गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, असार १४, २०८२
Sat, Jun 28, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
भाडा लिएर यात्रु बोक्ने १६ निजी सवारी साधन ट्राफिक प्रहरीको नियन्त्रणमा
काठमाडौं उपत्यकामा महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउनको समयमा भाडा लिएर यात्रु बोक्ने निजी सवारी साधनको चेकजाँचमा कडाइ गरेको छ। चार दिनयता उपत्यकामा भाडा लिएर यात्रु बोक्ने १६ वटा निजी सवारी साधन नियन्त्रणमा लिइएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक बामदेव गौतमले बताए।
बिहीबार, असार २५, २०७७
अरुलाई कोरोनाको त्रास, ओली समर्थकको भने निर्वाध सडक प्रदर्शन
गत शनिबार प्रधानमन्त्री ओलीले युवा संघ र विद्यार्थी नेताहरुलाई बोलाएर आफ्नो पक्षमा प्रदर्शन गर्न भनेका थिए। लगतै आइतबार बिहानैदेखि ओली निकट नेता कार्यकर्ताले लघडाउन उल्लंघन गर्दै देशैभर प्रदर्शन गर्न सुरु गरेका थिए।
बिहीबार, असार २५, २०७७
सडक प्रदर्शन रोकेर संवाद गर्न अध्यक्षद्वयलाई आग्रह गर्ने नेकपा दोस्रो तहका नेताको निर्णय
‘एउटै पार्टीका नेता/कार्यकर्ता सडकमा प्रदर्शन गरेर झडपमा उत्रिनु ठिक हुँदैन,’ बैठकमा सहभागी एक नेताले भने, ‘पार्टीभित्रको विवाद कमिटी बैठकमा छलफल गरेर टुंगो लगाउनुपर्छ। सडकमा कार्यकर्ता प्रदर्शन गराउनु ठिक हुदैन भन्ने भयो।’
बिहीबार, असार २५, २०७७
६ वर्षयता सिन्धुपाल्चोकले भोगेका ठूला विपत्ति
सिन्धुपाल्चोक जिल्ला प्राकृतिक विपत्ति र दुर्घटनाको उच्च जोखिम बन्दै गएको छ। कहिले जुरे पहिरो, भोटेकोशी बाढी, भूकम्पबाट क्षति त कहिले हवाई दुर्घटना र सडक दुर्घटना सिन्धुपाल्चोकको चिनारी बन्दै गएका छन्।
बिहीबार, असार २५, २०७७
शेयर बजार : नेप्सेमा झिनो वृद्धि
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार झिनो अङ्कले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.५७ बिन्दुले बढेर एक हजार ३३१.१० मा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक ०.४७ ले वृद्धि भई २८०.४१ मा पुगेको छ। कूल १७८ कम्पनीको २२ लाख २६ हजार २०३ कित्ता शेयर ९० करोड ८० लाख ८६ हजार १९७ रूपैयाँमा कारोबार भएको छ।
बिहीबार, असार २५, २०७७
उद्धार र राहतमा कुनै सम्झौता हुन्न : सभामुख सापकोटा
घटनास्थलको स्थलगत अवलोकनपछि सिन्धुपाल्चोकको चौतारामा बिहीबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले बाह्रबिसे नगरपालिका–५ स्थित जम्बु खोलामा गएराति आएको बाढी–पहिरोमा परी घाइते हुने र पीडित परिवारको उद्धारमा कुनै सम्झैता नहुने बताएका हुन्।
बिहीबार, असार २५, २०७७
सिन्धुपाल्चोक बाढी : २ को मृत्यु‚ १८ बेपत्ता‚ बाँकी खोजीकार्य शुक्रबार हुने
बुधबार मध्यराति सिन्धुपाल्चोकको बाह्रबिसेको जम्मुमा पहिरो गएसँगै भोटेकोशीमा आएको बाढीमा परी २ जनाको घटनास्थलमै ज्यान गएको छ भने अन्य १८ जना बेपत्ता भएका छन्।
बिहीबार, असार २५, २०७७
बिटक्वाइनमा मुछिएको ई-सेवामार्फत् 'बेटिङ' धन्दा, १३ प्रतिशत कमिसन बुझेर अवैध रकम ट्रान्सफर
फुटबल, क्रिकेटलगायतका ठूला अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको हारजितमा राखिने सट्टेबाजीको रकम ई-सेवाबाट भुक्तानी हुने गरेको सूचना केही समयअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)मा पुगेको छ। ई-सेवाबाट सट्टेबाजी भइरहेको प्रमाण भने ई-सेवा आफैँले पेश गरेको छ। तर यसको कानुनी उपचारका बारेमा ई-सेवा भने मौन देखिएको छ। ई-सेवाले पठाएको ए...
