गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
सोमबार, असार १६, २०८२
Mon, Jun 30, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
लकडाउनकाे तीन महिनामा १ हजार ११९ जना पीडित : इन्सेक
लकडाउन अवधिका तीन महिनामा १ हजार १ सय १९ जना मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाबाट पीडित भएकाे अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जनाएको छ। इन्सेकद्वारा असार २९ गते जारी लकडाउनका तीन महिनाको आवधिक प्रतिवेदनमा याे तथ्यांक सार्वजनिक गरिएको हो।
बुधबार, असार ३१, २०७७
सिद्धार्थ बैंकको नयाँ शाखा नरेफाँटमा
सिद्धार्थ बैंकले बुधबारदेखि नरेफाँटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले नरेफाँट क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा सहज ढङ्गले पुर्याउने उद्देश्यले शाखा सञ्चालनमा ल्याएको हो।
बुधबार, असार ३१, २०७७
भारतमा एकै दिन २९ हजार जनाभन्दा बढीमा काेराेना संक्रमण
भारतमा एकैदिन कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या साढे २९ हजारसम्म पुगेको छ। यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन्। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा २९ हजार ४२९ संक्रमित भएको जनाएको छ। मन्त्रालयका अनुसार योसँगै भारतमा कुल संक्रमितको संख्या नौ लाख ३६...
बुधबार, असार ३१, २०७७
विप्लव समूहका केन्द्रीय सदस्य पक्राउ
नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सदस्य एवं सेती-महाकाली ब्यूरो इन्चार्ज ओम पुन पक्राउ परेका छन्।
बुधबार, असार ३१, २०७७
अनलाइन अध्ययनरत विदेशी विद्यार्थी अमेरिका बस्न नपाउने आदेश फिर्ता
अमेरिकी ट्रम्प प्रशासनको आदेशमा जारी भएको सूचना विरुद्ध विश्वविद्यालयका साथै विभिन्न संघसंस्था, शिक्षक युनियन र १८ वटा राज्यले विरोध गरेका थिए। संघीय न्यायाधीश अलिसन बरोघले संक्षिप्त आदेश सुनाउँदै अमेरिकी प्रशासनले विद्यार्थीको भिसा रद्द गर्ने आदेश फिर्ता लिन मन्जुर गरेको जानकारी दिए।
बुधबार, असार ३१, २०७७
ओली-प्रचण्ड वार्ता बालुवाटारमा जारी
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको वार्ता बालुवाटारमा बसिरहेको छ।
बुधबार, असार ३१, २०७७
यातायात क्षेत्रको समस्या समाधान गर्न व्यवसायी र मजदुरकाे आग्रह
यातायात व्यवसायी र मजदुरले यातायात क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गरिदिन आग्रह गरेका छन्। यातायात क्षेत्रको विद्यमान समस्या समाधान गर्नका लागि निर्माण गरिएको कार्यदलले आज संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर यातायात क्षेत्रको विद्यमान समस्या समाधानका लागि भूमिका निर्वाह गरिदिन आग्रह गरेकाे...
बुधबार, असार ३१, २०७७
जापानको अर्थतन्त्र अर्को वर्ष ४.७ प्रतिशत खुम्चिने
जापानको केन्द्रीय बैंकले आगामी वर्ष सन् २०२१ को मार्चसम्ममा जापानको अर्थतन्त्र करिब ४.७ प्रतिशतले खुम्चने जनाएको छ। बैंकले सन् २०२२ मा अर्थतन्त्रमा सुधार भए पनि गहिरो अनिश्चितता कायम रहने पूर्वानुमान गरेको छ।
बुधबार, असार ३१, २०७७
एक खेलाडीको अपमान
खेल क्षेत्रमा लाग्न सञ्जु चौधरीले ठूलो मेहनत गरिन्। परिवारको साथ बेगर पनि क्रिकेट, दौड, लङजम्प हुँदै भारोत्तोलनसम्मको यात्रा तय गरिन्। भारोत्तोलनमा सागको ऐतिहासिक स्वर्णले नै उनको खेल जीवनको सफलता चुलियो। क्रिकेटदेखि भारोत्तोलनसम्म पुग्नुको सञ्जुको एउटै मूल कथा हो- खेलप्रेम। तर अहिले त्यही खेलप्रेम र अन्तर्राष्ट्रिय स्वर्णका कारण उनी अनाव...
बुधबार, असार ३१, २०७७
फास्ट ट्र्याकको परामर्शदाता विश्व बैंकको प्रतिबन्धमा
काठमाडौंदेखि तराई जोड्ने फास्ट ट्र्याक (द्रुत मार्ग) निर्माणमा काम गरिरहेको सेनाले परामर्शदाताको रुपमा छनोट गरेको कम्पनीलाई विश्व बैंकले १३ महिनाको प्रतिबन्ध लगाएको छ।सेनाले लकडाउनका बेला हतार–हतारमा कोरियन कम्पनी योसिन इञ्जिनियरिङ कर्पोरेसनको जेभीलाई छनोट गरेको थियो। पौने २ अर्बको रुपैयाँको काममा लागि आर्थिक चलखेल गर्दै छनोट गरिएको उक्त...
