गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, असार १५, २०८२
Sun, Jun 29, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
म्यानचेस्टर सिटीमाथिको प्रतिबन्ध के होला? खेल्न पाउला च्याम्पियन्स लिग?
इंग्लिस फुटबलमा यो सिजनकै सबैभन्दा ठूलो खबर हो- म्यानचेस्टर सिटीमाथिको युरोपियन प्रतिस्पर्धाबाट प्रतिबन्ध। आज त्यही प्रतिबन्ध यथावत रहन्छ या म्यानचेस्टर सिटीले आउँदो सिजन च्याम्पियन्स लिग खेल्न पाउँछ भन्नेबारे निर्णय हुँदैछ। खेलकुदका लागि मध्यस्थता गर्ने अदालत (सिएएस) ले सोमबार दिउँसो प्रतिबन्धमाथिको म्यानचेस्टर सिटीको अपिलमाथि निर्णय गर्...
सोमबार, असार २९, २०७७
सुनको मूल्य २ सय रुपैयाँले बढ्यो
सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ बढेको छ। आइतबार ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार २ सय रुपैयाँले बढेर ९२ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य आइतबारका लागि ९१ हजार ६ सय ६० रुपैयाँ तोकिएकोमा सोमबार ९१ हजार ८ सय ६५ रुपैयाँ कायम भएको छ। त्यस्तै चाँदीको मूल्य पनि प्रतित...
सोमबार, असार २९, २०७७
मालपोतका कर्मचारी र भूमाफियाको खेल : ५ करोडको जग्गा हत्याउन मृतक भारतीयलाई यसरी बनाइयो अनुपकुमार खत्री
नवलपरासीको तत्कालीन सनई गाविसको करिब ५ करोडभन्दा बढी मूल्य पर्ने ३२-२-१७।२५ क्षेत्रफलको सरकारी जग्गा भूमाफियासँगको मिलेमतोमा काल्पनिक व्यक्तिको नाममा दर्ता गराई अन्य व्यक्तिलाई बिक्रीसमेत गरेको पाइएको छ।
सोमबार, असार २९, २०७७
टुकुचा मिचेर बनाइएका संरचना भत्काउने सरकारको तयारी, दायाँ-बायाँ हरियाली सडक बन्ने
सरकारले काठमाडौंको मध्य सहरबाट बग्ने टुकुचा खोलाको संरक्षण र हरियाली प्रवर्द्धन सुरु गर्ने भएको छ। सोमबार बागबजारस्थित टुकुचा खोलाको स्थलगत अवलोकन गर्दै सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सहरी सुन्दरता झल्कनेगरी टुकुचाको व्यवस्थापन गर्न लागिएको बताए। मन्त्री मानन्धरले ६ किलोमिटरको टुकुचा खोलाको संरचनालाई प्राकृतिक रुप दिनका लागि मन्...
सोमबार, असार २९, २०७७
तेक्वान्दो पुम्सेमा मधुले जिते स्वर्ण
मधुसुदन सापकोटाले प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय इस्पोर्ट्स च्यालेन्जमा स्वर्ण जितेका छन्। तेक्वान्दोको पुम्से विधामा भइरहेको प्रतियोगितामा मधुले ४० वर्षमाथि उमेरसमूहमा स्वर्ण जितेको नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए)का अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले जानकारी दिएका छन्।
सोमबार, असार २९, २०७७
स्याङ्जा समाजद्वारा जेष्ठ नागरिकलाई मास्क र स्यानिटाइजर वितरण
स्याङ्जा समाज युके र केन च्यारिटी संस्थाको सहकार्यमा अल्डर्सोटस्थित वृद्धवृद्धालाई मास्क र स्यानिटाइजर वितरण गरिएको छ। आइतबार नेपाली जेष्ठ नागरिकलाई मास्क र स्यानिटाइजर वितरण गरिएको हाे।
सोमबार, असार २९, २०७७
काेराेनाकाे त्रासले दाङमा बेवारिसे शव व्यवस्थापनमा समस्या
दाङ जिल्लामा कोरोनाको त्रासका कारण बेवारिसे अवस्थामा भेटिएका शव व्यवस्थापनमा समस्या भएको छ। त्यस्ता शव परीक्षणका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लैजाने र सोही क्षेत्रमा व्यवस्थापन गर्न खोज्दा स्थानीयवासीको विरोधका कारण व्यवस्थापनमा समस्या भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
सोमबार, असार २९, २०७७
डडेल्धुराको अजयमेरुमा पानीकाे गुणस्तर परीक्षण ल्याब स्थापना
डडेल्धुराको अजयमेरु गाउँपालिकामा सोमबार पानीकाे गुणस्तर परीक्षण प्रयोगशाला स्थापना गरिएको छ। खानेपानीको शुद्धता जाचँ गर्न गाउँपालिकामै पहिलाे पटक पानीकाे गुणस्तर परीक्षण ल्याब स्थापना गरिएको गाउँपालिका अध्यक्ष उमेश प्रसाद भट्टले जानकारी दिए।
सोमबार, असार २९, २०७७
