• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २९, २०८३ Mon, Sep 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सूचना-प्रविधि

स्मार्टफोनले कसरी ह्याक गर्छ मानिसको मस्तिष्क?

सौजन्य तिमल्सिना बिहीबार, असार २५, २०७७  १५:२६
1140x725

करिब १५ वर्षयता प्रविधिले निकै फड्को मारेको छ, विशेषगरी मोबाइल फोन प्रविधिले। कसैले सोचेको पनि थिएन होला, भविष्यमा एक फोनबाट अर्को फोनमा बिनातार फाइलहरु सेयर गरिने छ, फोन चार्ज गरिने छ, वायरलेस इयरफोन हुनेछ अनि सेल्फी युगमा प्रवेश गरिनेछ।

हाम्रो  पारम्परिक मोबाइल फोन अब 'स्मार्टफ़ोन' भएको छ। मानिसबाहेक सबै चिज स्मार्ट भएका छन्।  स्टिभ जब्सले एकपल्ट भनेका थिए, 'स्मार्टफ़ोन वास्तवमै अलग छ।'

हो, स्मार्टफोन धेरै कारणले अलग छन्। तर यसले बारम्बार हामीलाई चिढ्याइरहन्छ। जब हामी काम गरिरहेका हुन्छौं, यसले बाधा पुर्‍याइरहेको हुन्छ। हाम्रो ध्यानको प्रतीक्षामा हुन्छ अनि आफूप्रति आकर्षित गरिरहेको हुन्छ।

यी सबै प्राविधिक परिवर्तन आफैं भएका होइनन्, कैयौं इन्जिनियरका अध्ययन अनि अनुसन्धानबाट डिजाइन गरिएका हुन्। त्यस्ता स्मार्टफोन बनाउने कम्पनीहरूले हाम्रो मस्तिष्कमा उनीहरूको उत्पादनको न्युरोलोजिक प्रभावहरूको बारेमा निकै अध्ययन गरिरहेका छन्।

आजको समयमा स्मार्टफोन बनाउने कम्पनीमात्र नभई एप्स बनाउने कम्पनीहरुले पनि आफ्ना उत्पादनमा यस्ता फिचरहरु समावेश गरिरहेका छन्, जसका कारणले हामीलाई आफ्ना उपकरणहरुमा सकेसम्म धेरै समय र ध्यान खर्च गर्न बाध्य बनाउँछ।

प्रयोगकर्ताले उपकरणमा खर्च गर्ने समयको मात्रा अधिकतम बनाउन् भनेर ती कम्पनीहरूका डेभलपर र डिजाइनरले हाम्रो मस्तिष्क रसायनलाई एक तरिकामा हेरफेर गर्छन्, जसले नशाको लतको व्यवहारलाई ट्रिगर गर्छ र यी प्रविधिहरूमा एक मस्तिष्क रसायन समावेश हुन्छ, जसलाई 'डोपामाइन' भनिन्छ।

डोपामाइन एक न्युरोट्रान्समिटर हो, जसले मस्तिष्क र शरीरका विभिन्न स्नायु कोषहरूबीच सन्देश पठाउने जिम्मेवार रसायनको काम गर्छ।
डोपामाइनलाई शरीरको रिवार्ड याक्टिभेटरको रूपमा पनि चिनिन्छ, हाम्रो मस्तिष्कको प्लेजर सेन्टर (मस्तिष्कमा आनन्ददायक कुरा स्टोर गर्ने स्थान)लाई नियन्त्रण गर्दै हामीलाई थ्रिल सिकिङ (डर पैदा गर्ने) गतिविधिहरूमा संलग्न हुन प्रोत्साहित गर्छ।

मानिसलाई उत्साह मन पर्छ र डोपामाइनले हामीलाई उत्साहित बनाउँछ। कुनै पनि अनुभव, जसले डोपामाइनको रिलिजलाई ट्रिगर गर्छ, त्यो चिज हामी फेरि फेरि अनुभव गर्न चाहन्छौं। उदाहरणका लागि रक्सी, चुरोट सेवन गर्दा शरीरमा डोपामाइन सिर्जना हुन्छ, जसले गर्दा मानिसलाई आनन्द महसुस हुन्छ र ऊ फेरिफेरि त्यस्ता चिजको सेवन गर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

