गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शुक्रबार, असार १३, २०८२
Fri, Jun 27, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
फर्कियो क्रिकेट, तर पहिलो दिन नै निराशाजनक
‘असाध्यै निराशाजनक भयो। क्रिकेट फर्किएकोमा सबै खुसी नै छौँ तर यति लामो समय रोकिएर सुरु भएको क्रिकेटमा पहिलो दिन नै खल्लो भयो’ इंग्ल्याण्डका विकेटकिपर जस बटलरले भनेजस्तै लामो पर्खाइपछि पनि क्रिकेटले खुसी दिन सकेन। साउथह्याम्पटनमा भएको इंग्ल्याण्ड र वेस्ट इन्डिजबीचको पहिलो टेस्टको पहिलो दिन नै बर्षाले बिगार्यो। बारम्बार बर्षाले प्रभावित पा...
बिहीबार, असार २५, २०७७
गण्डकी प्रदेशका ७ जिल्लामा थप २० जनामा कोरोना संक्रमण
गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण भेटिएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले प्रदेशका ७ जिल्लामा थप संक्रमण पुष्टि भएको जनाएको हो। तनहुँका १, म्याग्दी, बाग्लुङ र गोरखाका २–२, नवलपरासीपूर्वका ४ र कास्कीका ४ जना गरी २० जनामा संक्रमण देखिएको हो।
बिहीबार, असार २५, २०७७
व्यंग्य: सलहको नेपाल पीडा!
हामी अफ्रिकाबाट उड्दै नेपाल आएका हौं। लाखौको संख्यामा फुरफुर गर्दै बुद्धको देश नेपाल आयौं। यही बीचमा धेरै देश घुमियो, अत्यन्त आनन्द आयो। मेरो साथीहरु सबै सन्तुष्ट र उत्साहित हुँदै दुनियाँ शयर गर्यौं।
बिहीबार, असार २५, २०७७
अमेरिकामा एकैदिन ६० हजार जनामा काेराेना संक्रमण
अमेरिकामा एकैदिन ६० हजार जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ। याेसँगै अमेरिकामा काेराेना संक्रमितकाे संख्या ३० लाख ५५ हजार ८१ पुगेकाे छ।
बिहीबार, असार २५, २०७७
लकडाउनकै अवधिमा पोखरा क्षेत्रीय विमानस्थलको भौतिक प्रगति ९ प्रतिशतले बढ्यो
कोरोना संक्रमण न्यूनीकरणका लागि भन्दै सरकारले लकडाउन गरेको एक सय दिनभन्दा बढी भइसकेको छ। लकडाउनसँगै विकासमा काम पनि अवरुद्ध भइरहेका छन्। तर, पोखरामा निर्माण भइरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम भने जारी छ।
बिहीबार, असार २५, २०७७
बन्जीजम्प नजिकैबाट एकै परिवारका चार जनालाई बाढीले बगायो
सिन्धुपाल्चाेककाे भोटेकोशी गाउँपालिकाको नयाँपुल नजिकैको झ्यालेस्थित ठाडो खोलामा आएकाे बाढीमा परी एकै परिवारका ४ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा निमादोर्जे लामा, उनकी बुहारी मञ्जु, नातीहरु अन्दाजी वर्ष ६ का सापल र वर्ष ९ का पासाङ रहेको छन्।
बिहीबार, असार २५, २०७७
पहिरो र बाढीमा फसेकाहरुको उद्धारमा कठिनाइ भइरहेको छ : सिन्धुपाल्चोक प्रजिअ
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बाह्रबिसेमा आएको पहिरो र बाढीमा फसेकाहरुको उद्धारमा कठिनाइ भइरहेको बताएका छन्। सो ठाउँमा घाइतेहरुको कसरी उद्दार गर्ने र स्थानीयलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा जिल्ला विपद् व्यवस्थापन समितिको आपतकालीन बैठक बसेको पनि उनले जानकारी दिए।
बिहीबार, असार २५, २०७७
प्राकृतिक प्रकोपको सामना गर्ने रणनीति बनाऔं : प्रचण्ड
दीर्घकालीन रुपमा प्राकृतिक प्रकोपको सामना गर्ने रणनीति बनाउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारसँग माग गरेका छन्।
बिहीबार, असार २५, २०७७
सिन्धुपाल्चोक बाढी : उद्धारका लागि हेलिकोप्टर पुग्यो, २ घाइते काठमाडौं ल्याइँदै
सिन्धुपाल्चोकको बाह्रबिसेमा आएको बाढीबाट प्रभावितको उद्धारका लागि हेलिकोप्टरसहितको टोली घटनास्थल पुगेको छ। बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल ‘शरद’ ले हेलिकोप्टर घटनास्थलमा पुगिसकेको र अब घाइतेहरुको उद्धार थालिने जानकारी दिए।
