गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
सोमबार, असार १६, २०८२
Mon, Jun 30, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
सूचकमा उल्लेख्य सुधार हुँदासमेत किन बढेन कारोबार?
सूचक बढ्दा दैनिक चार अर्बसम्मको कारोबार हुने नेप्सेमा पछिल्लो समय एक अर्ब हाराहारीमा मात्रै खरिद बिक्री हुँदै आएको छ। लगानीकर्ताले सेयर बिक्री गर्न खोज्दा आफूसँग भएको फ्री-ब्यालेन्स हुनुपर्ने व्यवस्था रहेको ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष प्रियराज रेग्मीले जानकारी दिए। यसले दोस्रो बजारमा हुने कारोबारलाई पारदर्शी बनाएको उनको तर्क छ।
मंगलबार, असार ३०, २०७७
‘गाडी त चलायौँ तर यसरी कति दिन?’
१ सय १० दिन अति मुस्किलले बित्यो। अब त्यस्तो अप्ठ्यारो सकिएला भन्ने ठानेका यातायात मजदूरको अवस्था अझै सुधार हुने छाँट देखिँदैन। अधिकांश व्यवसायी सरकारको राहत पर्खिरहेकै छन्। गाडी चलाउन थालेकाले पनि खर्च नधानेको समस्या सुनाइरहेका छन्। यो सबैको मारमा छन् यातायात मजदूर नै। लामो समय के खाने भन्ने समस्याले सताइएका मजदूरहरु अहिले गाडी चल्न थाले...
मंगलबार, असार ३०, २०७७
नेपाल इन्भेष्टमेन्ट बैंकको सिइओमा ज्योति प्रकाश पाण्डे दोहोरिए
नेपाल इन्भेष्टमेन्ट बैंकले ज्योति प्रकाश पाण्डेलाई प्रमुख कार्यकारी अधिकृतमा दोहोर्याएकाे छ। असार ३० गते बसेको सञ्चालक समितिको बैठकले थप एक कार्यकालको लागि उनलाई पुनः नियुक्त गरेको हो। उनलाई चार वर्षको लागि नियुक्त गरिएको हो। पाण्डेको वर्तमान कार्यकाल समाप्त भएपछि साउन एक गतेदेखि लागू हुने गरी अर्को कार्यकालका लागि नियुक्त गरिएको हो।
मंगलबार, असार ३०, २०७७
दक्षिण कोरियामा श्रमिकको तलब वृद्धि
दक्षिण कोरियामा आगामी वर्षका लागि श्रमिकको तलब १ दशमलव ५ प्रतिशतले वृद्धि गरिएको छ। ज्याला निर्धारण समितिको सोमबार रातिको बैठकले यो वर्ष कोरियामा न्यूनतम तलब प्रति घण्टा ८ हजार ५ सय ९० वन रहेकोमा त्यसमा १ सय ३० कोरियन वनले वृद्धि गर्ने निर्णय गरेको हो।
मंगलबार, असार ३०, २०७७
विद्युतीय भुक्तानीमा भ्याट फिर्ता योजना असफल, १ वर्षमा ग्राहकले फिर्ता पाए ४८ हजार ८५८ रुपैयाँ
सेल्वेजले दुईवटा परीक्षण कारोबार गरे पनि त्यसपछि कुनै काम गरेको छैन। लकडाउन सुरु भएका कारण कारोबार लामो समय नहुँदा यो कम्पनीको कारोबार नदेखिएको हुन सक्ने विभागको भनाइ छ। यसबीचमा सबैभन्दा धेरै कारोबार भाटभटेनी सुपरस्टोरअन्तर्गत भएको छ। भाटभटेनीमा १३ सय ४ वटा कारोबार कार्डबाट भएको र ग्राहकले भ्याट फिर्ता पाएको विभागको भनाइ छ।
मंगलबार, असार ३०, २०७७
पोर्न वेबसाइट बनाई अश्लील भिडियो अपलोड गर्ने काठमाडौं गोंगबुका युवक पक्राउ
पोर्न वेबसाइट बनाएर अश्लील भिडियो पोस्ट गरेको आरोपमा साइबर ब्यूरोले एकजनालाई पक्राउ गरेको छ। ब्यूरोको टोलीले काठमाडौं गंगबु बस्ने २३ वर्षीय सुरज श्रेष्ठलाई आइतबार गंगबुबाट पक्राउ गरेको हो। श्रेष्ठले चितवनकी १७ वर्षीया किशोरीको अश्लील भिडियो बनाएर पोर्न साइटमा राखेका थिए। उक्त भिडियोबार कारबाही गरिपाउँ भन्दै पीडितले साइबर ब्यूरोमा उजुरी दि...
