गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, असार १५, २०८२
Sun, Jun 29, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
कोरोना महामारी : विश्वमा संक्रमितको संख्या १ करोड २६ लाख नाघ्यो, ५ लाख ६३ हजारको मृत्यु
जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार विश्वभर संक्रमित १ करोड २६ लाख ७१ हजार ५ सय ९२ पुगेको हो। यसैगरी मृत्यु हुनेहरुको संख्या ५ लाख ६३ हजार ८ सय ४१ पुगेको छ भने हालसम्म ६९ लाख ७५ हजार २ सय २७ जना निको भइसकेका छन्।
आइतबार, असार २८, २०७७
अमिताभ बच्चनलाई कोरोना संक्रमण
बच्चनले परीक्षणका क्रममा आफूलाई कोरोना पोजिटिभ देखिएको जानकारी ट्विटरमार्फत् गराएका छन्।
शनिबार, असार २७, २०७७
पैसा हुने जति स्वदेश फर्किए, अलपत्रको उद्धार गर्नुको सट्टा उडान रोक्दै सरकार
सरकारले असार २८ (आइतबार) देखि विदेशमा अलपत्र नागरिकहरुकाके उद्धार उडानमा रोक लगाउने भएको छ। पहिलो चरणको चार्टर उडान उद्धार सकिएकाले पुनः उद्धारका लागि थप व्यवस्थापन नहुँदासम्म उडान स्थगित गर्ने निर्णय भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालका प्रवक्ता रुद्र सिंह तामाङले बताए।
शनिबार, असार २७, २०७७
बोलिभिया सिनेटकी अध्यक्षमा कोरोना संक्रमण
बोलिभियाका सिनेटकी अध्यक्ष मोनिका इभा कोपाले आफूलाई कोरोना भाइरस पोजेटिभ भएको बताएका छन्। बोलिभियाका अन्तरिम राष्ट्रपति जिनिन आनेज चाभेजमा कोरोना संक्रमण पुष्टि भएको एक दिनपछि कोपालाई पनि कोरोना पुष्टि भएको हो।
शनिबार, असार २७, २०७७
प्रधानमन्त्री ओलीको राष्ट्रियताको मुद्दा कागजी बाघ मात्रै : रामचन्द्र पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीको राष्ट्रियताको नारा कागजी बाघ मात्र भएको आरोप लगाएका छन्। गण्डकी प्रदेशका कांग्रेस नेता कार्यकर्ताहरुसंगको अर्चुअल बैठकमा नेता पौडेलले ओली राष्ट्रियताको मुद्दालाई ओलीले कागजी बाघ मात्र बनाएको बताएका हुन्। उनले प्रधानमन्त्री ओलीले राष्ट्रियतालाई कागजी बाघ बनाएकाले नेपा...
शनिबार, असार २७, २०७७
चितवनबाट चार डाक्टर पक्राउ
प्रहरीले चितवनबाट चार जना डाक्टरलाई पक्राउ गरेको छ। अवैध मृगौला प्रत्यारोपण गरेका अभियोगमा अनुसन्धान गर्न प्रहरीले चार डाक्टर पक्राउ गरेको हो।
शनिबार, असार २७, २०७७
मोबाइलबाट टिकटक हटाउन अमेजनद्वारा कर्मचारीलाई अनुरोध
भारतले टिकटक र युसी ब्राउजरलगायत ५९ ओटा चिनियाँ एप्सहरु प्रतिबन्ध लगाएको केही दिनपछि आमेजोन कम्पनीमा यस्तो निर्णय आएको हो। सार्वभौमिकता, अखण्डता र प्रतिरक्षाको लागि यो निर्णय गरिएको न्युयोर्क टाइम्सले प्राप्त गरेको इमेलमा बताइएको छ।
शनिबार, असार २७, २०७७
‘सहायक श्रीमान’ रसियाको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनौट
नेपालको लोपोन्मुख बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को–हजबेन्ड) रसियाको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनौट भएको छ। आगामी अगष्ट २७ देखि २९ सम्म रसियामा हुन लागेको अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिबलमा नेपालबाट ‘सहायक श्रीमान’ (को–हजबेन्ड) छनौट भएको हो।
शनिबार, असार २७, २०७७
हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने पक्षमा छैन : प्रचण्ड
‘केही तत्व कहिले मलाई र कहिले प्रधानमन्त्री ओलीलाई उचाल्न सक्रिय छन्, तर हामी सधैं एक छौं’, उनले भने।
शनिबार, असार २७, २०७७
बाढी पहिरो प्रभावितलाई उद्धार र राहतका विषयमा प्रधानमन्त्रीद्वारा सरोकारवालासँग छलफल
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवालासँग गरेको छलफलमा तत्काल उद्धार गरी सामुदायिक विद्यालयमा राख्न सकिने विषयमा छलफल गरेको छ। कोरोना संक्रमणको जोखिमसँगै मनसुन सुरु भएपछि देशका विभिन्न ठाउँमा बाढी पहिरोले क्षति पुर्याएपछि प्राधिकरणले उद्धार र राहतका विषयमा सरोकारवालाहरुसँग गरेको छलफलमा यस्तो बताएको हो।
शनिबार, असार २७, २०७७
म्याग्दी पहिरो : बेपत्तामध्ये २० जनाको शव भेटियो, १३ जना अझै बेपत्ता
यस्तै सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको जम्बु र भोटेकोशी गाउँपालिकाको बुलकुटेमा बुधबार राती आएको बाढीपहिरोमा परी बेपत्ता भएकामध्ये एक जनाको जीवितै उद्धार भएको छ। अर्का एक व्यक्तिको भने शव भेटिएको छ। बाह्रबिसे बाढीमा परी बेपत्ता भएका ५७ वर्षीय नाप्चे मगर घाइते अवस्थामा भोटेकोशी नदीमा भेटिएको र भोटेकोशी–५ बुलकुटेमा नै ६ वर्षीय साहिल ताम...
