काठमाडौं- ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतबाट पर्शुराम कुँवरले दिएको राजिनामा स्वीकृत भएको छ। साउन १ गतेदेखि लागू हुने गरी कुँवरले दिएको राजीनामा बैंक सञ्चालक समितिले स्वीकृत गरेको हो।
तत्कालीन् जनता बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका कुँवर ग्लोबल र जनता मर्ज भएसँगै बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए।
२०७८ जेठसम्म कार्यकाल भए पनि उनले बीचमै बैंक छोडेका हुन्। क्षेत्रीले स्वास्थ्यको कारण देखाउँदै बैंक छाडेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।