• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, साउन ४, २०८३ Mon, Jul 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सिन्धुपाल्चोक पहिरो : मानवीय र भौतिक क्षति कहाँ, कति?

64x64
नेपाल लाइभ शुक्रबार, असार २६, २०७७  ०७:५७
1140x725

काठमाडौं–सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकामा भोटेकोसीले मच्चाएको वितण्डाका कारण ठूलो जनधनको क्षति भएको छ। भोटेकोसीमा पानीको अत्याधिक वहाब हुँदा नदी आसपासका बासिन्दा त्रसित छन्।

आज बिहानैदेखि उद्धार थालनी गर्ने भनिए पनि माैसमका कारण सुरु हुन नसकेकाे छैन ।

पछिल्लो विवरण अनुसार याल्मो खोला र बुल्कोट खोलामा माथिबाट आएको पहिरोसहितको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन्। मृत्यु हुनेमा जम्बुका २० वर्षीय निकेश लामा र उनका तीन वर्षीया छोरी छन्। 

बेपता हुनेहरुमा भोटेकोसी गाउँपालिका–४, बुल्कोटका ६२ वर्षीय निमादोर्जे तामाङ, ११ वर्षका पासाङनोर्वु तामाङ, २७ वर्षकी मञ्जु तामाङ र सात वर्षकी साहिल तामाङ छन् । त्यस्तै बाह्रबिसे नगरपालिका–५, जम्बुको बाढीमा बेपत्ता हुनेमा भीमबहादुर वाइबा–७२ वर्ष, चिनीमाया वाइबा–७० वर्ष, लिलामाया वाइबा–२९ वर्ष, पासाङडोल्मा वाइबा–८ वर्ष, निमाडोल्मा वाइबा–२ वर्ष, लक्ष्मण वाइबा–२५ वर्ष, सुनमाला वाइबा–१३ वर्ष, जनकबहादुर थिङ –५५ वर्ष, सविना तामाङ–२८ वर्ष, आकाश तामाङ–४ वर्ष, हिमेश शर्मा–३५ वर्ष (मध्यभोटेकोसी आयोजनाका कर्मचारी),,आकाश केसी–२४ वर्ष  (जाइका परियोजनाका इन्जिनियर), तोकबहादुर तामाङ–५७ वर्ष, सलिना तामाङ–२२ वर्ष, सुवेश तामाङ–२५ वर्ष, युक्तबहादुर तामाङ–५५ वर्ष, माइली तामाङ, नाम र उमेर नखुलेका चिनिया नागरिक एक जना छन् ।

दुवै घटनामा पाँचजना घाइते भएका छन्। भोटेकोसी गाउँपालिका ५ का फूर्वा तामाङ र उनकी १० दिनकी छोरी घाइते भएका छन्। उनीहरु दुवैलाई भोटेकोसी गाउँपालिकाले उद्धार गरी उपचारका लागि काठमाडौं ल्याएको छ । बाह्रबिसे ५ का माधवकृष्ण बस्नेत, सुवेश तामाङ, सविता बस्नेत तामाङ  (मृतकका श्रीमती) र मिङ्मा तामाङ घाइते भएका छन् ।

गम्भीर घाइते भएका सुवेश र सवितालाई उपचारका लागि हेलिकप्टरबाट राजधानीको ह्याम्स अस्पताल ल्याइएको छ। अरु दुईको अवस्था सामान्य रहेको छ। घाइतेको उद्धार गर्न सभामुख अग्नि सापकोटा, पूर्वमन्त्री मोहनबहादुर बस्नेत, नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा, कांग्रेस नेता विष्णु खत्री र भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पौडेल हेलिकप्टर लिएर पुगेका थिए। सोही हेलिकप्टरमा घाइतेलाई अस्पताल ल्याइएको हो। 

यस्तै, बाढी र पहिरोमा परी तीन गाउँका कच्ची र पक्की गरी ३३ घर बगाएको छ ।

सवारी साधनमा पनि क्षति 

nimb
nimb
Ncell 2
Ncell 2

बाह्रविसे–३ कै खागदलमा बाढीले ठूलो भौतिक क्षति पु¥याएको छ। कच्ची र पक्की गरेर ११ वटा घर बगाएको प्रहरीले जनाएको छ। केही घर बगेका छन् भने केही घरमा लेदो माटो भरिएको छ। बाढीले अरनिको राजमार्ग जोड्ने खागदल खोलाको पक्की पुल बगाएको छ। त्यस्तै राजमार्गमा रोकिराखेका एक एक बस, ट्रक, स्कार्पियो र ट्याङ्कर र एक ग्यारेज पनि बगाएको छ।

