गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शुक्रबार, असार १३, २०८२
Fri, Jun 27, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
वर्षाले भीमदत्तनगरका बस्ती डुबानमा
ढल व्यवस्थापनको अभाव र पानीको निकास नहुँदा भीमदत्त नगरपालिका-१८ बागबानी, १५ निम्बुखेडा, जानकी टोल, सालघारी, गोवरिया बजारको सब्जीमण्डी तथा भीमदत्तनगरपालिका–६ ऐठपुरको राजमार्ग क्षेत्रका केही घर डुबानमा परेका हुन्।
बुधबार, असार २४, २०७७
इथियोपियामा भएको हिंसामा परी मृत्यु हुनेको संख्या २३९ पुग्यो
एक जना चर्चित पपगायक हचालु हुन्डेस्साको अघिल्लो हप्ताको सोमबार हत्या भएपछि इथियोपियामा हिंसा भड्किएको हो। हत्याका विरुद्धमा भएको प्रदर्शनका क्रममा अरु थुप्रै घाइते भएका छन् भने लाखौंको भौतिक संरचनाहरुमा पनि प्रदर्शनकारीहरुले क्षति पुर्याएका छन्।
बुधबार, असार २४, २०७७
सरकारी कर्मचारीलाई छात्रवृत्ति दिन जापानले दियो ४० करोड ७० लाख रुपैयाँ अनुदान
जापान सरकारले मानव संशाधन विकास छात्रवृत्ति (ह्युमन रिसोर्स डेभलपमेन्ट स्कलरसिप) कार्यक्रमअन्तर्गत नेपाललाई ४० करोड ७० लाख रुपैयाँ (३६ करोड ५० लाख जापानी येन) अनुदान दिएको छ।
बुधबार, असार २४, २०७७
नेपाल एयरलाइन्सका १३ कर्मचारीमा कोरोना संक्रमण
नेपाल एयरलाइन्सका १३ कर्मचारीमा कोराना संक्रमण भएको पुष्टि भएको छ। थप ४ जनामा संक्रमण पुष्टि भएसँगै नेपाल एयरलाइन्सका १३ जनामा कोरोना संक्रमण देखिएको एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।
बुधबार, असार २४, २०७७
‘वान टू वान’ संवादका लागि बालुवाटार पुगे प्रचण्ड
नेकपा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘वान टू वान’ संवादका लागि भरखरै बालुवाटार पुगेका छन्। पार्टीभित्रको विवाद मिलाउन ओली प्रचण्ड विगत तीन दिनदेखि निरन्तर संवाद गर्दै आएका छन्।
बुधबार, असार २४, २०७७
विश्वभर कोरोना संक्रमितको संख्या १ करोड १८ लाख कट्यो, बढी निको हुनेमा ब्राजिल पहिलो
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामा संक्रमितको संख्या २९ लाख ९६ हजार ९८ पुगेको छ। त्यस्तै ब्राजिलमा १६ लाख ६८ हजार ५ सय ८९, भारतमा ७ लाख ४२ हजार ४ सय १७ र रुसमा ६ लाख ९९ हजार ७ सय ४९ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
बुधबार, असार २४, २०७७
‘पेट्रोलियम पदार्थमा अस्वभाविक मूल्यवृद्धि गरी जनता चुस्ने हो?’
निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेललाई ज्ञापनपत्र बुझाउँदै संघले ३८ रुपैयाँको पेट्रोल १०१ रुपैयाँमा बिक्री गरी जनता चुस्ने नियत राखेको जनाएको छ। उच्च नाफामा रहेको निगमले गरेको मूल्यवृद्धि न्यायोचित नभएको जनाएको छ।
बुधबार, असार २४, २०७७
मास्क नलगाउने ६४ जना सिरहाबाट पक्राउ
कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले अत्यावश्यक काममा सवारी साधन वा पैदल हिँड्दा अनिवार्यरूपमा मास्क लगाउन र सामाजिक दूरीलाई पालन गरी कार्य गर्न आग्रह गरे पनि सर्वसाधारणले बेवास्ता गरेकाले पक्राउ गरी सङ्क्रमण रोग ऐन, २०२० अनुसार कारवाही शुरु गरिएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए। पक्राउ परेका सबैलाई आवश्यक कारवाहीका लागि जिल्ला प्र...
