारीमा गएर बिदामा आएका श्रमिकहरु कोरिया फर्कन सकेका छैनन्। 

Ncell 2
Ncell 2
nimb
nimb

‘पहुँच हुने एकादुई कसरी गए? उडान छैन। म ४ महिनादेखि अड्किएको छु’ कोरियाबाट बिदामा आएका काभ्रेका आशिक बजगाईं सुनाउँछन्।

उनको ४ मार्चमा उडान तय भएको थियो तर कोरोनाका कारण उनी रोकिएका थिए। 

‘मभन्दा अघिल्लो हप्तासम्म साथीहरू गइराख्नु भएको थियो। म जान पाइनँ। अब रोजगारदाताले बोलाए जान पाइन्छ। नबोलाए रोजगारी गयो’ बजगाईंले नेपाल लाइभलाई सुनाए।

Xtrem

Xtrem

कोरियाबाट बिदामा आएको अवस्थामा लकडाउनका कारण अड्किएका १ हजारभन्दा बढी इपिएसअन्तर्गतका श्रमिकहरु रहेको बताइएको छ। उनीहरुमध्ये कतिपय यसअघि चार्टर उडानमार्फत कोरिया गए पनि अझै केही अड्किएका छन्। 

अब २ महिनासम्म कोरियाका लागि उडान खुल्ला नगरे ५ हजारले रोजगारी गुमाउने 
लकडाउनका कारण उडान बन्द हुँदा कतिपय इपिएसअन्तर्गतका कतिपय युवाहरुको भिसा अवधि गुज्रिसकेको छ। एक महिनाभित्र ५ सयभन्दा बढी युवाहरुको भिसा अवधि गुज्रिँदैछ। 

अब दुई महिनासम्म कोरियाका लागि उडान खुल्ला नगरे ५ हजारभन्दा बढी युवाहरुको मेहनत माटोमा मिल्ने अवस्था सिर्जना भएको भन्दै भिसा लागिसकेका तथा बिदामा फर्किएका युवाहरूले बुधबार आन्दोलन गरेका छन्। 

कि आफूहरुलाई देशभित्रै रोजगारी दिलाउनुपर्ने होइन भने कोरिया पठाउनुपर्ने भन्दै बुधबार उनीहरु आन्दोलनमा उत्रिएका हुन्। 

नेपाल सरकारले कोरिया सरकारसँग समन्वय गरेर तत्काल व्यवसायिक उडान खुल्ला गरी आफूहरुलाई कोरिया पठाउनुपर्ने उनीहरुको माग छ।

कोरियाली रोजगारी सुनिश्चितताका लागि आफूहरुले पटक पटक वैदेशिक रोजगार विभाग, इपिएश शाखा, श्रम तथा परराष्ट्र मन्त्रालय, कोरोना संकट व्यवस्थापन केन्द्रलगायत निकायमा पुगेपनि आफूहरुको गुनासो सुनुवाई नभएपछि आन्दोलनमा उत्रिन बाध्य हुनुपरेको उनीहरुको भनाइ छ। 

असार ५ गते शुक्रबार कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले वैदेशिक रोजगारीमा रही बिदामा आएका तथा नयाँलाई पनि वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेको थियो। 

तर असार १५ गते बसेको मन्त्रीपरिषद्को बैठकले बिदामा आएर रोकिएका र भिसा अवधि नसकिएका श्रमिकहरुलाई मात्रै पुनः श्रम स्वीकृति दिने निर्णय गरेको छ। 

अहिले बिदामा आएर अड्किएकाहरुलाई मात्रै पुनः श्रम स्वीकृति प्रदान गर्न थालिएको छ। नयाँका लागि वैदेशिक रोजगारी कहिले खुल्ने भन्ने निर्णय नभएको श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरे बताउँछन्। 

कोरियाली रोजगारी सुनिश्चित गर्ने सम्बन्धमा सरकारले सम्बन्धित मुलुकसँग समन्वय गर्न भने सकेको छैन। 

‘शाखा प्रमुखको सरुवा भएको छ। यसबारे अहिले केही जानकारी छैन इपिएस शाखाका एक कर्मचारीले’ नेपाल लाइभसँग भने।

कोरोनाका कारण उडान बन्द हुँदा श्रमिकहरू रोजगारीका लागि कोरिया जान पाएका छैनन्। हजारौंको रोजगारी गुम्न सक्ने अवस्था देखिएको छ। यही भद्रगोल अवस्थामा सरकारले इपिएस शाखाका प्रमुख कृष्णप्रसाद खनालको सरुवा गरिदिएको छ। शाखा प्रमुखको पद पनि रिक्त छ। 

प्रकाशित मिति: बुधबार, असार २४, २०७७  १४:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्