सडक अवरोध र क्षति

बाह्रबिसे ३ खुर्सानीबारीमा सडक बाढीले कटान गरेको छ। खागदल खोलाले पक्की पुल बगाउँदा आवतजावत ठप्प छ । त्यस्तै जुरेनजिक भोटेकोसीले सय मिटर सडक कटान गरेको छ। झ्यालेखोलाले ३० मिटर बाटो कटान गरेको, चाकु बजार माथिबाट पहिरो आई ३० मिटर बाटो थुनिएको, डाक्लाङमा लाकखोलाले १५ मिटर बाटो कटान गरेको, तीन किलो लिष्टीमा १० मिटर पहिरोले ढुंगामाटो थुप्रिएको गरी धेरै ठाउँका सडकमा कतै कटान, कतै पहिरो र कतै पुल भत्किदा एक ठाउँबाट अर्को ठाउँ जाने सम्पर्क टुटेको छ।

मध्यभोटेकोसी जलविद्युत आयोजनामा क्षति

जम्बुमा आएको बाढीले निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोसी जलविद्युत आयोजनामा व्यापक क्षति पुर्‍याएको छ । आयोजना प्रमुख सुनील लामाले बाढीले आयोजनालाई अर्बौँको क्षति पुर्‍याएको बताए । ‘बाढीस्थलमा पुग्न सकेका छैनौँ । तर आयोजनामा व्यापक क्षति पुगेको जानकारी पाएका छौँ,’ उनले भने । उनका अनुसार आयोजनाको पावर हाउसमा लेदो भरिएको छ । जम्बुमा रहेका ६ गोदाम पुरिएका छन् । गोदाममा हाइड्रोमेकानिकलका सामाग्री थिए ।

साना दुई गोदाम पूरै बगाएको प्रमुख लामाले बताए । ‘अरु सबै पुरिएका छन् । छानामात्र देख्न सकिन्छ,’ उनले भने । गोदाममा पावर हाउसमा रहने टर्वाइन्, जेनेरेटरलगायत मेशिनरी उपकरणका सामाग्री रहेको उनले जनाए । उनका अनुसार ती सामाग्री केही पुरिएका र केही बाढीसँगै भोटेकोसीमा बगेका छन् । ‘गोदाममा पावर हाउसमा रहने उपकरणका ९० प्रतिशत सामान थिए,’ प्रमुख लामाले भने । चिनियाँ कम्पनी ग्वाङ्सी हाइड्रोले हाइड्रोमेकानिकलको काम गरिरहेको थियो । क्षतिको यकिन विवरण आउन अझै केही दिन लाग्ने आयोजनाले जनाएको छ

प्रकाशित मिति: शुक्रबार, असार २६, २०७७  ०७:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लागुऔषध कारोबारी समात्न कुलेश्वरमा प्रहरीले गोली चलायो
किन बन्द भयो फेसबूक?
बालेन सरकार हत्याहिंसा, तोडफोड र आगजनीबाट बनेको हो : ओली
सम्बन्धित सामग्री
बिनु र निहारिकालाई गृहमन्त्रीसँग भेट्ने वातावरण बनाइदिन संसदीय समितिको आग्रह आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा ‘बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमि... आइतबार, साउन ३, २०८३
प्रेमिकालाई बोलाइदिन माग गर्दै टेलिकमको टावर चढेका युवकको उद्धार गोडैता नगरपालिका–९ बकैनिया निवासी २४ वर्षीय अफसर आलम हुसैनको सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको हो। आइतबार, साउन ३, २०८३
जलविरेमा दुई बस ठोक्किँदा मुग्लिन-नारायणगढ सडक अवरुद्ध आज बिहानैदेखि सञ्चालनमा आएको सडक उक्त दुर्घटनाका कारण पुनः ठप्प हुन पुगेको हो। आइतबार, साउन ३, २०८३
ताजा समाचारसबै
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
साउनभित्र काठमाडौँमा राष्ट्रिय भेला गर्ने देउवा समूहको घोषणा आइतबार, साउन ३, २०८३
लागुऔषध कारोबारी समात्न कुलेश्वरमा प्रहरीले गोली चलायो आइतबार, साउन ३, २०८३
किन बन्द भयो फेसबूक? आइतबार, साउन ३, २०८३
बालेन सरकार हत्याहिंसा, तोडफोड र आगजनीबाट बनेको हो : ओली आइतबार, साउन ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन शनिबार, साउन २, २०८३
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
लागुऔषध कारोबारी समात्न कुलेश्वरमा प्रहरीले गोली चलायो आइतबार, साउन ३, २०८३
प्रेमिकालाई बोलाइदिन माग गर्दै टेलिकमको टावर चढेका युवकको उद्धार आइतबार, साउन ३, २०८३
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ शनिबार, साउन २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया आइतबार, असार २८, २०८३
गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति आइतबार, असार २८, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय मंगलबार, असार ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्