काठमाडौं- नेपाल इन्भेष्टमेन्ट बैंकले ज्योति प्रकाश पाण्डेलाई प्रमुख कार्यकारी अधिकृतमा दोहोर्याएकाे छ। असार ३० गते बसेको सञ्चालक समितिको बैठकले थप एक कार्यकालको लागि उनलाई पुनः नियुक्त गरेको हो।
उनलाई चार वर्षको लागि नियुक्त गरिएको हो। पाण्डेको वर्तमान कार्यकाल समाप्त भएपछि साउन एक गतेदेखि लागू हुने गरी अर्को कार्यकालका लागि नियुक्त गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।