प्रदेश एक, दुई, बागमती र गण्डकीका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना
देशका अधिकांश स्थानमा भारी वर्षाकाे सम्भावना रहेकाे छ। प्रदेश एक, प्रदेश दुई, बागमती प्रदेश र गण्डकी प्रदेशका अधिकांश स्थानमा सोमबार र मंगलबार भारी वर्षाको सम्भावना रहेको छ। सामान्यदेखि पूर्ण बदली हुँदा देशभैर सामान्य वर्षा भएपनि प्रदेश एक, प्रदेश दुई, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाे छ।
सोमबार, असार २९, २०७७
मृत्युअघि भारतीय अभिनेत्रीले लेखिन् यस्तो भावुक सन्देश
भारतीय अभिनेत्री दिव्या चौकसेको निधन भएको छ। केही समयदेखि क्यान्सरको समस्याबाट पीडित चौकसेको आइतबार निधन भएको हो।
सोमबार, असार २९, २०७७
ब्राजिलमा ७२ हजार जना काेराेना संक्रमितको मृत्यु
ब्राजिलमा कोरोना भाइरस (कोभिड १९)बाट संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढ्दो छ। साथै यहाँ पछिल्ला हप्ताहरुमा काेराेना संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्यामा पनि वृद्धि भइरहेको छ।
सोमबार, असार २९, २०७७
१०४ वर्षीया वृद्धाले अस्पताल नगई काेराेनालाई जितिन्
बेलायतमा १०४ वर्षीया वृद्धाले काेराेना भाइरसलाई जितेकी छन्। ग्रेस ग्रीनवुडले अस्पताल नगई काेराेनालाई जितेकी हुन्। उनकाे उपचार घरमै भएकाे हाे। पछिल्लो तीन हप्तासम्म उनी ओछ्यानबाट उठ्न सकिनन्। उनलाई सास लिन पनि गाह्रो भएकाे थियो। तर, उमेरका बावजुद पनि उनलाई अस्पताल जानु परेन र उनी घरमै निकाे भइन्। अहिले उनी पूर्ण रूपमा निको भएकाे बिबिसीले उ...
सोमबार, असार २९, २०७७
अवैध मिर्गौला प्रत्यारोपण प्रकरणमा अस्पतालले भन्यो-हाम्रो गल्ती छैन, छानबिनमा सघाउँछौं
चितवनको कलेज अफ मेडिकल साइन्स ९पुरानो मेडिकल कलेज०ले मिर्गौला प्रत्यारोपणमा आफ्नो कुनै दोष नरहेको जनाएको छ।
सोमबार, असार २९, २०७७
तनहुँमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु, पाँच बेपत्ता
अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको मृत्यु भएको छ। त्यस्तै ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर पाँच जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
सोमबार, असार २९, २०७७
आज सीमावर्ती तराईका जिल्ला डुबानको जोखिममा
जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले आज बाढीका कारण भारतसँग सीमा जोडिएका तराईका जिल्लामा डुबानको जोखिम रहेको जनाएको छ।
सोमबार, असार २९, २०७७
प्यानमा बायोमेट्रिक : यो वर्ष कार्यान्वयनमा असफल
बायोमेट्रिक कार्यान्वयनका लागि आवश्यक पर्ने उपकरण खरिदको प्रक्रियाअघि बढेको भएपनि काेराेनाका भाइरसका कारण संसारका धेरै देशमा लकडाउन हुँदा सामान ढुवानीमा ढिलाइ भएको हो। जसका कारण विभागले चालु आर्थिक वर्षभित्र बायोमेट्रिक प्रणाली कार्यान्वयनमा ल्याउने योजना अघि बढाउन सकेन।
सोमबार, असार २९, २०७७
आफ्नो प्रस्ताव अस्वीकृत भएपछि सूर्यराजले छाडे पार्टी, मुमारामको पनि राजीनामा
‘पार्टीको संयोजक राखेर अन्य सबै संरचना भंग गरौं। र, ठाउँठाउँमा अन्तरक्रिया गरेर साझा पार्टी निर्माण गरौं भनेर प्रस्ताव राख्नुभएको थियो’, साझा पार्टीका सहप्रवक्ता शरदराज पाठकले भने, ‘तर पार्टीका अधिकतम केन्द्रीय सदस्यको भने अहिलकै संरचना कायम राखौं र विचार, सिद्धान्त मिल्ने दल, समूह, अभियान र व्यक्तिसँग एकता र सहकार्य गर्दै वैकल्पिक धारलाई...
सोमबार, असार २९, २०७७
पहिलो टेस्टमा वेस्ट इन्डिजसँग इंग्ल्यान्ड स्तब्ध
कोरोना भाइरस (कोभिड-१९) का कारण स्थगित भएर सुरु भएको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको खेलमा इंग्ल्यान्ड वेस्ट इन्डिजसँग चार विकेटले पराजित भएको हो। आफ्नो दोस्रो पारीमा दुई सय रनको विजयी लक्ष्य चुनौती पाएको वेस्ट इन्डिजले पाँचौ दिनको अन्त्यसँगै भेटायो।
सोमबार, असार २९, २०७७
Previous
6374
6375
6376
6377
6378
Next
सर्च गर्नुहोस्
×
Search