गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, असार १५, २०८२
Sun, Jun 29, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
आयल निगमले ५ वर्षमा सरकारलाई बुझायो २ खर्ब ५७ अर्ब ७६ करोड राजस्व
पेट्रोलियम पदार्थ बिक्री गर्ने सरकारी स्वामित्वको कम्पनी नेपाल आयल निगमले पछिल्लो ५ वर्षकाे अवधिमा विभिन्न ६ र्शीषकबाट सरकारलाई २ खर्ब ५७ अर्ब ७६ करोड रुपैयाँ बराबर राजस्व तिरेको छ। निगमले आर्थिक वर्ष २०७२/७३ मा २३ अर्ब ५४ करोड, २०७३/७४मा ४७ अर्ब ७ करोड, २०७४/७५ मा ५५ अर्ब १ करोड, २०७५/७६ मा ६५ अर्ब ९३ करोड र २०७६/७७ मा अनुमानित ६५ अर्ब र...
आइतबार, असार २८, २०७७
बागमती प्रदेशले बाढी-पहिराेबाट मृत्यु हुनेका परिवारलाई एक लाख राहत दिने
बागमती प्रदेशले बागमती प्रदेशअन्तर्गत पहाडी जिल्लामा पहिराेका कारण मृत्यु भएका २५ परिवारलाई रु एक लाख राहतस्वरुप तुरुन्तै उपलब्ध गराउने निर्णय गरेको छ।
आइतबार, असार २८, २०७७
विदेशमा अलपत्र नागरिककाे उद्धारका लागि थप ४२ उडान हुने
कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नेपाली नागरिककाे उद्धारका लागि थप ४२ वटा उडान हुने भएको छ। सरकारले विदेशमा अलपत्र परेका नागरिककाे उद्धारका लागि गत जेठ ३२ गतेबाट उडान सुरु गरेको थियो। जेठ ३२ गतेदेखि थालिएको स्वदेश फर्काउने अभियानको आज अन्तिम दिन हो। अर्काे चरणको उद्धार उडान सुरु हुनुअघि सरकारले दुई दिन उडान रोकेको हाे।
आइतबार, असार २८, २०७७
सेयर बजार सुधार हुने क्रम जारी, ९ अंकको सुधार हुँदा एक अर्ब ११ करोडको कारोबार
आइतबार सेयर बजार ९.०२ अंकको सुधार भएर रोकिएको छ। कारोबार सुरु भएको केहि समय उचालिएको सेयर बजार अन्तिममा ०.६८ प्रतिशतले बढेर १३४०.२९ अंक पुगेको छ। सात वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा माथिले सुधार भएको छ। सबैभन्दा धेरै माइक्रोफाइनान्सको सूचकमा सुधार भएको छ। माइक्रोफाइनान्सको मात्रै ३.६७ प्रतिशतले सुधार भएको छ।
आइतबार, असार २८, २०७७
दाङ हुँदै फेरि नेपाल प्रवेश गर्यो सलह
दुई हप्ताअघि नेपाल प्रवेश गरेर तितरबितर भएको सलह किरा आइतबार पुनः दाङ जिल्ला हुँदै नेपाल प्रवेश गरेको छ। प्लान्ट क्वारेन्टाईन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार आइतबार बिहान साढे ९ बजे भारतको उत्तरप्रदेशको सितापुर तथा बहराइच क्षेत्रमा रहेका सलहका झुण्डमध्ये एउटा झुण्ड दाङ जिल्लाको गढवा गाउँपालिकाको २ र ३ नं वडा हुँदै नेपाल प्रवेश गरेक...
