गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, असार १४, २०८२
Sat, Jun 28, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
टर्कीका राष्ट्रपतिले दिए संग्रहालयलाई मस्जिद बनाउने आदेश
टर्कीका राष्ट्रपति रेसेप तायिप इर्दोगानले इस्तानबुलको ऐतिहासिक हागिया सोफिया संग्रहालयलाई पुनः मस्जिदमा परिवर्तन गर्न आदेश दिएका छन्।
शनिबार, असार २७, २०७७
गण्डकी प्रदेशमा थप १४ जनामा काेराेना संक्रमण
गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश क्षयरोग प्रयोगशाला केन्द्रमा गरिएको परीक्षणमा प्रदेशका ५ जिल्लामा १४ जना नयाँ संक्रमित भेटिएका हुन्।
शनिबार, असार २७, २०७७
अझै तीन दिन वर्षाको सम्भावना
मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिकै रहेकाले सोमबारसम्म उक्त प्रणालीको असर रहने भएको हो। हाल देशभर सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।
शनिबार, असार २७, २०७७
रुपन्देहीमा जंगली च्याउ खाँदा चार जना बिरामी
रुपन्देहीको रोहिणी गाउँपालिका– १ मा विषालु च्याउ खाँदा एकै परिवारका चार जना बिरामी परेका छन्। शुक्रबार साँझ जंगलबाट ल्याइएको च्याउ खाँदा रोहिणी – १ निवासी ३० वर्षीया सहनाज खातुन, २० वर्षीया मसिहुस निसा, १६ वर्षीया सहिदा खातुन र १० वर्षीय समिर अन्सारी बिरामी भएका हुन्।
शनिबार, असार २७, २०७७
म्याग्दी पहिरो : बेपत्तामध्ये १० जनाको शव भेटियो
नेपाली सेनाको हेलिकाेप्टरमार्फत् बेपत्ताको खोजी र उद्धारका लागि शनिबार बिहान सुरक्षाकर्मी घटनास्थल पुगेका हुन्। भौगोलिक बिकटता र प्रतिकूल मौसमका कारण शुक्रबार बिहान पहिरो गएको ठाउँमा २४ घण्टापछि मात्रै सुरक्षाकर्मी पुगेका हुन्।
शनिबार, असार २७, २०७७
मापसे गरेर कुटाकुट, एक बालकको मृत्यु
खानेपानी विवादले उग्र रुप लिएपछि डडेल्धुरामा दुई गाउँका बासिन्दाबीच भएको झडपमा १ बालकको मृत्यु भएको छ।
शनिबार, असार २७, २०७७
तस्बिरमा देशभरकाे बाढी-पहिराे
अविरल वर्षाका कारण बाढी र पहिरोका कारण बिहीबार र शुक्रबार मात्रै २५ जनाको मृत्यु हुनुका साथै ५६ जना बेपत्ता भएका छन्। मनुसनी भारी वर्षाका कारण अर्बौंको क्षति भएको गृह मन्त्रालयले जनाएको छ।
शनिबार, असार २७, २०७७
म्याग्दी पहिरो : उद्धारका लागि दुई हेलिकोप्टर घटनास्थल पुगे
म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले नेपाली सेना र प्रभु एयरको हेलिकोप्टर प्रभावित क्षेत्रमा पुगेको जानकारी दिए। प्रभुको हेलिकोप्टरले राहत सामग्री पनि त्यहाँ पुर्याएको हो।
शनिबार, असार २७, २०७७
बालुवाटारमा विपद् व्यवस्थापन परिषद्को बैठक, देउवा पनि सहभागी
कोरोना संक्रमण र देशभर बाढीपहिरोका घटना बढिरहेका बेला परिषद्को बैठक आज बसेको हो। बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा पनि सहभागी छन्।
शनिबार, असार २७, २०७७
तनहुँमा ४३ परिवारलाई सुरक्षित स्थानमा सारियाे
बिहीबार रातिदेखिकाे अविरल वर्षाका कारण सेती नदी किनार क्षेत्रमा बस्दै आएका तनहुँको शुक्लागण्डकी नगरपालिका क्षेत्रका ४३ घरपरिवारका करिब २०० जनाभन्दा बढीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। सेती नदीमा पानीको बहाव एक्कासि बढेपछि शुक्लागण्डकी नगरपालिका–४ का २८ र शुक्लागण्डकी नगरपालिका–८ का १५ घरपरिवार गरी ४३ घरपरिवारलाई सुरक्षित स्थानम...
