गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, असार १४, २०८२
Sat, Jun 28, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
प्रधानमन्त्री र चिनियाँ राजदूतबारे भारतीय मिडियामा गरिएको प्रचार निन्दनीय र आपत्तिजनक : पत्रकार महासंघ
नेपाल पत्रकार महासंघले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबारे भारतीय सञ्चारमाध्यम जी न्यूजले असत्य, भ्रामक र कपोकल्पित सामग्री प्रशारण गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ। भारतीय सञ्चारमाध्यमबाट अत्यन्त तल्लो स्तरबाट गरिएको प्रचार निन्दनीय र आपत्तिजनक भएकाे महासंघका महासचिव रमेश विष्टले बिहीबार...
बिहीबार, असार २५, २०७७
६ जिल्लाका ५ सयभन्दा बढी व्यक्ति कोरोना उपचाररत
बिहीबार नै देशका ५ जिल्लाका सबै कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्लामा हालसम्म भेटिएका सबै कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
बिहीबार, असार २५, २०७७
ग्लोबल आइएमईबाट बाहिरिए कुँवर
ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतबाट पर्शुराम कुँवरले दिएको राजिनामा स्वीकृत भएको छ। साउन १ गतेदेखि लागू हुने गरी कुँवरले दिएको राजीनामा बैंक सञ्चालक समितिले स्वीकृत गरेको हो। तत्कालीन् जनता बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका कुँवर ग्लोबल र जनता मर्ज भएसँगै बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए। २०७८ जेठसम्म कार्यकाल...
बिहीबार, असार २५, २०७७
यी ५ जिल्लाका सबै कोरोना संक्रमित निको भए
देशका पाँच जिल्लामा भेटिएका सबै कोरोना संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार धनकुटा, भोजुपर, सोलुखुम्बु, मुस्ताङ र हुम्लामा भेटिएका सबै कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन्।
बिहीबार, असार २५, २०७७
२४ घण्टायता थप १०८ जनामा कोरोना संक्रमण, १६ हजार ५३१ पुगे संक्रमित
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
बिहीबार, असार २५, २०७७
सिन्धुपाल्चोक बाढी : दुई पार्टीका तीन हेलिकोप्टर उद्धारमा
पहिरोले १४ घरहरु पुरिएका छन् भने १ सय २ मेगावाट उत्पादन क्षमताको मध्यभोटेकोशी जलविद्युत आयोजना क्षेत्र बाढीका कारण डुबानमा परेको छ। आयोजना प्रमुख सुनीलकुमार लामाका अनुसार बाढी र पहिरोका कारण आयोजनामा भएको क्षतिको यकीन भइसकेको छैन। तर बाढीबाट पुरै आयोजना प्रभावित भएको छ।
बिहीबार, असार २५, २०७७
थप १३९ जना कोरोना संक्रमणमुक्त, ७ हजार ८९१ जना निको भए : स्वास्थ्य मन्त्रालय
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।
बिहीबार, असार २५, २०७७
गिरीको पक्षमा अन्सारीको ट्विट खेदजनक : मानव अधिकार आयोग
राष्ट्रिय मानव अधिकार आयोगले आयाेग सदस्य मोहना अन्सारीले ट्विटमार्फत् सरिता गिरीको पक्षमा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ। आयोगका अध्यक्ष अनुपराज शर्माले ट्विटमा व्यक्त गरेको विचारप्रति ध्यानाकर्षण भएको प्रेस विज्ञप्तिमार्फत् जनाएका हुन्।
बिहीबार, असार २५, २०७७
सिन्धुपाल्चोक बाढी : चार घाइतेलाई काठमाडौं लगियो‚ एक चिनियाँ नागरिक अझै बेपत्ता
बाह्रबीसे बाढीमा परी घाइते भएका चार जनालाई उपचारका लागि काठमाडौै लगिएको छ। बाढीमा परी घाइते भएका सविता बस्नेत र सुवेश तामाङलाई कैलाश एयरमार्फत काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
बिहीबार, असार २५, २०७७
नवजात शिशुको हत्या गरेको आरोपमा बेलायतमा नेपाली महिलामाथि मुद्दा
आफ्नै नवजात शिशुको हत्या आरोपमा पक्राउ परेकी एक नेपाली महिलालाई बिहीबार हत्या अभियोगमा बेलायतको विन्चेस्टर क्राउन कोटमा उपस्थित गराइएको छ। तीन वर्षअघि नेपालबाट बेलायत आएकी २३ वर्षीया बबिता राईलाई सन् २०१७ मेमा नवजात शिशुलाई मारेर इङ्ग्ल्याण्डको अल्डरसटमा रहेको म्यानर पार्कमा गाडेको आरोपमा पक्राउ गरेको जनाइएको छ।
बिहीबार, असार २५, २०७७
सरिता गिरी सांसदबाट निष्कासित, संसद सचिवालयद्वारा सूचना जारी
बिहीबार सूचना टाँस गरी सचिवालयले पार्टीले गरेको कारबाही जानकारीका लागि प्रकाशन गरेको हो।
बिहीबार, असार २५, २०७७
कांग्रेसका हिमाली जिल्ला सभापतिको प्रश्न- पुसको जाडोमा कसरी अधिवेशन हुन्छ?