आइतबार, असार २८, २०७७
अमिताभ र अभिषेकपछि ऐश्वर्या र आराध्यामा देखियाे काेराेना, जया बच्चनकाे रिपाेर्ट नेगेटिभ
बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनमा पनि काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ। उनीसँगै छाेरी आराध्या बच्चनमा पनि काेराेनाकाे संक्रमण देखिएकाे छ।
आइतबार, असार २८, २०७७
पशुपति क्षेत्रको बृहत्तर हितमा लाग्न कोषका पदाधिकारीलाई संस्कृतिमन्त्री भट्टराईको निर्देशन
'यदाकता कोही बिचौलियाका स्वार्थमा पनि काम हुने गरेको गुनासो सुन्ने गरिएको छ, त्यस्तो काम जो कोहीले गरेको भएपनि राम्रो होइन,' मन्त्री भट्टराईले भने, 'जे गर्ने हो, त्यो पशुपतिको हितलाई ध्यानमा राखेर मात्र गर्नुहोला।’
आइतबार, असार २८, २०७७
राष्ट्रपति चुरेको विरुवा खरिदमा भ्रष्टाचार, वन अधिकृतविरुद्ध मुद्दा
राष्ट्रपति चुरेको बाँस विरुवा खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराका सहायक वन अधिकृत विन्देश्वरप्रसाद पटेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आइतबार, असार २८, २०७७
चार गुन्डा नाइकेको सम्पत्ति शुद्धीकरण मुद्दा सर्वोच्चमा सुनुवाइ हुँदै, दीपक मनाङेलाई उन्मुक्ति
सम्पत्ति शुद्धीकरण विभागले पाँच जनाविरुद्ध मुद्दा दायर गरेको भए पनि चार जनाको मात्र मुद्दा पुनरावलोकनमा सर्वोच्चमा पुगेको छ। गण्डकी प्रदेशको प्रदेश सभा सदस्य रहेका दीपक मनाङ्गेको हकमा भने म्याद समाप्त भएपछि पुनरावेदन दर्ता गर्न निवेदन पुगेपछि सर्वोच्च मुद्दा पुगेन। मनाङ्गेबाहेक गणेश लामा, पर्शुराम बस्नेत, अभिषेक गिरी र चक्रे मिलन भन्ने मि...
आइतबार, असार २८, २०७७
आयल निगमले ५ वर्षमै कमायो ५२ अर्ब
निमगले आर्थिक वर्ष २०७२/०७३ मा कुल १९ अर्ब ३६ करोड, आर्थिक वर्ष ०७३/०७४ मा ९ अर्ब ४५ करोड, आर्थिक वर्ष २०७४/०७५ मा ३ अर्ब ८५ करोड,आर्थिक वर्ष २०७५/०७६ मा ८ अर्ब ७५ करोड र चालू आर्थिक वर्षमा अनुमानित १० अर्ब ८६ करोड रुपैयाँ खुद नाफा गरेको छ।
आइतबार, असार २८, २०७७
पेट्रोलियम पदार्थ बिक्रीका लागि परेका १ हजार २५ आवेदन खारेज
पेट्राेलियम पदार्थ बिक्रीका लागि भन्दै परेका १ हजार २५ वटा निवेदन नेपाल आयल निगमले खारेज गरेको छ। निगमको सञ्चालक बोर्डले नयाँ बिक्रेताका लागि माग गरेको प्रस्तावका आवेदन दिएका १ हजार २५ वटा निवेदन खारेज गरेका हाे। खारेजसँगै निगमले आवेदन दिँदा बुझाएको दस्तुर रकमसमेत फिर्ता लिन सबैमा आग्रह गरेको छ। निगमले नयाँ बिक्रेता नियुक्तिका लागि भन्दै...
