गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
सोमबार, असार १६, २०८२
Mon, Jun 30, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
आफ्नै भूमिमा आवतजावत गर्न भारतीय अवरोध
दार्चुलाको व्यास क्षेत्रको कालापानी क्षेत्रसम्म स्थानीयवासीलाई आवतजावत गर्न भारतले रोक लगाएको छ। विगतमा कालापानी मुहान नजिकैसम्म आवतजावत गर्न दिएको ठाउँसम्म पनि भारतीय सुरक्षाकर्मीले जान दिएका छैनन् ।
बुधबार, असार ३१, २०७७
मध्यपश्चिमाञ्चल विश्वविद्यालयको रजिस्ट्रारका लागि १९ जनाको आवेदन
मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) को रजिस्ट्रार पदका लागि १९ जनाको आवेदन परेको छ। नियुक्तिको सिफारिस गर्ने अधिकार उपकुलपतिलाई भए पनि छनोट प्रक्रिया पारदर्शी बनाउन विश्वविद्यालयले एक साताअघि रजिस्ट्रारसँगै विभिन्न तीन वटा संकायका डिनका लागि खुला दरखास्त आह्वान गरेको थियो ।
बुधबार, असार ३१, २०७७
सप्तरी बाढी : डुबानमा परेका घर भत्किए
चार दिनदेखि परेको वर्षाका कारण सप्तरीमा डुबानमा परेका घर भत्किएका छन्। वर्षाले सप्तरीको डाक्नेश्वरी नगरपालिका, महादेवा र तिलाठी कोइलाडी गाउँपालिकामा घरहरु भत्किएर क्षति भएको सप्तरी प्रहरीले जनाएको छ।
बुधबार, असार ३१, २०७७
बलिउड अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या नै गरेको प्रहरी निष्कर्ष
कैयौं मानिससँगको सोधपुछ र विभिन्न कोणबाट अनुसन्धानपछि प्रहरी यो निष्कर्षमा पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। प्रहरी यो आत्महत्या नै भएको निष्कर्षमा पुगेको छ। प्रहरीलाई पोस्टमार्टम रिपोर्ट प्राप्त भइसकेको र अब भिसेरा जाँचको रिपोर्ट कुरिरहेको जनाइएको छ।
बुधबार, असार ३१, २०७७
ट्रम्पले गरे हङकङलाई चीनसरह व्यवहार गर्ने आदेशमा हस्ताक्षर
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङलाई दिइँदै आएको विशेष दर्जा अन्त्य गर्नेसम्बन्धी आदेशमा हस्ताक्षर गरेका छन्। यसले चीन–अमेरिका सम्बन्ध अझ चिसिने आँकलन गरिएको छ।
बुधबार, असार ३१, २०७७
पूर्वकप्तान मोर्टजा कोरोना मुक्त
मंगलबार साँझ गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको बताइएको छ। तर उनकी श्रीमती सुमोना हकलाई भने कोरोनाको संक्रमण अझै देखिएको छ। जुन २० तारिखमा गरिएको परिक्षणमा मोर्टजा र उनकी श्रीमतीमा कोरोना पुष्टि भएको थियो।
बुधबार, असार ३१, २०७७
कोरोना महामारी : विश्वभर संक्रमितको संख्या १ करोड ३२ लाख, ५ लाख ७६ हजारको मृत्यु
विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ३२ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार कोरोना संक्रमितको संख्या १ करोड ३२ लाख ७१ हजार ७ सय ५६ पुगेको हो। कोरोनाबाट हालसम्म ५ लाख ७६ हजार ९ सय ८० जनाको मृत्यु भइसकेको छ भने ७३ लाख ६७ हजार १ सय ६ जना निको भइसकेका छन्।
बुधबार, असार ३१, २०७७
चेल्सीको संघर्षपूर्ण जित
मंगलबार राति भएको खेलमा चेल्सीले नर्विच सिटीलाई १-० गोलअन्तरले पराजित गरेको हो। चेल्सीको जितमा ओलिभर जिराउडले गोल गरे। पहिलो हाफको अन्तिम समयमा जिराउडले हेडर गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए।
बुधबार, असार ३१, २०७७
रूकुमको सिस्नेमा ४६ किलोवाटको विद्युत उत्पादन हुँदै
सिस्नेको ८ वडामध्ये हालको सिस्ने गाउँपालिका- १ सिस्ने एवं साविकको सिस्ने गाविसमा विद्युत्, सञ्चार र यातायातको सुविधा अहिलेसम्म पुगेको छैन। यस वडामा ४४१ घरधुरी छन्। उनीहरु सोलार, टर्च लाइट र दियोको भरमा बसिरहेका छन्।
बुधबार, असार ३१, २०७७
चीन र रूसबीच व्यापार घाटा ६ प्रतिशतले वृद्धि