बुधबार, असार २४, २०७७
काठमाडौं उपत्यकामा थप २३ जना कोरोना संक्रमित भेटिए
काठमाडौं उपत्यकामा थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाको काठमाडौंमा १६ जना र ललितपुरमा ७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।
बुधबार, असार २४, २०७७
थप २५३ जना कोरोना संक्रमणमुक्त, ७ हजार ७५२ जना निको भए : स्वास्थ्य मन्त्रालय
योसहित नेपालमा हालसम्म ७ हजार ७ सय ५२ जना उपचारपछि निको भएका छन्। यो कुल संक्रमितको ४७ प्रतिशतभन्दा बढी भएको मन्त्रालयले जनाएको छ।
बुधबार, असार २४, २०७७
२४ घण्टायता थप २५५ जनामा कोरोना संक्रमण, १६ हजार ४२३ पुगे संक्रमित
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
बुधबार, असार २४, २०७७
प्रहरी निरीक्षकविरूद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुरकाे ईलाका प्रहरी कार्यालय, भिमफेदीमा कार्यरत प्रहरी निरीक्षक राम बालक रायविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
बुधबार, असार २४, २०७७
प्रधानमन्त्री ओलीद्वारा ब्राजिलका राष्ट्रपतिलाई स्वास्थ्यलाभको कामना
कोभिड-१९ महामारीविरूद्ध नेपाल पनि ऐक्यबद्धता रहेको भन्दै उनले ट्विटरमार्फत बोलसोनारोको स्वास्थ्यलाभको कामना गरेका हुन्।
बुधबार, असार २४, २०७७
कर्णालीमा थप २० जनामा कोरोना संक्रमण पुष्टि
कर्णाली प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कणाली प्रदेश स्वास्थ्य सेवा महाशाखाले जनाएअनुसार प्रदेशका ४ जिल्लामा थप संक्रमण देखिएको हो।
बुधबार, असार २४, २०७७
सदनमा चर्को विरोध हुदाँहुँदै सभामुखको बोली- हुन्न भन्ने आवाज सुनिएन
सुदूरपश्चिम सरकारले प्रदेश सभामा प्रस्तुत गरेको बजेटमाथिको छलफलमा विपक्षी दलको नाराबाजीकै बीचमा संसदबाट पारित गरिएको छ। पारित गर्ने क्रममा विपक्षीले सुरुदेखि अन्त्यसम्म नाराबाजी गरिरहे। प्रतिपक्ष दलको नाराबाजीको बेवास्ता गर्दै सभामुख अर्जुनबहादुर थापाले सदनको कारबाहीलाई निरन्तरता दिए।
बुधबार, असार २४, २०७७
सेयर बजार : लगातार ८० अंकको सुधारपछि १० अंकको करेक्सन
लगातार तीन कारोबार दिनमा ८० अंकले सुधार भएको सेयर बजार बुधबार १०.१३ अंकले करेक्सन भएको छ। नेप्से सूचक ०.७९ प्रतिशतले घटेर १३२६.७३ अंकमा झरेको छ। जम्मा १७९ कम्पनीको एक अर्ब ७ करोड रुपैयाँको कारोबार भएको छ। व्यापार र म्युचुअल फण्डको सूचकबाहेक सम्पूर्ण सूचक ओरालो लागेका छन्।
बुधबार, असार २४, २०७७
चीन अमेरिकाका लागि सबैभन्दा ठूलो खतरा : एफबीआई प्रमुख
अमेरिकी गुप्तचर निकाय एफबीआई प्रमुख क्रिस्टोफर रेले चीन अमेरिकाका लागि सबैभन्दा ठूलो खतरा रहेको बताएका छन्। वाशिङटनको हडसन इन्सिच्युटमा उनले चीन सरकारको जासुसी र सूचना चोरी अमेरिकाका लागि हालसम्मकै ठूलो र दीर्घकालीन खतरा रहेको बताए।
बुधबार, असार २४, २०७७
योगेश भट्टराईद्वारा यान्छीको बचाउ: कुरा सुन्नु राम्रो हो, मान्ने नमान्ने अधिकार हाम्रो हो!
बुधबार फेसबुकमा स्टाटस लेख्दै भट्टराईले दुई छिमेकी मुलुक भारत र चीनको नाम नलिई ती देशको नेपालप्रतिको व्यवहारको तुलना गरेका छन्। र भनेका छन्- कसैको पनि कुरा सुन्नु राम्रो हो। मान्ने नमान्ने अधिकार हाम्रो हो!
बुधबार, असार २४, २०७७
Previous
6391
6392
6393
6394
6395
Next
सर्च गर्नुहोस्
×
Search