बिहीबार, असार २५, २०७७
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले सबै मन्त्रालयका सचिवलाई पढाउँदै
अर्थ मन्त्रालयले विहीबार र शुक्रबार सामूहिक रूपमा हरेक मन्त्रालयका सचिव तथा महत्वपूर्ण विभागका विभागीय प्रमुखसँग बजेटका उद्देश्य, कार्यान्वयन कार्ययोजना र मन्त्रालयहरूको भूमिकाबारे छलफल गर्नेछ। 'हामीले बजेटको प्रभावकारी कार्यान्वयनका लागि सबैसँग छलफल गर्न लागेका हौँ,' अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले भने।
बिहीबार, असार २५, २०७७
सिन्धुपाल्चोक पहिरोमा परेकाहरुको उद्धारमा खटिन कार्यकर्तालाई राप्रपा अध्यक्ष थापाको अनुराेध
सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढी पहिराेमा परेहरुकाे उद्धारमा खटिन राप्रपाका अध्यक्ष कमल थापाले कार्यकर्तालाई अनुरोध गरेका छन्। थापाले बाढी पहिराेले बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्याएकाेले उद्धार र राहतकाे व्यवस्थापन गर्न सरकारसँग आग्रह गरेका छन्।
बिहीबार, असार २५, २०७७
सल्यानमा ट्रयाक्टर दुर्घटना हुँदा एककाे मृत्यु
सल्यानमा ट्रयाक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। दार्मा गाउँपालिका–४ सरसुखोलामा बिहीबार बिहान ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो।
बिहीबार, असार २५, २०७७
नागरिक उड्डयन क्षेत्रको विकासमा एडिबीको ६ अर्ब सहयोग
एसियाली विकास बैंक (एडिबी)ले नेपालको नागरिक उड्डयन क्षेत्रको विकासमा झन्डै ६ अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ। एडिबीले पिएसएल (पोलिसि बेस ल्यान्डिङ) कार्याक्रमका लागि ५ अर्ब ९५ करोड रुपैयाँ सहयोग गर्ने भएको हो।
बिहीबार, असार २५, २०७७
प्रचण्डलाई पनि भेटिन् चिनियाँ राजदूत यान्छीले
विवाद उत्कर्षमा पुगेर नेकपा विभाजन हुने आशंका बढिरहेका बेला राजदूत यान्छीले भेटेर मिल्नको लागि दबाब दिने गरेको शीर्ष नेता निकटका नेताहरुको भनाई छ।
बिहीबार, असार २५, २०७७
म्यानचेस्टर सिटीको कीर्तिमान
इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीले न्युक्यासल युनाइटेडविरुद्ध पाँच गोल हानेको छ। न्युक्यासलविरुद्धको खेलपछि सिटीका पाँच खेलाडीले एकै सिजन १० भन्दा बढी गोल हान्ने कीर्तिमान पनि बनाएका छन्। म्यानचेस्टर सिटीका सर्जियो अग्युरोले १६, रहिम स्टर्लिङले १३, केभिन डि ब्रायनले ११, गाब्रियल जिससले ११ र रिहाद महरेजले १० गो...
बिहीबार, असार २५, २०७७
विपत व्यवस्थापनमा उच्चस्तरीय तयारी गर्न कांग्रेसको माग
नेपाली कांग्रेसले विपत व्यवस्थापनको उच्चस्तरीय तयारी गर्न सरकारको ध्यानाकर्षण गराएको छ। पीडितको तत्काल युद्धस्तरमा उद्दार गर्न पनि सरकारसँग कांग्रेसले माग गरेको छ।
बिहीबार, असार २५, २०७७
हत्याका आरोपी थुनाबाट हत्कडीसहित फरार
कैलालीमा हत्या आरोपी युवक प्रहरी थुनाबाट हत्कडीसहित भागेका छन्। हजुरआमाको हत्या आरोपमा पक्राउ परेका चुरे गाउँपालिका ६ भावरका २३ वर्षीय गणेशबहादुर ऐर बुधबार राति हत्कडीसहित थुनाबाट भागेका हुन्।
बिहीबार, असार २५, २०७७
सुनकाे मूल्य अहिलेसम्मकै उच्च
सुनको मूल्य अहिलेसम्मकै उच्च भएकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनकाे मूल्य प्रतिताेला ९२ हजार ४ सय ताेकिएकाे छ। बुधबार सुनकाे मूल्य प्रतिताेला ९१ हजार ५ सय रुपैयाँ थियाे।
बिहीबार, असार २५, २०७७
Previous
6387
6388
6389
6390
6391
Next
सर्च गर्नुहोस्
×
Search