सन् २०२० को पहिलो त्रैमासिकमा चीन र रूसबीचको व्यापारिक कारोबार २० अर्ब ९४ करोड अमेरिकी डलर रहेको चिनियाँ भन्सार प्रशासनद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ। यो कारोबार गत वर्षको सोही अवधिमा भएको कारोबार रकमभन्दा ६ प्रतिशतले कमी हो।
बुधबार, असार ३१, २०७७
जुनमा अमेरिकी बजेट घाटा ८ खर्ब ६४ अर्ब डलर
कोभिड–१९ को सङ्क्रमणका कारण निकै प्रभावित विश्व शक्तिराष्ट्र अमेरिकामा जुनमा मात्र बजेट घाटा ८ अर्ब ६४ करोड अमेरिकी डलर पुगेको मन्त्रालयद्वारा सोमबार सार्वजनिक तथ्याङ्कमा उल्लेख छ। यससँगै सन् २०२० को पहिलो ६ महिनामा अमेरिकामा व्यापार घाटा अहिलेसम्मकै उच्च २७ खर्ब रहेको तथ्याङ्कमा उल्लेख छ।
बुधबार, असार ३१, २०७७
नर्वेमा जेएसएस रनिङ कपकाे उपाधि नेपाेस् र हेल्पिङ ह्यान्डस्लाई
नेपाली जनसम्पर्क समिति नर्वेको आयोजनामा भएकाे पाँचौँ जेएसएस रनिङ कप भलिबलकाे उपाधि पुरुषतर्फ नेपाल पाेर्चुगिज समाज (नेपाेज) र महिला तर्फ हेल्पिङ ह्यान्ड फर नेपाल नर्वेले उचालेकाे छ। राजधानी ओस्लाेमा आइतबार सम्पन्न खेलमा महिला र पुरुष तर्फकाे उपविजेता नेपाल जनसम्पर्क समिति नर्वे बनेको छ।
मंगलबार, असार ३०, २०७७
कतारमाथि छिमेकी देशको नाकाबन्दी गैरकानुनी रहेको अन्तर्राष्ट्रिय अदालतको ठहर
संयुक्त राष्ट्रसंघको न्यायिक सर्वोच्च निकाय अन्तर्राष्ट्रिय अदालत हेगले कतारमाथि छिमेकीले गरेको नाकाबन्दी गैरकानुनी रहेको ठहर गरेको छ। मंगलबार अन्तर्राष्ट्रिय अदालत हेगले साउदी अरब, संयुक्त अरब इमिरेटस्, बहराइन र इजिप्टले कतारमाथि नाकाबन्दी गर्ने निर्णय अन्तर्राष्ट्रिय मान्यता अनुरुप नभएको ठहर गरेको हो।
मंगलबार, असार ३०, २०७७
कांग्रेसको कोभिड–१९ अनुगमन समितिद्वारा गभर्नरसँग भेट
नेपाली कांग्रेस ‘कोभिड–१९ अनुगमन समिति’ का संयोजक एवं पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महत नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नरसँग भेटवार्ता गरेको छ। भेटमा कोभिड–१९ बाट प्रभावित विभिन्न क्षेत्र, पेसागत समूह, उद्योगी/व्यवसायीहरुसँग समितिले गरेको छलफलपछि प्राप्त सुझाव बजेटले सम्बोधन गर्न नसकेको हुँदा आगामी मौद्रि...
मंगलबार, असार ३०, २०७७
नेपाल लाइभ समाचार [भिडियो]
मंगलबार, असार ३०, २०७७
पोलिमर नोट प्रकरण : अख्तियारको १५ वर्षको अनुसन्धानमा विशेषले भन्यो- भ्रष्टाचार पुष्टि हुँदैन
पहिलो चरणमा १० रुपैयाँ र त्यसपछि क्रमशः २०, ५०, १००, ५०० र १००० दरका नोट छाप्ने सर्तमा ठेक्का दिइएको थियो। उक्त नोट छपाई भएर नेपाल आएपछि कमसल भएको पाइएको थियो। त्यसलगत्तै नोट छपाईमा भ्रष्टाचार भएको भन्दै २०६० सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा राष्ट्र बैंकका तत्कालीन गभर्नरसहितका २२ जनाविरुद्ध उजुरी दर्ता भयो।
मंगलबार, असार ३०, २०७७
गगनको नेकपालाई आग्रह- ओलीलाई प्रधानमन्त्रीबाट बिदा गरौं
प्रधानमन्त्री ओली आफ्नो सत्ता स्वार्थका लागि जुनसुकै प्रचञ्च रच्न तयार रहेको प्रष्ट भएको भन्दै उनले भनेका छन्‚ ‘यसले केपी ओली सत्ता स्वार्थका लागि जुनसुकै प्रपञ्च रच्न तयार रहेको प्रष्ट पार्छ। आफ्नो लागि राष्ट्रिय स्वार्थ समेत दाउमा राख्ने प्रमको अराजनीतिक टिप्पणीको भार बोक्न स्वाभिमानी नेपाली अभिशप्त छैनौँ। यसलाई हल्का रुपमा नलिऔं। यस्ता...
मंगलबार, असार ३०, २०७७
कुन जिल्लामा कति पुगे कोरोना संक्रमित?
मंगलबार साँझसम्म देशभर संक्रमितको १७ हजार ६१ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ सय १६ नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मंगलबार, असार ३०, २०७७
Previous
6368
6369
6370
6371
6372
Next
सर्च गर्नुहोस्
×
Search