बुधबार, असार ३१, २०७७
१४औं महाधिवेशनबाट नेतृत्व फेरिन्छ : सिंह
नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले फागुन ७ गतेदेखि हुने पार्टीको १४औं महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने बताएका छन्। समृद्धि अभियान सञ्चालन गर्न नेतृत्व परिवर्तन हुनुपर्ने उनले बताए।
बुधबार, असार ३१, २०७७
आइएमईमार्फत् पैसा पठाउँदा तुरुन्तै बैंक खातामा जम्मा हुने
आइएमईमार्फत् पैसा पठाउँदा तुरुन्तै बैंक खातामा जम्मा हुने भएको छ। आइएमईले सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै आइएमईमार्फत् सोझै बैंक खाता तथा मोबाइल वालेटमा पैसा पठाउँदा तुरुन्तै जम्मा हुने व्यवस्था मिलाइएको हो।
बुधबार, असार ३१, २०७७
गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि
गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण देखिएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका ५ जिल्लामा थप संक्रमण देखिएको हो।
बुधबार, असार ३१, २०७७
रकम सक्न मधेसी आयोगको ७ दिनमा ७ कार्यक्रम : महिला तथा सामाजिक समिति
मधेसी आयोगले विनियोजित रकम खर्च गर्नको लागि आर्थिक वर्षको अन्त्यतिर कार्यक्रम थपेर रकम खर्चिएको संसदको महिला तथा सामाजिक समितिले जनाएको छ। आयोगले आर्थिक वर्षको अन्त्यतिरका ३ महिना २३ दिनभित्र गोष्ठी र अनुशिक्षण कार्यका लागि ३२ लाख रुपैयाँ खर्च गरेकाे समितिले जनाएको छ।
बुधबार, असार ३१, २०७७
फर्स्ट माइक्रोफाइनान्सकाे कामु सिइओमा दानराज पन्त
फर्स्ट फाइक्रोफाइनान्सले हाल कार्यरत प्रमुख कार्यकारी अधिकृत भेषराज पन्थीको कार्यकाल सकिएसँगै सहायक प्रमुख कार्यकारी अधिकृत दानराज पन्तलाई कायम मुकायम सिइओमा नियुक्त गरेको छ। उनलाई अर्को व्यवस्था नभएसम्मका लागि कामु सिइओको जिम्मेवारी दिइएको संस्थाले जनाएको छ।
बुधबार, असार ३१, २०७७
सुनको मूल्यमा नयाँ रेकर्ड
सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ तोकिएको छ। सुनको मूल्य मंगलबार प्रतितोला ९२ हजार २ सय रुपैयाँ तोकिएको थियो। मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ। बुधबारका लागि तोकिएको मूल्य अहिलेसम्मकै उच्च हो।
बुधबार, असार ३१, २०७७
भारतकाे बैंगलाेरमा लकडाउन लागू
भारतकाे बैंगलाेरमा काेराेना भाइरसकाे संक्रमण तीव्ररुपमा फैलिएपछि पुनः लकडाउन लागू गरिएकाे छ। राज्य सरकारले एक साताका लागि लकडाउन लागू गरेकाे हाे। लकडाउनका बेला धार्मिक स्थल, सार्वजनिक सवारी साधन, सरकारी कार्यालय र पसल बन्द रहनेछन्। स्थानीय प्रशासनका अनुसार विद्यालय, कलेज र रेष्टुरेन्ट पनि बन्द रहने छन्।
बुधबार, असार ३१, २०७७
दाङबाट प्रवेश गरेको सलह प्युठान हुँदै रोल्पा-रुकुमतर्फ अघि बढ्दै
प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले दाङबाट प्रवेश गरेको सलहको झुण्ड प्युठान हुँदै रोल्पा, रुकुमलगायत पश्चिम–उत्तरतर्फ अघि बढेको जनाएको छ। यस्तै, नवलपरासीमा प्रवेश गरेका केही हजारको संख्यामा रहेका सलहहरु बेणी त्रिवेणी क्षेत्रमा आश्रय लिएकोमा पूर्वी तथा दक्षिणपूर्वी वायुको प्रभाव बढेसँगै पश्चिमतर्फ अगाडि बढ्ने पूर्वानुमान र...
बुधबार, असार ३१, २०७७
Previous
6367
6368
6369
6370
6371
Next
सर्च गर्नुहोस्
×
Search