गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, असार १५, २०८२
Sun, Jun 29, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
संसदीय छानबिन समितिले रुकुम घटनाको प्रतिवेदन सभामुखलाई बुझाउँदै
पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा ६ जनाको ज्यान जाने गरी भएको घटनाबारे छानबिन गर्न देवेन्द्र पौडेलको संयोजकत्वमा गठित संसदीय विशेष समितिले आज सभामुखलाई प्रतिवेदन बुझाउँदैछ।
मंगलबार, असार ३०, २०७७
अजोड इन्स्योरेन्सको आइपिओमा अहिलेसम्मकै धेरै आवेदन
अजोड इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको आइपिओमा अहिलेसम्मकै सबैभन्दा धेरैको आवेदन परेको छ। कम्पनीको आइपिओमा ५ लाखले आवेदन दिएका छन्। यसभन्दा अगाडि निष्काशन भएका आइपिओमा साढे चार लाखभन्दा माथिको आवदेन परेको थिएन।
मंगलबार, असार ३०, २०७७
बाजुरामा पहिरोमा परी एक जनाको मृत्यु
जिल्लाको पूर्वीउत्तरी क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका–३ मा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। बुढीनन्दा–३ मेलढुस्काका ७२ वर्षीय शिव बोहोराको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी दानबहादुर रोकायाले जानकारी दिए।
मंगलबार, असार ३०, २०७७
खिम घर्ती मगरको पहिलो गीत 'निष्ठुरी' बजारमा
तीज पर्व नजिकिँदै गर्दा नेपाली संगीत बजारमा तीज गीत आउने क्रम सुरु भएकाे छ। लकडाउनले प्रभावित बनेकाे नेपाली संगीत बजारमा अहिले अन्य गीत पनि आउन थालेका छन्। यहि क्रममा 'रोल्पाली दाइ' खिम घर्ती मगरको पहिलो गीत 'निष्ठुरी' बजारमा आएको छ। उनकाे गैरी खेतमा जौं निष्ठुरी मायालाई बिर्सनै भो धाै... बोलको गीत बजारमा आएको हाे। खिम घर्ति मगर र सोनिया...
मंगलबार, असार ३०, २०७७
दाउन्नेमा पहिरो खस्दा ट्रक र कार च्यापिए, राजमार्ग अवरुद्ध
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ मा पर्ने विश्वकर्मा बाबाको मन्दिर नजिक पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ। मन्दिर नजिकैको घिउखोलामा आज बिहानै पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले जनाएको छ। पहिरोसँगै खसेको रुखले बा१४च ७०२० नंको कार र ना६ख १५५९ नंको ट्रक च्यापिएक...
मंगलबार, असार ३०, २०७७
नारायणगढ-मुग्लिन सडक थप भासियाे, एकतर्फी रुपमा यातायात सञ्चालन
नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सोमबार राति सडक थप भासियाेपछि सवारी एकतर्फी भएको छ। सो ठाउँमा सोमबार बिहान ग्राबेल हालेर सडक सञ्चालनमा ल्याइएको भए पनि पुनः भासिएसँगै सवारी सञ्चालनमा रोक लगाइएको हो।
मंगलबार, असार ३०, २०७७
स्वास्थ्य सामग्री खरिद प्रकरणमा लेखाले बोलायो कार्की, कोइराला र श्रेष्ठलाई
स्वास्थ्य सामग्री खरिद प्रकरणमा भएको अनियमितताबारे छानबिनका लागि सार्वजनिक लेखा समितिले आज स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाहकार, तत्कालीन स्वास्थ्य सचिव र स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशकलाई बोलाएको छ।
मंगलबार, असार ३०, २०७७
माैसम : देशभर मध्यम वर्षाकाे सम्भावना
देशभर आंशिकदेखि सामान्य बदली भई मध्यम खालको वर्षा हुने प्रक्षेपण गरिएको छ। न्यूनचापीय रेखा नेपालको तराई क्षेत्रबाट दक्षिणतिर सर्दै गएकाले भारी वर्षाको सम्भावना टर्दै गएको हो। मनसुनी वर्षा भएकाले पानी आउने क्रम भने जारी हुने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पश्चिम नेपालका एक/दुई स्थानमा भारी वर्षाक...
मंगलबार, असार ३०, २०७७
भट्टराईले भने–ओलीका वचन र कर्मले सीमा नाघे
जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीका वचन र कर्मले सीमा नाघेको टिप्पणी गरेका छन्। ओलीको अध्योध्यासम्बन्धित विवादास्पद अभिव्यक्तिप्रति टिप्पणी गर्दै भट्टराईले अब प्रधानमन्त्री ओलीलाई छाडा छाड्नु खतरनाक हुने उल्लेख गरेका छन्।
मंगलबार, असार ३०, २०७७
प्युठान : सलह भगाउन टिन र थाल ठटाउँदै किसान
प्युठान नगरपालिकाका १० वडामा सलह फैलिएको छ। पाकिस्तानबाट भारत हुँदै नेपाल प्रवेश गरेको सलह जिल्लाका गाउँगाउँमा पुगेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ (धान–जोन) प्युठानका निमित्त प्रमुख कृषि अधिकृत सुमन खनालले जानकारी दिए। आइतबार सरुमारानी गाउँपालिका–१ बाङ्गेशालमा देखिएको सलह सोमबार प्युठानका गाउँगाउँमा प्...
