गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, असार १४, २०८२
Sat, Jun 28, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
वर्षा भइरहेकाले उच्च सतर्कता अपनाउन काभ्रे प्रशासनकाे आग्रह
गत बुधबार रातिदेखि अविरल वर्षा भइरहेकाले सम्भावित घटनाबाट जोगिन जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सतर्क रहन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि लगातार वर्षा हुने मौसमी प्रक्षेपण गरेपछि कार्यालयले जिल्लावासीमा सतर्क रहन आग्रह गरेको हो।
शुक्रबार, असार २६, २०७७
नेकपा स्थायी कमिटी बैठक थप ७ दिन स्थगित
नेकपाको पाँचौं स्थायी कमिटी बैठक असार १० गतेबाट सुरु भएको थियो।
शुक्रबार, असार २६, २०७७
छोटो चलचित्र ‘लकडाउन’ सार्वजनिक
लकडाउन पूर्णरुपमा कहिले खुल्छ? त्यो अहिल्यै अनुमान गर्न सक्ने स्थिति छैन। तर, लकडाउन सुरु भएपछि आम नागरिकहरुले के कस्तो समस्या झेल्नुपरेको छ? चलचित्र लकडाउनमा समेट्ने प्रयास गरिएको छ। सार्वजनिक छोटो चलचित्र लकडाउनमा एक सम्पन्न युवाको लक कसरी डाउन भइरहेको छ भन्ने देखाउन खोजिएको छ।
शुक्रबार, असार २६, २०७७
सरकारले भक्तपुरमा घडेरी बेच्दै, प्रतिआना २३ लाख रुपैयाँबाट मूल्य सुरु
कमेरोटार जग्गा एकीकरण आयोजनाले भक्तपुमार प्लटिङ घडेर बिक्री खुला गरेको छ। आयोजनाले बडाबडमार्फत् भक्तपुरमा विकसित घडेरी (प्लट) बिक्रीको निर्णय गरेको हो। आयोजनाले १५ वटा प्लट बिक्री गर्ने भएको छ। आयोजनाका अनुसार एउटा प्लटको मूल्य प्रतिआना २३ लाख रुपैयाँदेखि ६५ लाख रुपैयाँसम्म तोकिएको छ।
शुक्रबार, असार २६, २०७७
हुलाकी राजमार्गको काम नगरेपछि पप्पु कन्सट्रक्सन कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले पप्पु कन्सट्रक्सनलाई कालोसूचीमा राखेको छ। हुलाकी राजमार्गअन्तर्गत कपिलवस्तु खण्डको ठेक्का लिएको पप्पु कन्सट्रक्सनले समयमै काम नगरेपछि कालोसूचीमा राखिएको हो।
शुक्रबार, असार २६, २०७७
भारतीय कुख्यात अपराधी विकास दुबे प्रहरी मुठभेडमा मारिए
भारतीय कुख्यात अपराधी विकास दुबे उत्तर प्रदेशको कानपुरमा प्रहरी मुठभेडमा मारिएका छन्। उत्तर प्रदेशको स्पेशल टास्क फोर्स दुबेलाई लिएर कानपुर गइरहेका बेला गाडी दुर्घटना भएको थियो। त्यसक्रममा भाग्ने प्रयास गरेका दुबेलाई प्रहरीले गोली हानी मारेको हो।
शुक्रबार, असार २६, २०७७
भारतीय कुख्यात अपराधी विकास दुबेलाई लिएर गइरहेको प्रहरीको गाडी दुर्घटना
भारतको कानपुरमा ८ प्रहरीको हत्याका मुख्य अभियुक्त विकास दुबेलाई लिएर कानपुर गइरहेको उत्तर प्रदेश स्पेशल टास्क फोर्स (एसटीएफ) को गाडी शुक्रबार बिहान दुर्घटनाग्रस्त भएको छ।
शुक्रबार, असार २६, २०७७
प्रदेश ५, गण्डकी र बागमती प्रदेशमा भारी वर्षा
अहिले देशका अधिकांश स्थानहरुमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले प्रदेश ५, गण्डकी प्रदेश, बागमती प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको र यो क्रम करिब ३ घण्टासम्म रहने जनाएको छ। मौसमको यो प्रणाली अब बिस्तारै पूर्वतिर सर्ने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
शुक्रबार, असार २६, २०७७
सार्वजनिक सवारी सञ्चालनबारे निर्णय लिन आकस्मिक बैठक बस्दै यातायात व्यवसायी
सरकारले सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेपछि यसबारे निर्णय लिन यातायात व्यवसायीले आज आकस्मिक बैठक बोलाएका छन्। सरकारले लकडाउन क्रमशः खुकुलो बनाउँदै लैजाने योजनाअनुसार आज शुक्रबारदेखि सार्वजनिक यातायात सुचारु गर्ने निर्णय गरेको थियो ।
शुक्रबार, असार २६, २०७७
सिन्धुपाल्चोक पहिरो : मानवीय र भौतिक क्षति कहाँ, कति?
