गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, असार १४, २०८२
Sat, Jun 28, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
सिन्धुपाल्चाेककाे लार्चामा बाढीले एक युवा र चार घर बगायो
शुक्रबार, असार २६, २०७७
विद्युतीय बस किन्न यातायात मन्त्रालयले मागेको आसयमा २८ कम्पनीको आवेदन
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विद्युतीय बस खरिदका लागि जानकारीसहितको आसय मागेकोमा २८ कम्पनीले आवेदन दिएका छन्। मन्त्रालयले असार ८ गते उपलब्ध हुने सवारीको विवरणसहितको आयस माग गरेको थियो। आसय पेस गर्न मन्त्रालयले १० दिनको समय दिएकोमा २९ कम्पनीले आसय पेस गरेका हुन्।
शुक्रबार, असार २६, २०७७
भारतको जम्मु–कश्मीरमा एक गोर्खा सैनिक मारिए
भारतको जम्मु–कश्मीरमा पाकिस्तानी सेनाको गोली लागेर एक गोर्खा सैनिकको मृत्यु भएको छ। सीमामा युद्धविराम उल्लंघन गर्दै पाकिस्तानी सेनाले गोली चलाउँदा हवल्दार सम्बुर गुरुङको मृत्यु भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।
शुक्रबार, असार २६, २०७७
म्याग्दी पहिरो : मौसमी प्रतिकूलताले उद्धारका लागि हेलिकप्टर उड्न सकेन
अविरल वर्षापछि गएको पहिरोका कारण मानवीय तथा भौतिक क्षति पुगेका म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिममा उद्धार कार्य अझै हुन सकेको छैन।
शुक्रबार, असार २६, २०७७
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
अविरल वर्षासँगै सडकमाथिबाट आएको पहिरोले मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बुर्तिवाङ खण्ड गएरातिदेखि अवरुद्ध भएको छ। जिल्लाको गलकोट नगरपालिका–११ रिघा काउछेमा ढुङ्गासहित खसेको पहिराले लोकमार्ग अवरुद्ध हुँदा आवतजावत ठप्प भएको गलकोट नगरपालिका–११ का वडाध्यक्ष डम्मर श्रीसले जानकारी दिए।
शुक्रबार, असार २६, २०७७
सराङकोट पहिरोमा परी मृत्यु हुनेहरूकाे पहिचान
पोखरा महानगरपालिका–१८ सराङकोटस्थित गोठादीमा टङ्कबहादुर थापाको घर पहिरोले पुरिँदा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। पहिरोमा परी घरधनी ५० वर्षीय थापासहित उनकी श्रीमती ४५ वर्षीया सोममाया थापा, ११ वर्षीया इशिका थापा, ६ वर्षीय सुवान थापा तथा तनहुँ दमौली घर भएका आठ वर्षीय शीतल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी न...
शुक्रबार, असार २६, २०७७
आर्मी मैदानमा एन्फाले बनाएको ‘चेन्जिङ रुम’ हस्तान्तरण
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली सेनाको मुख्यालय भद्रकालीमा रहेको खेलकुद मैदानमा बनाएको ‘चेन्जिङ रुम’ सेनालाई हस्तान्तरण गरेको छ। शुक्रबार एक कार्यक्रमबीच एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले प्रधानसेनापति पूर्णचन्द्र थापालाई नयाँ निर्माण हस्तान्तरण गरे।
शुक्रबार, असार २६, २०७७
वर्षाले डोटीका ग्रामीण सडक अवरुद्ध
दुई दिनदेखि जारी भारी वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण क्षेत्रको आवतजावत रोकिएको छ। वर्षात्ले सडक हिलाम्मे हुनुका साथै ठाउँठाउँमा पहिरो गएपछि सवारीसाधन सञ्चालन हुन सकेको छैन।
शुक्रबार, असार २६, २०७७
म्याग्दीकाे मराङ र बिमको पहिरोमा २९ जना बेपत्ता
म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको विभिन्न ठाउँमा शुक्रबार बिहानको पहिरोमा परी २९ जना बेपत्ता भएका छन्। धवलागिरि–६ का २१ र मालिका–७ बिमका आठ जना बेपत्ता भएका हुन्। मराङको रिखामा सात, नामरुकमा १०, ठूलोगाउँमा एक र कुम्रीमा एक जना बेपत्ता भएका वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए।
