गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, असार १५, २०८२
Sun, Jun 29, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
२४ घण्टायता थप १४४ जनामा कोरोना संक्रमण, १६ हजार ९४५ पुगे संक्रमित
सोमबारसम्म नेपालमा हालसम्म १० हजार २ सय ९४ जना उपचारपछि निको भएका छन्। नेपालमा कुल संक्रमितमध्ये ६० दशमलव ७ प्रतिशत निको भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
सोमबार, असार २९, २०७७
थप १७०५ जना कोरोना संक्रमणमुक्त, १० हजार २९४ निको भए : स्वास्थ्य मन्त्रालय
शुक्रबार थप १ हजार ७ सय ५ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।
सोमबार, असार २९, २०७७
नेपाल एयरलाइन्सले भन्यो- साउन १५ गतेबाट ६ वटै चिनियाँ जहाज उड्दैनन्
‘नेपाल एयरलाइन्सले साउन १५ गतेबाट चिनियाँ जहाज अपरेशन पूर्ण रुपमा बन्द गर्नेछ,’ एक बोर्ड सदस्यले भने, ‘जहाज उडान नगर्ने निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा जानकारी भएको छ।’
सोमबार, असार २९, २०७७
अस्वभाविक तरलता थुप्रिएपछि बैंकहरूले आफूखुसी ब्याज निर्धारण गर्न सक्ने, ब्याजदर घट्ने संकेत
बैंकमा तरलता थुप्रिएपछि बैंकहरुले आफूखुसी व्याजदर निर्धारण गर्ने सहमति गरेका छन्। वाणिज्य बैंकहरुले पछिल्लो समय निक्षेप बढिरहने तर नयाँ कर्जाको माग नआएपछि आफूखुसी व्याजदर घटाउने भद्र सहमति गरेका हुन्। बैंकमा निक्षेपमात्रै बढेपछि व्याजदरको विषय बैंक आफैंले निर्धाण गर्न सक्ने प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए। व...
सोमबार, असार २९, २०७७
ललिता निवासभन्दा बढी जग्गा घोटालाको खेल हुँदै, महाराजगञ्जको ४७३ रोपनीमा भूमाफियाका आँखा
सर्वोच्च अदालतमार्फत् आफूअनुकल फैसला गराएर महाराजगञ्जको सो जग्गा व्यक्तिको बनाउन भन्दै अहिले सर्वोच्च परिसरमा बिचौलियाको घुमफिर बढेको छ। वि.स. २०२१ मा भूमिसम्बन्धी ऐन लागू भएपछि केशर शमशेर राणाको नाममा रहेको जग्गा व्यक्तिका नाममा रहनपाउने हदबन्दीभन्दा बढी भएको भन्दै सरकारीकरण गरिएको थियो। ऐन लागू हुँदा ७ नं. फाँटवारीमा ६७१ रोपनी ८ आना २ प...
सोमबार, असार २९, २०७७
लकडाउनमा बिजुलीकाे मनलाग्दी बिल
धनगढी उपमहानगरपालिका वडा नम्बर २ का स्थानीय गणेशबहादुर बोहराको ६ सय ७३ युनिट विद्युत् चलेको भनी बिल थमाइयो। नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण शाखाले थमाइएको बिलमा ११ हजार एक सय ९८ रुपैयाँ उल्लेख छ। सामान्यतया नेपाल विद्युत् प्राधिकरणले पाँच एम्पियरको चार सयभन्दा माथिको प्रति युनिट १३ रुपैयाँ र न्यूनतम रकम दुई सय रुपैयाँ तोकिएको छ। तर,...
सोमबार, असार २९, २०७७
वकिल बार्गेनिङ गर्ने‚ प्रहरी इन्सपेक्टर घुस लिने, अख्तियारले दायर गर्यो भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयमा परेको मुद्दामा सहजीकरण गरिदिने भन्दै रकम लिइरहेको अवस्थामा घुससहित पक्राउ परेका थिए।
सोमबार, असार २९, २०७७
शिक्षाको दिगो विकास लक्ष्य कार्यान्वयनको तयारी हुँदैछ : मन्त्री पोखरेल
युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका ३२औँ वार्षिक सभामा भर्चुअल रुपमा अध्यक्षता गर्दै मन्त्री पोखरेलले दिगो विकासको लक्ष्य नं ४ मा भएका शिक्षासम्बन्धी प्रतिबद्धता र प्राथमिकताको राष्ट्रिय कार्यान्वयन ढाँचा तयार भइसकेकाले अब प्रदेश र स्थानीय तहमा निर्माण गरिने जनाएका हुन्। संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्मका लागि तयार गरेको उक्त लक्...