पूर्वघोषित कार्यतालिका कोभिड-१९ले प्रभावित गरेपछि केन्द्रीय समितिले असार २५ गतेदेखि क्रियाशील सदस्यता वितरण तथा नवीकरण हुने गरी महाधिवेशन कार्यतालिका सार्वजनिक गरिएको छ। कार्यतालिका अनुसार पुस महिनामा जिल्लातहका सबै संरचनाको अधिवेशन सम्पन्न हुनेछन्।
बिहीबार, असार २५, २०७७
स्मार्टफोनले कसरी ह्याक गर्छ मानिसको मस्तिष्क?
करिब १५ वर्षयता प्रविधिले निकै फड्को मारेको छ, विशेषगरी मोबाइल फोन प्रविधिले। कसैले सोचेको पनि थिएन होला, भविष्यमा एक फोनबाट अर्को फोनमा बिनातार फाइलहरु सेयर गरिने छ, फोन चार्ज गरिने छ, वायरलेस इयरफोन हुनेछ अनि सेल्फी युगमा प्रवेश गरिनेछ।
बिहीबार, असार २५, २०७७
सभामुखलाई बाढीकाे ब्रिफिङ [फाेटाे फिचर]
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकमा गएकाे बाढीबारे जानकारी लिएका छन्। हेलिकाेप्टरबाट सिन्धुपाल्चाेककाे बाह्रबिसे पुगेका सभामुख सापकाेटाले त्यहाँका स्थानीयसँग घटनाबारे जानकारी लिएका हुन्।
बिहीबार, असार २५, २०७७
नेपालले नक्सा सार्वजनिक गरेकोमा भारतको कूटनीतिक नोट
नेपालले नयाँ नक्सा जारी गरेपछि भारतले कूटनीतिक नोट नै पठाएर विरोध गरेको खुलेको छ। भारतले पठाएको सो पत्रका बारेमा परराष्ट्र मन्त्रालयले राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा जानकारी पठाएको छ।
बिहीबार, असार २५, २०७७
कसैले बर्दीमा दाग लगाउने प्रयास गर्छ भने निर्मम कारबाही हुन्छ : आइजिपी थापा
कसैले प्रहरीको बर्दीमा दाग लगाउने काम गरेमा निर्मम कारबाहीको प्रक्रिया अघि बढाइने नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बताएका छन्। गृहमन्त्रालयमा आयोजित दर्ज्यानी चिन्ह प्रदान समारोहबीच आफ्नो मन्तव्य राख्दै आइजिपी थापाले सो कुरा बताएका हुन्।
बिहीबार, असार २५, २०७७
विमानस्थलमा विकासको मनपरी नमूना : १८ महिनाअघि मार्बलमाथि कार्पेट, अहिले कार्पेट हटाएर मार्बलमाथि टायल
यसरी फेरियो त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल, सुन्दर देखिएको विमानस्थल, विमानस्थलले यसरी फेर्यो रुप हेर्नुस् यति तस्बिरमा... यस्तै समाचार शीर्षकमा १८ महिनाअघि विमानस्थलको फेरिएको स्वरुपको खुबै व्याख्या भयो।
बिहीबार, असार २५, २०७७
भारतीय मिडियाकाे चिन्तनप्रति दया लाग्छ : मन्त्री भट्टराई
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री याेगेश भट्टराईले नेपाल र नेपाली नेताहरुबारे भारतीय मिडियामा आएका समाचार र टिप्पणीप्रति असन्तुष्टि जनाएका छन्। मन्त्री भट्टराईले भारतीय मिडियाले प्रधानमन्त्री, नेपाली नेताहरु र नेपालको सवालमा गरेका टिप्पणीले पूर्विय सभ्यताको उपहास भइरहेका बताए।
बिहीबार, असार २५, २०७७
Previous
6386
6387
6388
6389
6390
Next
सर्च गर्नुहोस्
×
Search