मंगलबार, असार ३०, २०७७
सलह देखिएपछि जुम्लामा प्रतिकार्य योजना बन्दै
जुम्लाको पूर्वी भेग पातारासी गाउँपालिका हुँदै चन्दननाथ नगरपालिकामा सलह किरा देखिएपछि यसको रोकथाम तथा नियन्त्रण र प्रतिकार्य योजना बनाउन थालिएको छ। कृषि तथा खाद्य सुरक्षा समितिको बैठकले सलह नियन्त्रण तथा प्रतिकार्य योजना बनाउने निर्णय गरेको हो।
मंगलबार, असार ३०, २०७७
कोरिया जान पाउनुपर्ने माग राख्दै युवाहरु पुनः आन्दोलनमा [फाेटाे फिचर]
भिसा आएर पनि रोजगारीका लागि दक्षिण काेरिया जान नपाएका युवाहरु फेरि आन्दोलनमा उत्रिएका छन्। रोजगारीका लागि कोरिया जान पाउनुपर्ने माग राख्दै उनीहरु आन्दाेलनमा उत्रेका हुन्। सरकारले उनीहरुको माग सुनुवाई नगरेको भन्दै उनीहरु मंगलबार पुनः आन्दोलनमा उत्रिएका हुन्। यसअघि असार २४ गते पनि उनीहरुले कोरिया जान पाउनुपर्ने माग राख्दै माइतीघरमा प्रदर्शन...
मंगलबार, असार ३०, २०७७
ओली र प्रचण्डबीच बालुवाटारमा ‘वान टु वान’ संवाद जारी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा ‘वान टु वान’ संवाद जारी छ । पार्टीमा विवाद बढ्दै गएपछि साउन २ गतेसम्मका लागि स्थायी कमिटी बैठक स्थगित भएको थियो। त्यसपछि आन्तरिक खिचलो मिलाउन दुई अध्यक्षबीच ‘वान टु वान’ संवाद चलिरहेको छ।
मंगलबार, असार ३०, २०७७
सगरमाथा इन्स्योरेन्सकाे प्रमुख कार्यकारी अधिकृतमा पुन: चंकी क्षेत्री
सगरमाथा इन्स्योरेन्स कम्पनीले चंकी क्षेत्रीलाई थप एक कार्यकालका लागि जिम्मेवारी दिने निर्णय गरेको छ। क्षेत्रीलाई असार १८ गतेदेखि लागू हुने गरी थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा पदस्थापन गरिएकाे हो। उनको यसअघिको कार्यकाल असार १८ गते नै सकिएको थियो। गत जेठ २२ गते बसेको सञ्चालक समितिको बैठकले उनको कार्यकाल दोहोर्याउने निर्णय गरेक...
