गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
सोमबार, असार १६, २०८२
Mon, Jun 30, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
नक्कली भ्याटबिल बनाउने २० कम्पनीविरुद्ध ६ अर्ब ६० करोड बिगो मागसहित ४ मुद्दा दायर
झुट्टा तथा नक्कली मूल्यअभिवृद्धि कर बिजक (भ्याटबिल) बनाउने तथा भन्सार चोरी पैठारी निकासी गरी राजस्व चुहावट गरेको कसुरमा राजश्व अनुसन्धान विभागले २० कम्पनीविरुद्ध ६ अर्व ६० करोड रुपैयाँ बराबर बिगो मागसहित उच्च अदालत पाटनमा ४ वटा मुद्दा दर्ता गरेको छ।
बुधबार, असार ३१, २०७७
शाही र कार्की एआइजीमा बढुवा सिफारिस
नेपाल प्रहरीका दुई प्रहरी नायव महानिरीक्षकलाई सोही समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको छ।
बुधबार, असार ३१, २०७७
वातावरण सहज बने लामो दूरीका यातायात पनि सञ्चालन गर्न सकिन्छ : यातायात व्यवसायी
यातायात व्यवस्था विभागमा सरोकारवाला पक्षसँगको छलफलमा व्यवसायीहरुले सहज वातावरण भए लामो दूरीको यातायात सेवा सञ्चालन गर्न सकिने प्रस्ताव गरेका हुन्। सरकारले आफूहरुसँग परामर्श नगरी यातायात सेवा सञ्चालन गर्ने निर्णय गरेपछि रुष्ट बनेका व्यवसायीहरुले विभागमा भएको सर्वपक्षीय छलफलमा यस्तो प्रस्ताव गरेका हुन्।
बुधबार, असार ३१, २०७७
प्रज्ञा प्रतिष्ठानले स्थापना गर्यो थप तीन पुरस्कार
विगतमा स्थापना भएका पुरस्कारहरुलाई कायमै राखेर प्रतिष्ठानले नयाँ पुरस्कार स्थापना गरेको हो। नेपालको गौरवलाई वाङ्मयका माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न योगदान पुर्याउने विदेशी नागरिकलाई प्रत्येक तीन वर्षमा दिने गरी नेपाल प्रज्ञालङ्कार पुरस्कार स्थापना गरिएको छ। सो पुरस्कारको राखी ३ हजार अमेरिकी डलर बराबरको नेपाली रकम नगद, पदक...
बुधबार, असार ३१, २०७७
बागमती प्रदेशमा लाइसेन्सको आवेदन दस्तुर ५ सय, नवीकरण र वर्ग थपको कति?
बागमती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन दिनका लागि ५ सय रूपैयाँ शुल्क तोकेको छ। सबै वर्गका लाइसेन्सको आवेदनका लागि सेवाग्राहीले ५ सय रूपैयाँ बुझाउनुपर्ने भएको छ।
बुधबार, असार ३१, २०७७
असार मसान्तसम्म ८१ प्रतिशत धान रोपाईं सकियो
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार बुधबारसम्ममा देशभर ८१ दशमलव ५८ प्रतिशत धान रोपाईं सकिएको छ। गतवर्ष असार मसान्तसम्ममा ४० दशमलव ४९ प्रतिशत धान रोपाईं सकिएको थियो।
बुधबार, असार ३१, २०७७
करिब एक दशक सेवापछि नेपाल लाइफबाट अवकास लिँदै सिइओ झा
नेपाल लाइफको २० वर्षे यात्रामा करिब एक दशक नेतृत्व गरेका झाको कार्यकालमा सबै कम्पनीका सूचकांकमा उत्कृष्ट बन्दै जीवनबीमाका क्षेत्रमा करिब एक तिहाइ बजार हिस्सा कायम राख्न सफल भएको छ।
बुधबार, असार ३१, २०७७
बागमती प्रदेश सरकारले लगायो विद्युतीय कार र मोटरसाइकलमा वार्षिक कर (करको दरसहित)
बागमती प्रदेश सरकारले पहिलो पटक विद्युतीय कार र मोटरसाइकल तथा स्कुटरमा वार्षिक कर लगाएको छ। असार १ गते ल्याएको आगामी आर्थिक वर्षको बजेट मार्फत प्रदेश सरकारले निजी प्रयोजनमा दर्ता भएका विद्युतीय सवारीमा वार्षिक कर लगाएको हो। अन्य प्रदेशले भने यस्तो कर लगाएका छैनन्।
बुधबार, असार ३१, २०७७
सभापति देउवा पक्ष महाधिवेशन प्रभावित पार्न लागेको पौडेल पक्षको निष्कर्ष
पौडेल पक्षले सभापति देउवाको ध्यानाकर्षण गराउने तयारी थालेको छ। पौडेल पक्षको बुधबार अनामनगरमा भएको भेलाले सभापति देउवा समूहले पार्टी प्रवेशका नाममा जथाभावी क्रियाशील सदस्यता वितरण गर्ने लागेको भन्दै रोक्नुपर्ने सहभागी नेताहरुले बताएका थिए।
बुधबार, असार ३१, २०७७
नयाँ आर्थिक ऐनअनुसार बिलिङ सिस्टम परिमार्जन गर्दै टेलिकम, राती १२ बजेपछि केही सेवा प्रभावित हुने