सोमबार, असार २९, २०७७
लकडाउन अवधिको पारिश्रमिक व्यवस्था गर्न यातायात मजदुर संगठनकाे माग
कोभिड– १९ रोकथाम तथा नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण सार्वजनिक यातायात व्यवसाय तथा आश्रित श्रमिकको जीवनयापन अत्यन्तै कठिन भएको उल्लेख गर्दै संगठनले यात्रुवाहक सवारी चलाउँदा यातायात श्रमिकको बीमा, सुरक्षाको प्रबन्ध मिलाउन मुख्यमन्त्री गुरुङको ध्यानाकर्षण गराएको हो।
सोमबार, असार २९, २०७७
मौद्रिक नीतिले आवश्यकता र प्राथमिकताका आधारमा सबै क्षेत्रका समस्यालाई समेट्छ : गभर्नर अधिकारी
आगामी आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिबारे संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै गभर्नर अधिकारीले कोभिड १९ महामारीका कारण संकटमा परेका सबै क्षेत्रलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति ल्याउन लागिएको बताएका हुन्।
सोमबार, असार २९, २०७७
ओझेलमा मोनोरेल सञ्चालन
स्थानीय तहको निर्वाचनका बेला मुख्य एजेण्डा बनेको काठमाडौं उपत्यकामा मोनोरेल सञ्चालन गर्ने विषय अहिले ओझेलमा परेको छ। काठमाडौं महानगरपालिकाले रेल सञ्चालनसम्बन्धी योजनालाई अहिले नीति तथा कार्यक्रमबाट नै बाहिर पारेको छ। कामपाका मेयर विद्यासुन्दर शाक्यको निर्वाचन समयमा मुख्य चुनावी नारा नै थियो काठमाडौं उपत्यकामा मोनोरेल सञ्चालन गर्ने...
सोमबार, असार २९, २०७७
पाल्पा : चार स्थानीय तहमा प्रहरीचौकी स्थापना हुने
जिल्लाका चार स्थानीय तहमा प्रहरीचौकी स्थापना हुने भएका छन्। रैनादेवी छहरा गाउँपालिका–४, छहरा, रम्भा गाउँपालिका–३, पीपलडाँडा, बगनासकाली गाउँपालिका–१, गाप्तुङ र माथागढी गाउँपालिका–४, सातमूलेमा प्रहरीचौकी स्थापना हुने प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए।
सोमबार, असार २९, २०७७
हट्यो म्यानचेस्टर सिटीमाथिको प्रतिबन्ध, च्याम्पियन्स लिग खेल्न पाउने
इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीमाथि युरोपियन प्रतिस्पर्धामा दुई वर्ष सहभागी हुन नपाउने गरी लागेको प्रतिबन्ध हटेको छ। खेलकुदका लागि मध्यस्थता गर्ने अदालत (सिएएस) ले सोमबार दिउँसो प्रतिबन्ध फुकुवा गरिदिएको हो। यसअघि म्यानचेस्टर सिटीलाई युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले दुई वर्षको प्रतिबन्ध लगाएको थियो। जसविरुद्ध सिएएसमा स...
सोमबार, असार २९, २०७७
पोल्याण्डको राष्ट्रपतिमा एण्ड्रेज डुडा पुनः निर्वाचित
पोल्याण्डको राष्ट्रपतिमा एण्ड्रेज डुडा पुनः निर्वाचित भएका छन्। आइतबार भएको राष्ट्रपति निर्वाचनमा डुडाले प्रतिस्पर्धी रफाल ट्रजास्कोस्कीलाई साँघुरो मतान्तरमा पराजित गरेका हुन्। ट्रजास्कोस्की वार्सा नगरका मेयर हुन्।
सोमबार, असार २९, २०७७
मर्यो भनेर फालिएका व्यक्तिको क्लु : साढे १३ वर्षपछि समातिए दम्पत्ति हत्याका अभियुक्त
गम्भीर घाइते भएका विलभको वीर अस्पतालमा १४ दिन उपचार भएपछि ठिक भएका थिए। उनैले दिएको हुलिया र क्लुको आधारमा साढे १३ वर्षपछि विलभका बाबुआमाको हत्या गर्नेलाई सिआइबीले सार्वजनिक गरेको हो।
सोमबार, असार २९, २०७७
एक वर्ष नपुग्दै भासियो नारायणगढ-मुग्लिन सडक
नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सडक थप भासिएपछि सवारी साधन एकतर्फि सञ्चालन गरिएको छ। आज बिहान भासिएको सो ठाउँमा ग्राबेल हालेर दुईतर्फी यातयात सञ्चालनका लागि काम भइरहेको छ। डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार यसअघि भासिएको ठाउँमा थप भासिएपछि समस्या भएको हो। सो सकडखण्डको १७ र २६ किलो भन्ने स्थानमा सडक बिस्तार...
सोमबार, असार २९, २०७७
व्यास नगरपालिकामा अवस्थित घाँसीकुवा जोगाउन माग
आदिकवि भानुभक्त आचार्यले घाँसीबाट प्रेरणा पाएर साहित्यिक रचनाको सुरूवात गरिएको स्थान घाँसीकुवा संरक्षणको अभावमा परेको छ। पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तार गर्ने क्रममा घाँसीले बनाएको कुवाको अस्तित्व नै मेटिने होकि भन्नेमा स्थानीयबासी चिन्तित भएका छन्।
सोमबार, असार २९, २०७७
कोरोनाका कारण विश्वभर १ करोड बालिबालिकाले विद्यालय छाड्दै : प्रतिवेदन
कोरोना भाइरस महामारीका कारण विद्यालयहरु बन्द रहेका कारण विश्वभर करिब ९७ लाख बालबालिका पुनः विद्यालय शिक्षामा फर्कन मुश्किल रहेको एक अध्ययनले देखाएको छ। सेभ द चिल्ड्रेनले यस घटनालाई 'अभूतपूर्व शैक्षिक आपतकाल'को संज्ञा दिएको छ।
सोमबार, असार २९, २०७७
Previous
6373
6374
6375
6376
6377
Next
सर्च गर्नुहोस्
×
Search