मंगलबार, असार ३०, २०७७
स्वदेश फर्कनुअघि यहाँ आएर के गर्ने भन्ने जानकारी युवाहरुलाई हुनुपर्छ
कामदारले श्रम स्वीकृति लिने बेलामा कल्याणकारी कोषमा रकम राख्न लगाइन्छ। तर यस्तो आपतकालीन अवस्थामा सरकार पन्छिन मिल्छ कि मिल्दैन? यो संकटको घडीमा सरकारको दायित्व रहन्छ कि रहँदैन भन्ने सैद्धान्तिक पक्षमा बहस सिर्जना भएको छ।
मंगलबार, असार ३०, २०७७
भारतमा पछिल्लाे २४ घण्टामा २८ हजार ४९८ जनामा काेराेना संक्रमण, ५५३ काे मृत्यु
भारतमा पछिल्लाे २४ घण्टामा २८ हजार ४ सय ९८ जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ। याेसँगै काेराेना संक्रमितकाे संख्या ९ लाख ६ हजार ७ सय ५२ पुगेकाे छ।
मंगलबार, असार ३०, २०७७
आतंकवादीसँगको झडपमा चार पाकिस्तानी सैनिकको मृत्यु
पाकिस्तानको उत्तरी वाजिरिस्तान क्षेत्रमा लुकिछिपी बसेका आतंकवादीहरुसँग भएको झडपका क्रममा परी कम्तीमा पनि चार जना पाकिस्तानी सेनाको ज्यान गएको जनाइएको छ। उक्त क्षेत्रमा आतंकवादीहरु लुकिछिपी बसेकाे सूचना पाएपछि पाकिस्तानको सैनिकले कारबाही गरेको थियो।
मंगलबार, असार ३०, २०७७
सामाजिक सञ्जालमार्फत् ठगी, एक जना पक्राउ
सामाजिक सञ्जालको प्रयोग गरेर ठगी गरेको आरोपमा एक जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका-१० घर भई ललितपुर बस्ने २५ वर्षीय रोशन घले छन्।
मंगलबार, असार ३०, २०७७
स्वास्थ्यमन्त्रीका सल्लाहकार कार्कीलाई लेखाको प्रश्न- ओम्नीसँगको खरिद प्रक्रियामा संलग्न हुने अधिकार कहाँबाट प्राप्त भयो?
संसदको सार्वजनिक लेखा समितिले ओम्नीसँगकाे मेडिकल सामग्री खरिद प्रक्रियामा संलग्न भएका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका विज्ञ सल्लाहकार डाक्टर खेम कार्कीलाई वार्ता समितिमा संयोजकको भूमिकामा बस्ने अधिकार कसले कहाँबाट दिएको भनेर प्रश्न गरेको छ।
मंगलबार, असार ३०, २०७७
सिमकोटमा विद्युत् आपूर्ति बन्द हुँदा अनलाइन भुक्तानीमा समस्या
सिमकोटमा विद्युत् अवरुद्ध भएपछि असार मसान्तमा विकासे बजेट भुक्तानी गरिरहेका जिल्लाका सरकारी कार्यालयलाई काम गर्न समस्या भएको छ। अनलाइनमार्फत् भुक्तानीको व्यवस्था भएकाले बत्ती अनिवार्य भएकाले काममा सास्ती भएको चंखेली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले जानकारी दिए।
मंगलबार, असार ३०, २०७७
एक्जिम कोड नवीकरण गर्ने समय ३ महिना थपियो
अर्थ मन्त्रालयले (निकासी-पैठारी संकेत नम्बर) एक्जिम कोड नवीकरणको समय थपिदिएको छ। व्यवसायीको मागपछि भन्सार विभागको सिफारिसमा मन्त्रालयले एक्जिम कोड नवीकरणको समय तीन महिनालाई थपिदिएको हो। म्याद थपको सूचना राजपत्रमा प्रकाशन हुन भने बाँकी छ। राजपत्रमा सूचना प्रकाशित भएपछि नवीकरणको म्याद ३ महिना थपिने भन्सार विभागका महानिर्देशक सुमन दाहालल...
मंगलबार, असार ३०, २०७७
पहिराेले पूर्वपश्चिम र सिद्धार्थ राजमार्ग अवरुद्ध
अविरल वर्षापछि खसेको पहिराेका कारण पूर्वपश्चिम र सिद्धार्थ राजमार्ग अवरुद्ध भएका छन्। गए रातिदेखि परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणघाट खण्डको दाउन्नेमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ।
मंगलबार, असार ३०, २०७७
Previous
6370
6371
6372
6373
6374
Next
सर्च गर्नुहोस्
×
Search