शुक्रबार, असार २६, २०७७
वर्षाका कारण करिब ५ सय मेगावाट विद्युत् उत्पादन बन्द
भारी वर्षापछि खोला तथा नदीमा आएको बाढीका कारण करिब पाँच सय मेगावाट विद्युत् उत्पादन बन्द भएको छ। नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको स्वामित्वमा रहेका विद्युत् गृहहरुबाट क्रमशः करिब २४० र २५० मेगावाट विद्युत् उत्पादन बन्द भएको हो।
शुक्रबार, असार २६, २०७७
धनगढीमा जनप्रतिनिधिका ३ वर्ष : सार्वजनिक जग्गा अतिक्रमण नियन्त्रणको निर्णय कागजमै सीमित
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले कार्यभार सम्हालेको पनि तीन वर्ष पुगेको छ। निर्वाचित भएलगत्तै धनगढी उपमहानगरपालिकाका प्रतिनिधिहरूले निकै जोशका साथ नगरभित्रका खोलानाला, सरकारी तथा सार्वजनिक, ऐलानीपर्ती जमिनमा भएको अतिक्रमण हटाउने निर्णय गरेका थिए। तर, नगरभित्रका खोलानाला तथा ऐलानीपर्ती जग्गा अतिक्रमण कम हुनुको साटो उल्टै बढेको छ।
शुक्रबार, असार २६, २०७७
गण्डकी प्रदेशमा थप १३ जनामा काेराेना संक्रमण
गण्डकी प्रदेशमा थप १३ जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार बिहान प्रदेशका पाँच जिल्लामा थप १३ जनामा काेराेनाकाे संक्रमण देखिएकाे हाे।
शुक्रबार, असार २६, २०७७
भारतमा पछिल्लाे २४ घण्टामा २६ हजार ५ सय ६ जनामा काेराेना संक्रमण
भारतमा काेराेना भाइरस संक्रमितकाे संख्या दिनदिनै बढ्दाे क्रममा छ। पछिल्लाे २४ घण्टामा २६ हजार ५ सय ६ जनामा काेराेना संक्रमण भएकाे भारतीय स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।
शुक्रबार, असार २६, २०७७
रुकुम पश्चिममा पहिरोले घर पुर्दा एकै परिवारका दुईको मृत्यु, एक घाइते
रुकुम पश्चिममा पहिरोले घर पुर्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। शुक्रबार बिहान ६ बजेतिर गएको पहिरोले जिल्लाको आठबीसकोट नगरपालिका–३ रेझेखोलाका तुलबहादुर दमाईंको एक तले घर पुर्दा दमाईंकी श्रीमती र छोराको मृत्यु भएको प्रहरीले जनाएको छ।
शुक्रबार, असार २६, २०७७
अविरल वर्षाका कारण भीमफेदी–कुलेखानी सडक अवरुद्ध
बिहीबार साँझदेखि परेको अविरल वर्षाले भीमफेदी–कुलेखानी सडकखण्डमा पर्ने सिम खोला र जुरीखेत तथा गढीलगायत स्थानमा पहिरो जाँदा भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध रहेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ।
शुक्रबार, असार २६, २०७७
पार्टीभित्रको किचलो अन्धकारसँगै भुलौं : जनार्दन शर्मा
नेकपा स्थायी कमिटि सदस्य जनार्दन शर्माले पार्टीभित्रको किचलो अन्धकारसँगै भुल्न आग्रह गरेका छन्। आज ट्वीट गर्दै उनले पार्टीभित्रको किचलोलाई अन्धकारको बिम्बको रुपमा पनि प्रयोग गरेका छन्।
शुक्रबार, असार २६, २०७७
प्रधानमन्त्री ओली र चिनियाँ राजदूतबारे भारतीय मिडियामा आएका समाचार निन्दनीय : फाेनिज
भारतीय टेलिभिजन जी न्यूजले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबारे प्रशारण गरेकाे सामग्रीप्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ।
शुक्रबार, असार २६, २०७७
वर्षा भइरहेकाले उच्च सतर्कता अपनाउन काभ्रे प्रशासनकाे आग्रह
गत बुधबार रातिदेखि अविरल वर्षा भइरहेकाले सम्भावित घटनाबाट जोगिन जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सतर्क रहन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि लगातार वर्षा हुने मौसमी प्रक्षेपण गरेपछि कार्यालयले जिल्लावासीमा सतर्क रहन आग्रह गरेको हो।
शुक्रबार, असार २६, २०७७
Previous
6383
6384
6385
6386
6387
Next
सर्च गर्नुहोस्
×
Search