बिहीबार, असार २५, २०७७
सिन्धुपाल्चोक बाढी : राष्ट्रपतिद्वारा दुःख व्यक्त
सिन्धुपाल्चोकको बाह्रबिसेमा गएको बाढीबाट पुगेको क्षतिप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले दुःख व्यक्त गरेकी छन्। बिहीबार दिउँसो ट्विट गर्दै उनले दुःख व्यक्त गरेकी हुन्।
बिहीबार, असार २५, २०७७
नक्कली असई बनेर १९ लाख ठगी
नक्कली प्रहरी सहायक निरीक्षक (असई) बनेर १९ लाख रुपैयाँ ठगी गरेको आरोपमा महानगरीय प्रहरी वृत्त बौद्धले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका- ३ घर भई काठमाडौं गाकर्णेश्वर ५ बस्ने २२ वर्षीय कृष्णराम गिरी छन्।
बिहीबार, असार २५, २०७७
भारतीय गुप्तचरले पार्टीका नेताहरूलाई भेटेका छैनन् : प्रवक्ता श्रेष्ठ
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय गुप्तचर पदाधिकारीले पार्टीका नेता र आफूलाई नभेटेको बताएका छन्। सामाजिक सञ्जाल ट्विटरमा लेख्दै श्रेष्ठले गुप्तचर नेपाल आएर पार्टीका नेता र आफूलाई नभेटेको भन्दै भारतीय मिडियामा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्।
बिहीबार, असार २५, २०७७
नेपाल रेडक्रसलाई सात दिनभित्र स्पष्टीकरण दिन सरकारको निर्देशन
सरकारले नेपाल रेडक्रस सोसाइटीलाई सात दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ। संस्थामा भएको अनियमितताका विषयमा स्पष्टीकरण उपलब्ध गराउन सरकारले सात दिनको म्याद दिएको हो।
बिहीबार, असार २५, २०७७
यी मापदण्ड पूरा गरेर चलाउन पाइन्छ सार्वजनिक सवारी
सरकारले उपत्यकाभित्रका जिल्लाहरु र अन्य जिल्लाको हकमा जिल्लाभित्र ट्याक्सी तथा सार्वजनिक यात्रुबाहक बस चल्न दिने निर्णय गरेको छ। त्यस्तै सरकारले त्यसरी सवारी चलाउँदा ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने निर्णय गरेको छ।
बिहीबार, असार २५, २०७७
‘भारतीय मिडियाको अनर्गल प्रचारको कानुनी उपचार खोज्न सकिन्छ’
सरकारले भारतीय मिडियामा नेपाल विरोधी आएको समाचारको कानुनी उपचार खोज्न सकिने जनाएको छ। मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले मिडियाले प्रस्तुत गर्ने समाचार स्वच्छ र पारदर्शी हुनुपर्ने बताए।
बिहीबार, असार २५, २०७७
सुनले लेखिएको धार्मिक ग्रन्थ ५ करोडमा बेच्न मोलमोलाइ गरेका बेला तीनजना पक्राउ
पक्राउ पर्नेमा खोटाङको दिक्तेल नगरपालिका ४ घर भएका ३२ वर्षीय गेहेन्द्र सिंह आत्रय, काभ्रेको पाँचखाल नगरपालिका ३ का ४२ वर्षीय जनक गिरी र ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका १ घर भएका ३१ वर्षीय सुवास कुमार बस्नेत, ओखलढुंगाकै सुनकोशी गाउँपालिका २ का ३३ वर्षीय हरिबहादुर लामिछाने, काठमाडौं तारकेश्वर नगरपालिका ११ का ६४ वर्षीय राजेन्द्रबहादुर जोश...
बिहीबार, असार २५, २०७७
आर्थिक वर्ष सकिन ७ दिन बाँकी हुँदा विकास खर्च १ खर्ब ४७ अर्ब मात्र
सरकारले चालु आर्थिक वर्ष सकिन ७ दिन बाँकी हुँदा १ खर्ब ४७ अर्ब १८ करोड ५० लाख रुपैयाँ पुँजीगत खर्च गरेको छ। चालु आवका लागि पुँजीगत तर्फ ४ खर्ब ८ अर्ब ५९ लाख रुपैयाँ विनियोजन गरिएको थियो। तर, पछिल्लो ८ दिनमा १० अर्ब ८१ करोड ८६ लाख रुपैयाँ खर्च भएको छ।
बिहीबार, असार २५, २०७७
सार्वजनिक सवारी साधन चलाउन दिने सरकारको निर्णय
तर यस्ता सवारी साधन चलाउँदा सुरक्षा विधि अपनाउनुपर्ने र सरकारले तोकेका अन्य विधि समेत अपनाउनुपर्ने जनाइएको छ। ४० प्रतिशत थप भाडा लिएर सवारी साधन सिट क्षमताको आधा संख्यामा मात्र यात्रु बोक्न पाउने छन्।
बिहीबार, असार २५, २०७७
बिहीबार कुन जिल्लामा कति भेटिए कोरोना संक्रमित?
गत २४ घण्टामा गरिएको परीक्षणमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बागलुङमा १, काठमाडौंका २ र सिन्धुपाल्चोकमा १ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बागलुङका २, तनहुँका १ र म्याग्दीका २, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गोरखाका २, कास्कीका ४, लमजुङका ५ जनामा कोरोना भेटिएको मन्त्रालयका...
बिहीबार, असार २५, २०७७
Previous
6385
6386
6387
6388
6389
Next
सर्च गर्नुहोस्
×
Search