गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शुक्रबार, असार १३, २०८२
Fri, Jun 27, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
ओलीसँग ‘वान टू वान’ संवाद सकेर बालुवाटारबाट बाहिरिए प्रचण्ड
पार्टीभित्रको विवाद मिलाउन ओली-प्रचण्ड विगत तीन दिनदेखि निरन्तर संवाद गर्दै आएका छन्। गत आइतबार प्रधानमन्त्री ओलीले संवादमा महासचिव विष्णु पौडेल र शंकर पोखरेललाई राखेका थिए भने अर्का अध्यक्ष प्रचण्डले ऊर्जा मन्त्री एवं स्थायी कमिटी सदस्य वर्षमान पुन र जनार्दन शर्मालाई राखेका थिए।
बुधबार, असार २४, २०७७
ज्योति विकास बैंकको सिइओमा चन्द्र भट्ट
बैंक सञ्चालक समितिले उनलाई चार वर्षका लागि नियुक्त गरेको हो। यसअघिका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले आफ्नो कार्यकाल बाँकी रहँदै राजीनामा दिएपछि ज्योति बैंकको सिइओ पद खाली थियो।
बुधबार, असार २४, २०७७
आइक्यान अध्यक्षमा मदनकृष्ण शर्मा निर्विरोध निर्वाचित
वर्तमान कार्यसमितिमा उपाध्यक्ष रहेका शर्मा अब १ वर्ष आइक्यानको अध्यक्ष हुनेछन्। आइक्यानको अध्यक्षको कार्यकाल १ वर्षको हुने व्यवस्था छ। उपाध्यक्षका लागि २ जनाको उम्मेद्वारी परेको छ। काउन्सिल सदस्यहरु युद्ध ओली र पियुष आनन्दले उपाध्यक्ष पदका लागि उम्मेद्वारी दिएका छन्।
बुधबार, असार २४, २०७७
उत्पादकदेखि उपभोक्तासम्म आइपुग्दा ६ पटकसम्म किनबेच हुन्छन् वस्तु
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उत्पादकदेखि उपभोक्तासम्म आइपुग्दा ६ पटकसम्म किनबेच हुने गरेको फेला पारेको छ। विभागले विभिन्न ५ वस्तुको बजार मूल्य तहबारे गरेको अध्ययनमा यस्तो फेला पारेको हो।
बुधबार, असार २४, २०७७
गैंडाको खाग बोकेर ग्राहक खोज्दै हिँडेका चार जना समातिए
पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका ४ घर भई ललितपुर गोदावरी नगरपालिका २७ बस्ने ६० वर्षीय सरोज गुरुङ, सिन्धुलीको दुधौली नगरपालिका ११ घर भई भक्तपुर नयाँठिमी बस्ने २७ वर्षीय बुद्धि क्षेत्री, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ११ घर भई सिनामंगल बस्ने ३५ वर्षीय पूर्ण परियार र सिन्धुलीको खुर्कोट घर भई सिनामंगल बस्ने २५ वर्षीया शिखा गिरी ब...
बुधबार, असार २४, २०७७
जसले डब्लुएचओको जागिर भन्दै मच्चाए ठगी आतंक
दर्जनौं ठगीमा संलग्न विजय पाण्डे पक्राउ परेका छन्। फर्निचर पसलदेखि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सम्मको जागिरको अफर देखाएर ठगी गर्ने पाण्डेलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।
बुधबार, असार २४, २०७७
दुई सयभन्दा बढी संक्रमित भएका जिल्लाको संख्या २८, यस्तो छ ७७ वटै जिल्लाको विवरण
यस्तै, कैलालीमा ९००, दैलेखमा ८०९, कपिलवस्तुमा ७५६, महोत्तरीमा ७५५, सर्लाहीमा ६९३, दाङमा ६३६, अछाममा ६२०, बाजुरामा ६१३, डोटीमा ५७५, पाल्पामा ५४९, धनुषामा ४९०, कञ्चनपुरमा ४४१ लगायत भेटिएका छन्।
बुधबार, असार २४, २०७७
‘बिहीबारदेखि चार प्रदेशमा यस वर्षकै बढी वर्षा हुने’
असार २५ देखि असार २८ गतेसम्म प्रदेश नम्बर १, प्रदेश नम्बर २, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा यो वर्षकै सबैभन्दा बढी पानी पर्ने अनुमान गरिएको प्राधिकरणले जनाएको हो। यस वर्ष वैशाखदेखि नै धेरै पानी परिरहेकाले बिहीबारदेखि हुने भारी वर्षाले बाढी, डुबान र पहिरोको जोखिम बढ्ने प्राधिकरणले जानकारी दिएको छ।
बुधबार, असार २४, २०७७
बुधबार कुन जिल्लामा कति भेटिए कोरोना संक्रमित?
किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा नवलपरासी पूर्वका २ र रौतहटका ३२ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। यस्तै, पाटन अस्पताल ललितपुरमा दाङ, धादिङ, दोलखा, झापा, कास्कीका १÷१, काठमाडौंका १०, काभ्रेका १, ललितपुरका ७, लमजुङ, नवलपरासी पूर्व र पर्साका १÷१, रामेछापका २, रौतहट, सर्लाही, सिन्धुपाल्चोक र सुनसरीका १÷१ जनामा कोरोना...