मंगलबार, असार ३०, २०७७
फुटेको १९ महिनापछि एकताको अनौपचारिक संवादमा विवेकशील र साझा
दुवै पार्टीले संवाद समिति बनाएपछि अनौपचारिक संवाद अघि बढेको साझा पार्टीका सहप्रवक्ता शरदराज पाठकले बताए। ‘हामीले विवेकशील मात्रै होइन, विचार मिल्ने व्यक्ति र समूहसँग समेत एकता गर्ने भनेका छौं’, पाठकले भने, ‘अहिले विवेकशीलसँग संवाद जारी छ। अरु व्यक्ति, समूह र पार्टीसँग एकता गर्न छलफल गरिरहेका छौं। समय आएपछि एकताका विषयमा खोल्दै जान्छौं।’
मंगलबार, असार ३०, २०७७
अयोध्याबारे प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिकाे चौतर्फी आलोचना
प्रधानमन्त्री केपी ओलीले रामायणमा वर्णित अयोध्या नेपालमा रहेको र राम भारतका नभई नेपालका राजकुमार भएको अभिव्यक्ति दिएपछि देशभित्र र बाहिर उनको चर्को आलोचना भएको छ।
मंगलबार, असार ३०, २०७७
युनाइटेडलाई साउथह्याम्पटनको धक्का
सोमबार राति भएको खेलमा युनाइटेड अन्तिम समयमा समालिन नसक्दा साउथह्याम्पटनसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँड्नु पुगेको हो। उपाधि लिभरपुलले सात खेलअघि नै जितिसके पनि प्रिमियर लिगमा अबको प्रतिस्पर्धा युरोपियन च्याम्पियन्स लिगमा पर्नु हो। साउथह्याम्पटनलाई पराजित गरेको भए युनाइटेड चौथो तेस्रो स्थानमा उक्निे थियो।
मंगलबार, असार ३०, २०७७
प्रधानमन्त्रीस्तरबाट उट्पट्याङ र अपुष्ट कुरा आउनु अनुपयुक्त : कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालका प्रधानमन्त्रीस्तरबाट उट्पट्याङ, अपुष्ट र अप्रमाणित कुरा आउनु अनुपयुक्त भएको बताएका छन्।
मंगलबार, असार ३०, २०७७
सप्तरीको तिलाठी डुबानमा
भारतीय सीमासित जोडिएको सप्तरीको तिलाठी गाउँ हरेक वर्षझैँ यस वर्ष पनि डुबानमा परेको छ। खाँडोखोलामा आएको बाढीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-१ तिलाठीको बेल्ही टोल जलमग्न भएको छ। बेल्ही टोलका करिब ५० भन्दा बढी घर डुबानमा परेको गाउँपालिकाले जनाएको छ।
मंगलबार, असार ३०, २०७७
च्याम्पियन हुन रियललाई दुई अंक आवश्यक
सोमबार राति भएको खेलमा रियलले ग्रानाडालाई २-१ गोलअन्तरले पराजित गरेसँगै रियल स्पेनिस ला लिगा फुटबलको उपाधि नजिक पुगेको हो। रियललाई जिताउन फेर्लान्ड मेन्डी र करिम बेन्जिमाले गोल गरे। ग्रनाडाका लागि डार्विनले गोल गरे।
मंगलबार, असार ३०, २०७७
भारतमा एकै दिन थपिए २८ हजार संक्रमित
भारतीय स्वास्थ्य मन्त्रालयले जनाएअनुसार सोमबार २८ हजार ७ सय १ संक्रमित थपिएका हुन्। योसँगै भारतमा कूल संक्रमितको संख्या ८ लाख ७८ हजार २ सय ५४ पुगेको छ। यसैगरी थप ५ सय जनाको मृत्यु भएसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ हजार १ सय ७४ पुगेको छ।
मंगलबार, असार ३०, २०७७
कोरोना महामारी : विश्वमा संक्रमितको संख्या १ करोड ३० लाख नाघ्यो, ५ लाख ७१ हजारको मृत्यु
विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ३० लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार कोरोना संक्रमितको संख्या १ करोड ३० लाख ४८ हजार २ सय ४९ पुगेको हो। हालसम्म ५ लाख ७१ हजार ८ सय १७ जनाको मृत्यु भइसकेको छ भने ७२ लाख १५ हजार ८ सय ६५ जना निको भइसकेका छन्।
मंगलबार, असार ३०, २०७७
Previous
6371
6372
6373
6374
6375
Next
सर्च गर्नुहोस्
×
Search