गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, असार १४, २०८२
Sat, Jun 28, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
लकडाउनपछि सहकारीको सम्पत्ति, बचत र तलरता बढ्यो तर कर्जा घट्यो : अध्ययन
काेराेना भाइरस (कोभिड-१९)काे महामारीले सहकारी क्षेत्रमा पारेकाे प्रभावको अध्ययन गर्न गठित समितिले लकडाउनपछि सहकारी संस्थाको सम्पत्ति, बचत र तरलता बढेको देखिए पनि कर्जा लगानी भने घटेको प्रतिवेदन सार्वजनिक गरेको छ।
शुक्रबार, असार २६, २०७७
आत्महत्या गरेको भिडियो सामाजिक सञ्जालमा शेयर गरे कारबाही : साइबर ब्यूरो
फेसबुकलगायत सामाजिक सञ्जालमा लाइभ स्ट्रिमिङ गरेर आत्महत्या गरिएका भिडियोहरु सामाजिक सञ्जालमा अपलोड गर्ने वा शेयर गरेको पाइएमा कारबाही हुने चेतावनी प्रहरीको केन्द्रीय साइबर ब्यूरोले दिएको छ।
शुक्रबार, असार २६, २०७७
प्रधानमन्त्री ओलीको पक्षमा प्रदर्शन : ‘अरिंगाल बन्न तयार छौं’
प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पद छाड्नुपर्ने दबाब पार्टीभित्रै बढेपछि ओली समूहले सडकको सहारा लिन सुरु गरेको छ। प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको वार्तामा सडकको प्रदर्शन हटाउन प्रचण्डले माग गरेका थिए। तर, प्रधानमन्त्री ओली आफ्नो पक्षमा सडकमा भएको प्रदर्शन रोक्न तयार थिएनन्। स्थायी कमिटी सचिवालय बैठक स...
शुक्रबार, असार २६, २०७७
शुक्रबार कुन जिल्लामा कति कोरोना संक्रमित?
नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ। गत २४ घण्टामा मात्र १ सय १८ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, असार २६, २०७७
सर्वोच्चको व्याख्या : लोकतन्त्रमा सरकार र सत्ताले आलोचना सहने सामर्थ्य राख्नुपर्छ
‘हिंडडुल गर्न पाउने नागरिकको अधिकार प्रयोग गर्न सरकारको कुनै निकायको सिफारिस वा स्वीकृति चाहिँदैन। सरकारको कुनै निकायको सिफारिस वा स्वीकृति बेगर विदेश जान पाइँदैन भनेर नत राहदानी ऐनमा लेखिएको छ नत अध्यागमन सम्बन्धी ऐन र नियमावलीमा नै लेखिएको छ’ फैसलाको पूर्णपाठमा भनिएको छ, ‘निर्वाध उपभोग मानवको व्यक्तित्व विकासको लागि अर्थात् सम्मानपूर्वक...
शुक्रबार, असार २६, २०७७
सहसचिवको खुलातर्फको नतिजा : १० जना भए उत्तीर्ण
सहसचिव हुनेहरूमा रामबन्धु सुवेदी, नमराज घिमिरे, रमेश ढकाल, आनन्द काफ्ले र विपिन आचार्य छन्। यसैगरी इन्द्रदेव आचार्य, हेमराज तामाङ, अनिता निरौला, स्किम श्रेष्ठ र रामकुमार महतो सहसचिवमा उत्तिर्ण भएका छन्।
शुक्रबार, असार २६, २०७७
उडिरहेको विमानमा जन्मिए जुम्ल्याहा बालिका
उडिरहेको विमान भित्र मंगोलियाकी एक महिलाले शुक्रबार बिहान दुई बच्चालाई जन्म दिएकी छिन्। टर्कीको राजधानी स्तानबुलदेखि मंगोलियाको राजधानी उलान बाटोरतर्फ गइरहेको बेला ४२ वर्षीया महिलाले जुम्ल्याहा बच्चा जन्माएकी हुन्।
शुक्रबार, असार २६, २०७७
यी हुन् ५ सयभन्दा बढी कोरोना उपचाररत रहेका ६ जिल्ला
देशका ६ जिल्लामा ५ सय जनाभन्दा बढी व्यक्ति कोरोनाको उपचारमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।मन्त्रालयका जानकारीअनुसार महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरामा ५ सयभन्दा बढी व्यक्तिको कोरोनाको उपचार भइरहेको छ।
शुक्रबार, असार २६, २०७७
१०० कामदार पठाउन नसक्ने म्यानपावर नवीरणको प्रक्रिया अन्तिम चरणमा
शुक्रबार संसदको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले म्यानपावर नवीकरणका लागि बाधा अड्काउ फुकाउने प्रस्ताव पारित गर्ने प्रकृया अन्तिम चरणमा पुगेको बताएका हुन्।
शुक्रबार, असार २६, २०७७
बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रस्ताव अर्थ समितिबाट पारित
नेकपा सांसद रामकुमारी झाँक्रीको नेतृत्वमा रहेको समितिले असार २३ गते प्रतिवेदन बुझाएको थियो। सभापति कृष्णप्रसाद दाहालले पुँजी बजार उकास्न बैंकलाई ब्रोकरको लाइसेन्स दिने निर्णय भएको बताए। एक वर्षअघि बैंकलाई ब्रोकर लाइसेन्स दिनु हुँदैन भन्दै अर्थसमिति प्रस्ताव पुगेको थियो। नेपाल धितोपत्र बोर्ड र नेप्सेले बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिय...