बुधबार, असार २४, २०७७
रिक्सा चालकको दुखेसाे- कोरोनाले भन्दा भोकले मरिएला जस्तो भो!
वसन्तपुर नजिकै प्याफलमा डेरा छ उनको। ६७ वर्ष पुगेका उनको श्रीमतीको उमेर पनि उनी हाराहारी नै रहेछ। उनी रिक्सा चलाउने, श्रीमती हातैले बुनेको रुमाल फुटपाथमा बेच्ने। कमाइ नै नभएको दिनमा पनि केही रकम भए पनि उनको गोजीमा आइपुग्थ्यो। अभावकाबीच पनि दैनिकी लयमै थियो। तर लकडाउनपछि आम्दानी ठप्प छ।
बुधबार, असार २४, २०७७
भाइरल भिडिओबारे प्रहरी– रक्सी खाएर अपशब्द प्रयोग गरेपछि उत्पन्न घटना
रुकुम पश्चिम आठबिसकोट नगरपालिका– ९ बगर पुलमा रहेको हेल्थ डेस्कमा खटिएकी स्वास्थ्यकर्मी डोल्मा मल्ललाई नेहा विष्टले अश्लिल गाली र हातपात गरेको प्रहरीले जनाएको छ। जाजरकोटबाट आएकी विष्टले अत्यधिक मादक पदार्थ सेवन गरेको समेत छानविनका क्रममा भेटिएको प्रहरीले जनाएको छ।
बुधबार, असार २४, २०७७
वर्षाले भीमदत्तनगरका बस्ती डुबानमा
ढल व्यवस्थापनको अभाव र पानीको निकास नहुँदा भीमदत्त नगरपालिका-१८ बागबानी, १५ निम्बुखेडा, जानकी टोल, सालघारी, गोवरिया बजारको सब्जीमण्डी तथा भीमदत्तनगरपालिका–६ ऐठपुरको राजमार्ग क्षेत्रका केही घर डुबानमा परेका हुन्।
बुधबार, असार २४, २०७७
इथियोपियामा भएको हिंसामा परी मृत्यु हुनेको संख्या २३९ पुग्यो
एक जना चर्चित पपगायक हचालु हुन्डेस्साको अघिल्लो हप्ताको सोमबार हत्या भएपछि इथियोपियामा हिंसा भड्किएको हो। हत्याका विरुद्धमा भएको प्रदर्शनका क्रममा अरु थुप्रै घाइते भएका छन् भने लाखौंको भौतिक संरचनाहरुमा पनि प्रदर्शनकारीहरुले क्षति पुर्याएका छन्।
बुधबार, असार २४, २०७७
सरकारी कर्मचारीलाई छात्रवृत्ति दिन जापानले दियो ४० करोड ७० लाख रुपैयाँ अनुदान
जापान सरकारले मानव संशाधन विकास छात्रवृत्ति (ह्युमन रिसोर्स डेभलपमेन्ट स्कलरसिप) कार्यक्रमअन्तर्गत नेपाललाई ४० करोड ७० लाख रुपैयाँ (३६ करोड ५० लाख जापानी येन) अनुदान दिएको छ।
बुधबार, असार २४, २०७७
नेपाल एयरलाइन्सका १३ कर्मचारीमा कोरोना संक्रमण
नेपाल एयरलाइन्सका १३ कर्मचारीमा कोराना संक्रमण भएको पुष्टि भएको छ। थप ४ जनामा संक्रमण पुष्टि भएसँगै नेपाल एयरलाइन्सका १३ जनामा कोरोना संक्रमण देखिएको एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।
बुधबार, असार २४, २०७७
‘वान टू वान’ संवादका लागि बालुवाटार पुगे प्रचण्ड
नेकपा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘वान टू वान’ संवादका लागि भरखरै बालुवाटार पुगेका छन्। पार्टीभित्रको विवाद मिलाउन ओली प्रचण्ड विगत तीन दिनदेखि निरन्तर संवाद गर्दै आएका छन्।
बुधबार, असार २४, २०७७
विश्वभर कोरोना संक्रमितको संख्या १ करोड १८ लाख कट्यो, बढी निको हुनेमा ब्राजिल पहिलो
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामा संक्रमितको संख्या २९ लाख ९६ हजार ९८ पुगेको छ। त्यस्तै ब्राजिलमा १६ लाख ६८ हजार ५ सय ८९, भारतमा ७ लाख ४२ हजार ४ सय १७ र रुसमा ६ लाख ९९ हजार ७ सय ४९ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
बुधबार, असार २४, २०७७
‘पेट्रोलियम पदार्थमा अस्वभाविक मूल्यवृद्धि गरी जनता चुस्ने हो?’
निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेललाई ज्ञापनपत्र बुझाउँदै संघले ३८ रुपैयाँको पेट्रोल १०१ रुपैयाँमा बिक्री गरी जनता चुस्ने नियत राखेको जनाएको छ। उच्च नाफामा रहेको निगमले गरेको मूल्यवृद्धि न्यायोचित नभएको जनाएको छ।
बुधबार, असार २४, २०७७
Previous
6389
6390
6391
6392
6393
Next
सर्च गर्नुहोस्
×
Search