टेलिकमले बुधबार साँझमा एक सूचना जारी गर्दै बुधबार राती १२ बजेपछि करिब १ घण्टासम्म रिचार्ज तथा डाटा प्याक तथा भ्वाइस प्याक सेवा खरिदमा समस्या हुन सक्ने जानकारी गराएको हो।
बुधबार, असार ३१, २०७७
कतारमा हुने विश्वकप फुटबलको खेल तालिका सार्वजनिक, डिसेम्बर १८ मा फाइनल
२०२२ को नोभेम्बर २१ मा सुरू भएर डिसेम्बर १८ तारेखमा फाइनल खेल हुने गरी फिफाले बुधबार सार्वजनिक गरेको तालिकाअनुसार समूह चरणको खेलहरू एकैदिन चार वटा हुनेछन्।
बुधबार, असार ३१, २०७७
डिडिएका लागि पुनः नयाँ प्रक्रिया थालनी गर्न तारागाउँ रिजेन्सी होटल सहमत
बोर्डका एक सदस्यका अनुसार अब होटल व्यवस्थापनले डिडिएका लागि नयाँ सूचना प्रकाशन गर्न भएको छ। यसअघि होटल व्यवस्थापनले डिडिएका लागि भन्दै अस्पष्ट रूपमा गरेको सूचनामा विकास समितिले बारम्बार ध्यानाकर्षण गराएको थियो। तर, समितिको ध्यानाकर्षणलाई बेवास्ता गर्दै बोर्डमा होटल व्यवस्थापनले बहुमतबाट निर्णय गरी आफ्नो स्वार्थको कम्पनीबाट डिडिए गराउने तय...
बुधबार, असार ३१, २०७७
नवीकरण हुने भए वैदेशिक रोजगारीमा १०० कामदार पठाउन नसक्ने म्यानपावर
पछिल्ला दुई आर्थिक वर्षमा वैदेशिक रोजगारीमा १०० कामदार पठाउन नसक्ने म्यानपावर नवीकरण हुने भएका छन्। सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले म्यानपावर नवीकरणमा देखिएको बाधा अड्काउ फुकाउने प्रस्ताव पारित गरेको हो।
बुधबार, असार ३१, २०७७
मोडेल परमिता चढेको गाडी दुर्घटना गराउने मल्ललाई सर्वोच्चले छाड्यो ५ लाख धरौटीमा
उक्त दुर्घटना भएको गाडीमा मोडेल परमिता राणा समेत रहेकी थिइन्। न्यायाधीश सपना प्रधानमल्ल र मनोजकुमार शर्माको इजलाशले १० वर्षसम्म कैद सजाय माग भएका मल्ललाई धरौटीमा रिहा गर्ने आदेश गरेको हो।
बुधबार, असार ३१, २०७७
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आर्थिक अनियमितताको अखडा : महालेखापरीक्षक
महालेखापरीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको आफ्नो ५७ औं वार्षिक प्रतिवेदनमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले गतवर्ष सम्पन्न गरेका आधा दर्जन काममा प्रचलित नियम कानुन मिची आर्थिक अनियमितता भएको जनाएको छ। महालेखापरीक्षकको प्रतिवेदन हेर्दा यो आयोजना आर्थिक अनियमितताको नयाँ अखडाका रुपमा देखिएको छ।
बुधबार, असार ३१, २०७७
टुटल/पठाओ सञ्चालन अवैधानिक भएको महालेखाको ठहर
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ९३ मा यातायात सेवाको नाम विभागमा पञ्जिकृत नगरी सार्वजनिक सवारी यातायात सेवा सञ्चालन नहुने व्यवस्था छ। ‘हाल उपत्यकामा सञ्चालन भइरहेका पठाओ र टुटलजस्ता यातायात सेवा विभागमा पञ्जिकृत नगरी सञ्चालन भएको देखियो’ महालेखाको प्रतिवेदनमा भनिएको छ, ‘यस्ता सवारीसाधन पञ्जिकृत गरी सञ्चालन गर्ने व्यवस्था मिलाउनु...
बुधबार, असार ३१, २०७७
लकडाउनले काम रोकिएका आयोजनालाई ६ महिनासम्मको म्याद थप
सरकारले लकडाउन अवधिमा खरिद सम्झौता भएका र सोही अवधिमा निर्धारित निर्माणको म्याद सकिएका आयोजनाहरुको म्याद ६ महिनासम्म थप गर्ने निर्णय गरेको छ। गएको सोमबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
बुधबार, असार ३१, २०७७
'नेपालबाट फेसबुकमा गरिने विज्ञापनमा कर उठाउनू'
महालेखापरीक्षकको कार्यालयले नेपालबाट सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउनुपर्ने जनाएको छ। आफ्नो ५७औँ वार्षिक प्रतिवेदनमार्फत् महालेखाले त्यस्ता सञ्जाल सञ्चालकलाई करको दायरामा ल्याउने व्यवस्था मिलाउनुपर्ने जनाएको छ।
बुधबार, असार ३१, २०७७
Previous
6365
6366
6367
6368
6369
Next
सर्च गर्नुहोस्
×
Search