आइतबार, असार २८, २०७७
राजनीतिक गतिविधि र विवादले एकता कमजोर नहोस् : प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकोपविरुद्धको सङ्घर्ष एक जुट भएर गर्नुपर्ने बताएका छन्। जिल्ला विपद् व्यवस्थापन समितिको बैठकलाई आज सम्बोधन गर्दै उनले कोरोना र प्रकोपविरुद्धको सङ्घर्ष कमजोर हुन नहुने बताए।
आइतबार, असार २८, २०७७
बाढी र डुवानमा परेकाहरुको एपीएफ टोलीद्वारा उद्धार
अविरल वर्षाको कारण विभिन्न स्थानमा आएको बाढी-पहिरो तथा डुवानमा परेकाहरुको सशस्त्र प्रहरी (एपीएफ)काे टोलीले उद्वार गरेको छ। रौतहट जिल्लाको ईसनाथ नगरपालिका १ स्थित लाल बकैया खोलामा अविरल वर्षाको कारण पानीको बहाव बढ्न गई डुवानमा परेका करिव तीन सय घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
आइतबार, असार २८, २०७७
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिकाे विरोधमा नेविसंघद्वारा निगम घेराउ
नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगम घेराउ गरेको छ। निगमको नाफा उच्च रहेकै समयमा मूल्यवृद्धि गरिएकोप्रति संघले विरोध जनाएको हाे। दुई साता नहुँदै निगमले शुक्रबार पुनः दोस्राेपटक पेट्रोलियम पदार्थमा मूल्य बढाएको थियाे। कोरोना महामारीकाे चपेटामा परेका जनतालाई थप पीडा दिने गरी पेट्रोलियम पदार्थम...
आइतबार, असार २८, २०७७
'इजी ट्याक्सी नेपाल एप'मा जोडिने सबै ट्याक्सी चालको कोरोना बिमा
यस योजनाअन्तर्गत ट्याक्सी चालकहरुले इजी ट्याक्सी नेपाल एपमार्फत् ट्याक्सी सेवा संचालन गरिएको हुनुपर्ने वा आगामी दिनमा इजी ट्याक्सी नेपाल एपमा आबद्ध हुने प्रतिबद्धता गर्नुपर्नेछ। यस इजी ट्याक्सी नेपालको एपमार्फत् यात्रुले सजिलै ट्याक्सी बोलाउन सक्नेछन् भने ट्याक्सी चालकले पनि सजिलै यात्रु पाउनेछन्।
आइतबार, असार २८, २०७७
रोनाल्डोको दुई पेनाल्टी गोलमा जोगियो युभेन्टस
इटालियन सिरि ए अन्तर्गत शनिबार राति भएको खेलमा युभेन्टस र एटलान्टाबीचको खेल २–२ गोलको बराबरीमा सकिएको छ। दुई पटक पछि परेको युभेन्टस बराबरी पुग्न क्रिष्टियानो रोनाल्डोले दुई पेनाल्टी गोल गरे। एटलान्टाका लागि जपाटाले खेलको १६औँ मिनेटमा गोल गरेर अग्रता बनाएका थिए। ५५औँ मिनेटमा पाएको पेनाल्टीमा रोनाल्डोले गोल गर्दै खेल बराबरी बनाए। ८०औँ मिनेट...
आइतबार, असार २८, २०७७
सुनको मूल्य तोलामा १ सय रुपैयाँले घट्यो
नेपाली बजारमा सुनको मूल्य आइतबार प्रतितोला १ सय रुपैयाँले घटेको छ। शुक्रबार प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार लागि ९२ सय १ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार, असार २८, २०७७
मेस्सीको कीर्तिमान
स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आफ्नो कीर्तिमानहरुमा नयाँ कीर्तिमान थपेका छन्। शनिबार राति रियल भायाडोलिडविरुद्धको खेलमा गोलको अवसर बनाएका मेस्सीले गोल र असिस्टमा नयाँ कीर्तिमान बनाएका हुन्। ला लिगामा एकै सिजन २० भन्दा बढी गोल र २० असिस्ट गर्ने मेस्सी एक्ला खेलाडी हुन्। भायाडोलिडविरुद्ध खेलको १५औँ मिनेटमा आर्टुरो भिडालले...
आइतबार, असार २८, २०७७
Previous
6376
6377
6378
6379
6380
Next
सर्च गर्नुहोस्
×
Search