शनिबार, असार २७, २०७७
डिएसपीको कुटिल चाल : त्रिविदेखि सिडिओसम्म गुमराहमा, अख्तियारले खोतल्दै कर्तुत
नक्कली बनाइएको चारित्रिक प्रमाणपत्रमा उनको जन्ममिति २०३३ माघ १२ गते राखियो। चारित्रिक प्रमाणपत्रअनुसार अब भने उनी प्रहरी निरीक्षकको आवेदन दिन योग्य भएका थिए। तर अन्य प्रमाणपत्र र नागरिकताअनुसार भने उनी अयोग्य थिएनन्। किनकि अन्य सर्टिफिकेटमा उनको जन्ममिति २०३२ माघ १२ गते थियो।
शनिबार, असार २७, २०७७
क्यान्सर पीडितको उपचारका लागि एक लाख रूपैयाँ आर्थिक सहयोग
गोरखामा फेसबुक अभियानमार्फत आर्थिक सहयोग सङ्कलन गरी एक क्यान्सर पीडित महिलालाई उपचारका लागि १ लाख आर्थिक सहयोग प्रदान गरिएको छ। गोरखा नगरपालिका–५ नयाँबजारमा कोठा गरी बस्दै आएकी क्यान्सर पीडित उसलबानी खातुनलाई दारी ग्याङ गोरखाले फेसुबक अभियानबाट रकम जुटाएर शनिबार हस्तारन्तण गरेको अध्यक्ष राजेन्द्र न्यौपानेले जानकारी दिए।
शनिबार, असार २७, २०७७
सिंगापुरका प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्रीको बधाई
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिंगापुरका प्रधानमन्त्रीलाई निर्वाचनमा विजयी भएकोमा बधाई ज्ञापन गरेका छन्। शुक्रबार भएको आमनिर्वाचनबाट सिंगापुरका प्रधानमन्त्री लि हसिन लुङ्गको सत्तारुढ दल नै विजयी भएको छ। प्रधानमन्त्री लिलाई भारतीय प्रधानमन्त्री मोदीले शनिबार ट्वीट गरेर बधाई दिएका हुन्।
शनिबार, असार २७, २०७७
बारेकोटमा पुर्याइयो राहत सामग्री
कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट राहत सामग्री बोकेर नेपाली सेनाको हेलिकप्टर जाजरकोट बारेकोट गएको छ। बिहीबार राति जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–४ जिरीको पहिराले दुई घर बगाउँदा सात जनाले ज्यान गुमाएका र पाँचजना बेपत्ता रहेका पीडित परिवारलाई राहत सामग्री लिएर हेलिकप्टर त्यसतर्फ गएको कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयक...
शनिबार, असार २७, २०७७
६ अर्ब बराबरको आइपिओ बिक्री हुँदै
कोरोनाका कारण मुलुकको समग्र आर्थिक क्षेत्र नै प्रभावित भइरहेका बेला प्राथमिक शेयर निष्कासन गरेका दुई कम्पनीका शेयरमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएपछि थप १९ कम्पनीले साधारण शेयर बिक्री गर्ने भएका छन्।
शनिबार, असार २७, २०७७
शनिबार कुन जिल्लामा कति कोरोना संक्रमित भेटिए?
२५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा ७० जना संक्रमित भेटिएका हुन्। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा झापाका २, सिरहाका १, सुनसरी र उदयपुरका ४/४ जना संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
शनिबार, असार २७, २०७७
काठमाडौंका २ सहित थप ३ जना कोरोना संक्रमितको मृत्यु, ३८ पुगे मृतक
काठमाडौंका दुई जना र सिन्धुपाल्चोकका एक जनाको मृत्यु भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको छ।
शनिबार, असार २७, २०७७
Previous
6378
6379
6380
6381
6382
Next
सर्च गर्नुहोस्
×
Search