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकामा भोटेकोसीले मच्चाएको वितण्डाका कारण ठूलो जनधनको क्षति भएको छ। भोटेकोसीमा पानीको अत्याधिक वहाब हुँदा नदी आसपासका बासिन्दा त्रसित छन्।
शुक्रबार, असार २६, २०७७
एसिया कप एक वर्ष स्थगित
एसिया कप क्रिकेट कोरोना भाइरस (कोभिड–१९) को कारण एक वर्षका लागि स्थगित भएको छ।
शुक्रबार, असार २६, २०७७
म्यान्चेस्टर युनाइटेडको सहज जित
शुक्रबार, असार २६, २०७७
पहिरोले घर पुरिँदा लमजुङमा एकै परिवारका ३ जनाको मृत्यु, ३ घाइते
अविरल वर्षाले पहिरो गएर घर पुरिँदा लमजुङको वेसीसहर नगरपालिका ७ सातबिसेमा बिहीबार राति एकै परिवारका ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३२ वर्षका दीपक तामाङ, २५ वर्षकी बिमाया तामाङ र ९ वर्षका छेवाङ तामाङ छन्।
शुक्रबार, असार २६, २०७७
म्याग्दीमा पहिरोले घर बगाउँदा आज बिहान सात जना बेपत्ता
लगातारको वर्षासँगै पहिरो जाँदा म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको रिखामा आज बिहान सात जना बेपत्ता भएका छन्। घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका सात जना बेपत्ता भएका मराङका वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए।
शुक्रबार, असार २६, २०७७
पोखरामा पहिरोमा परी ६ जनाको मृत्यु, ११ घाइते
अविरल वर्षाका कारण गएको पहिरोमा परी गए राति पोखराका विभिन्न स्थानमा ६ जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।
शुक्रबार, असार २६, २०७७
बोलिभियाकी राष्ट्रपतिलाई कोरोना संक्रमण
बोलिभियाकी राष्ट्रपति ज्यानिन अनेजले आफूमा कोरोना पोजिटिभ देखिएको बताएकी छन्। उनले बिहीबार ट्वीट गर्दै आफू ठीक रहेको र आइसोलेसनमा बसेर काम गरिरहेको बताएकी छन्। उनले सबैको प्रयासबाट यो महामारीबाट बाहिर निस्कने पनि उल्लेख गरेकी छन्।
शुक्रबार, असार २६, २०७७
सीमा क्षेत्रमा सशस्त्र प्रहरीका चारवटा बिओपी स्थापना
सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरीले बिहीबार कञ्चनपुरका विभिन्न स्थानमा चारवटा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरेको छ।
शुक्रबार, असार २६, २०७७
कोरोना महामारी : विश्वभर १ करोड २२ लाख संक्रमित, मृत्यु हुनेको संख्या साढे ५ लाख
विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १ करोड २२ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या १ करोड २२ लाख २० हजार १ सय ६६ पुगेको हो। त्यस्तै, ५ लाख ५३ हजार ४ सय ३८ पुगेको छ। हालसम्म ६६ लाख ९६ हजार ६ सय ३२ जना संक्रमणमुक्त भइसकेका छन्।
शुक्रबार, असार २६, २०७७
Previous
6384
6385
6386
6387
6388
Next
सर्च गर्नुहोस्
×
Search