बारम्बार फोन हेर्नाले हामी उत्साहित हुन्छौं भन्ने मस्तिष्कले थाहा पाएपछि यसले डोपामाइन  रिलिज गर्न धेरै समय लगाउँदैन। यस कारण अरू कसैले उनीहरूको फोन चेक गरेको देख्दा हामीलाई पनि हाम्रो फोन चेक गर्न कौतुहलता पैदा गरिदिन्छ। त्यस्तै जब हामी फेसबुक वा अन्य कुनै सामाजिक सञ्जालमा फोटो, भिडियो वा स्टाटस राख्छौं, हाम्रो ध्यान त्यसले तानिरहेको हुन्छ। हाम्रो कामप्रति ध्यान जाँदैन र मस्तिष्कले बारम्बार फोन चेक गर्न बाध्य बनाउँछ। लाइक, कमेन्टहरुले उत्साहित बनाउँछ। 

हामी बुझ्दैनौं कि टेक्नोलोजी डिजाइनरहरूले जानाजानी डोपामाइन प्रतिक्रियाहरूमा हेरफेर गरिरहेका छन्, ताकि उनीहरूको उत्पादनलाई प्रयोग गर्नबाट रोक्न हामीलाई गाह्रो होस्। यदि हामी थकित महसुस गरिरहेका छौं भने हामी आफ्ना इ-मेलहरू चेक गर्छौं, यदि त्यहाँ केही नयाँ छैन भने हामी सामाजिक सञ्जाल चेक गर्छौं र यसबाट पनि असन्तुष्ट भयौं भने विभिन्न अरु सामाजिक सञ्जालमा एकाउन्टहरु चेक गर्छौं र यो प्रक्रिया चलिरहन्छ। विभिन्न किसिमका एपहरुले हामीलाई यसरी घेरिसकेका छन् कि दुई पटक एउटै  एप प्रयोग नगरी पनि फोनमा घन्टौं खर्च गर्न सक्छौं।

तर, दुर्भाग्य, हामीले कहिले सोचेनौ, आइफोन र अन्य मोबाइल फोन निर्माणकर्ताहरू किन हरेक वर्ष नयाँ फिचरका साथ नयाँ स्मार्टफोन लिएर आउँछन्? फेसबुक वा अन्य सोसल मिडिया एपहरुले समय-समयमा किन यति धेरै फिचरहरु लिएर आउँछन्? किन फोनका सबै एपमा नियमित अपडेट भइराखेका छन्? उत्तर सरल छ,  तिनीहरू हाम्रो ध्यान गुमाउन चाहँदैनन् र फोन र एपहरूमा बिताएको समय कम गर्न चाहँदैनन्।

संसारमा सबै चिजको सकारात्मक र नकारात्मक पक्ष हुन्छ र स्मार्टफोन पनि यसबाट अछुतो छैन।  स्मार्टफोन आधुनिक प्रविधिका मास्टरपिस हुन्। टेक्नोलोजी आउँछन् र जान्छन्। आज हामीसँग स्मार्टफोन छ, कसलाई थाहा? भोलि हाम्रा हातमा यस्ता फोनहरू हुन सक्छन्, जुन मान्छेभन्दा कयौं गुना चलाख होलान्। तर यी टेक्नोलोजीलाई मस्तिष्क कब्जामा लिन दिनु भने हुँदैन।

हरेक चिजको उपभोग सीमित मात्रामा गर्नु नै राम्रो हुन्छ। यदि यी उपकरणमा खर्च गर्ने समय नियन्त्रण गर्न सकिएन भने मानिस स्मार्टफोनको गुलाम भएको दिन आउन धेरै टाढा छैन।

प्रकाशित मिति: बिहीबार, असार २५, २०७७  १५:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो?
सम्बन्धित सामग्री
सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोर–जी सेवा कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि ४जी सेवा सुरु भएको हो। शुक्रबार, भदौ ५, २०८३
एक दशकपछि इन्स्टाग्रामको लोगोमा परिवर्तन सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्रामले १० वर्षपछि आफ्नो वर्डमार्क लोगोमा परिवर्तन गरेको छ। मेटाको स्वामित्वमा रहेको इन्स्टाग्रामले... शनिबार, साउन ३०, २०८३
चीनका कार्यस्थलमा ह्युमानोइड रोबोटको प्रवेश, उत्पादन क्षेत्रमा माग बढ्दो इन्धन भर्ने रोबोट ग्यास स्टेसनमा पठाउनुअघि अन्तिम चरणको परीक्षण गरिरहेको छ । फोशानको एउटा सेवा केन्द्रमा यस्तै एउटा रोबोटले यसअघि नै... सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
देउवा नेतृत्वको पुरानो समितिका नेतालाई कांग्रेसले फेरि समेट्ने, महाधिवेशनमा सबैलाई सहभागी गराउने निर्णय आइतबार, भदौ २८, २०८३
बाढीपहिरोपछि सडक सञ्चालनमा ल्याउन परीक्षण, २० सवारी पास आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्