शुक्रबार, असार २६, २०७७
काठमाडौं र ललितपुरमा थप ४१ जना कोरोना संक्रमित भेटिए
काठमाडौं उपत्यकामा थप ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाको काठमाडौंमा २८ जना र ललितपुरमा १३ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।
शुक्रबार, असार २६, २०७७
नवलपरासीमा खोलामा डुबेर दुई बेपत्ता
नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)मा खोलामा डुबेर दुई जना बेपत्ता भएका छन्। जिल्लाको बर्दघाट नगरपालिका–१५ स्थित वनकट्टी खहरे खोलामा शुक्रबार बिहान माछा मार्न गएका तीनमध्ये दुई जना खोलामा डुबेका हुन्।
शुक्रबार, असार २६, २०७७
२४ घण्टायता थप ११८ जनामा कोरोना संक्रमण, १६ हजार ६४९ पुगे संक्रमित
हाल ८ हजार ६ सय ३ जना आइसोलेसनमा छन्। देशका विभिन्न स्थानका २३ हजार ९ सय १० जना क्वारेन्टाइनमा छन्। देशका २५ प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ६ जना कोरोना संक्रमित पुष्टि भएका छन्। हालसम्म २ लाख ७५ हजार ९ सय ५१ जनाको पिसिआर परीक्षण भएको छ।
शुक्रबार, असार २६, २०७७
यस्तो छ च्याम्पियन्स लिग क्वाटरफाइनल तालिका
क्वाटरफाइनलमा लाइपजिग र एथ्लेटिको मड्रिड साथै एटलान्टा र पिएसजी भिड्ने पक्का भएको छ। यस्तै अन्तिम १६ मा रहेका म्यानचेस्टर सिटी र रियल मड्रिडमध्ये एकले युभेन्टस र लायोनमध्ये एकसँग क्वाटरफाइनलमा खेल्नेछन्। अन्तिम १६ मै रहेका बार्सिलोना र नापोलीमध्ये एकले बायर्न र चेल्सीको विजेतासँग क्वाटरफाइनलमा खेल्नेछन्।
शुक्रबार, असार २६, २०७७
थप १२० जना कोरोना संक्रमणमुक्त, ८ हजार ११ जना निको भए : स्वास्थ्य मन्त्रालय
हाल ८ हजार ६ सय ३ जना आइसोलेसनमा छन्। देशका विभिन्न स्थानका २३ हजार ९ सय १० जना क्वारेन्टाइनमा छन्। देशका २५ प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ६ जना कोरोना संक्रमित पुष्टि भएका छन्। हालसम्म २ लाख ७५ हजार ९ सय ५१ जनाको पिसिआर परीक्षण भएको छ।
शुक्रबार, असार २६, २०७७
राखेप सदस्यसचिवका लागि दरखास्त माग, कसले पठाउन सक्नेछन् नाम?
राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य सचिवका लागि दर्खास्त आह्वान गरिएको छ। सदस्य सचिव सिफारिस समितिको शुक्रबार बसेको बैठकले दरखास्त आह्वान गरेको हो। युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजक्तवमा गठित तीन सदस्यीय सिफारिस समितिले दरखास्त आह्वान गरेको हो। योग्यता पुग्नेले सात दिनभित्र दरखास्त हाल्न सक्नेछन्। जसमा संक्षीप्...
शुक्रबार, असार २६, २०७७
३ दिन र ७ दिन कैद सुनाइएका फरार दुई व्यक्ति पक्राउ
बैंकिङ कसुरको मुद्दामा दोषी ठहर भएपछि फरार भएका दुई कसुरदार पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं १८ की ४८ वर्षीया सुनिता चित्रकार र काठमाडौं १४ का ४९ वर्षीय मनोजलाल सिंह सुवाल छन्।
शुक्रबार, असार २६, २०७७
वर्षाले बिथोल्यो प्रधानमन्त्रीको समर्थनमा गरिएको प्रर्दशन
प्रधानमन्त्री केपी शर्मा ओलीको सर्मथनमा माइतीघर मण्डलामा उत्रिएका युवाहरुलाई वर्षाले बिथोलेको छ। प्रधानमन्त्रीलाई पाँच वर्ष सरकार सञ्चालन गर्न दिनुपर्ने भन्दै उनीहरु आन्दोलनमा उत्रेका थिए।
शुक्रबार, असार २६, २०७७
Previous
6382
6383
6384
6385
6386
Next
सर्च गर्नुहोस्
×
Search