शनिबार, असार २७, २०७७
पहिरोमा बेपत्ताको खोजी र उद्धारमा कठिनाइ
प्रतिकूल मौसम र भौगोलिक विकटताका कारण सुरक्षाकर्मी पुग्न नसक्दा शुक्रबार बिहान पहिरो गएको ठाउँमा उद्धार र खोजीमा ढिलाइ भएको हो। सडक र घोरेटोबाटो पहिरोले भत्काएकाले आज बिहानसम्म सुरक्षाकर्मी घटनास्थलसम्म पुग्न सकेका छैनन्। बेनी, दरवाङ र ताकमबाट गएको सेना, प्रहरी, सशस्त्र प्रहरी र स्वमंसेवकको टोली बाटो नभएर सम्बन्धित ठाउँमा पुग्न नसकेका हुन...
शनिबार, असार २७, २०७७
सरकारी बेवास्ता : पशुपतिको जग्गामा व्यक्तिको रजाइँ
कोषका कोषाध्यक्ष डा मिलन थापाले कोषको जग्गाबाट वार्षिकरुपमा रु ४० देखि ५० लाख मूल्यको बालुवा चोरी निकासी भइरहेको स्वीकार गरे। स्थानीयको अतिक्रमणमा परेको जग्गाको प्रभावकारी व्यवस्थापन हुन नसक्दा कोष निरिह बस्नुपरेको उनले बताए।
शनिबार, असार २७, २०७७
पहिरोमा ज्यान गुमाउनेका परिवारलाई एक लाख र घाइतेको निःशुल्क उपचार गरिने
कास्की जिल्लाका विभिन्न स्थानमा गएको पहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई जनही रु एक लाखका दरले राहत दिइने भएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले अविरल वर्षाका कारण कास्कीमा सात जनाको ज्यान गएकामा मृतकका परिवारलाई प्रति मृतक रु एक लाखका दरले तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
शनिबार, असार २७, २०७७
कतारबाट फर्किएका १४९ जनालाई कोरोना आशंकामा खरिपाटी क्वारेन्टाइन लगियो
कोरोना संक्रमणको आशंका भएपछि शुक्रबार कतारबाट फर्किएका एक बालिका, ६ महिलासहित १४९ जनालाई भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित क्वारेन्टाइनमा लगिएको छ।
शनिबार, असार २७, २०७७
समुदायमा कोरोना संक्रमणको स्थिति पत्ता लगाउन ४५ हजार जनाको पिसीआर परीक्षण हुँदै
सरकारले समुदायमा कोरोना भाइरसको स्थिति पत्ता लगाउन र समुदायमा संक्रमण छ कि छैन भनेर हेर्न देशभर ४५ हजार मानिसकोे पिसीआर परीक्षण गर्ने भएको छ।
शनिबार, असार २७, २०७७
प्रदेश ५, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा आज भारी वर्षा हुने
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज पनि सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।
शनिबार, असार २७, २०७७
बाढीले डाइर्भसन बगायो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको छ। गैँडाकोट नगरपालिका–९ थुम्सीस्थित खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो।
शनिबार, असार २७, २०७७
अलभेसमाथि रियलको जित
शुक्रबार भएको खेलमा घरेलु टिम रियल मड्रिडले अलभेसलाई २-० गोलअन्तरले पराजित गरेको हो। रियलको जितमा करिम बेन्जिमा र मार्को एसेन्सिियोले गोल गरे।
शनिबार, असार २७, २०७७
Previous
6380
6381
6382
6383
6384
Next
सर्च गर्नुहोस्
×
Search