गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
सोमबार, असार १६, २०८२
Mon, Jun 30, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
सभामुख र उपसभामुखका पिएले कानुन विपरीत लिए खाना-खाजा भत्ता
महालेखा परीक्षकको कार्यालयले ५७ औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै संघीय संसदका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष तथा उपाध्यक्षका निजी सचिवालयका कर्मचारीले ऐन विपरीत खाजा तथा खाना लगायतको भत्ता लिएको जनाएको छ।
बुधबार, असार ३१, २०७७
दश मन्त्रालयको बेरुजू ९०.७९ प्रतिशत
गत आर्थिक वर्ष २०७५/७६ मा १० मन्त्रालयमा संघीय सरकारी कार्यालयतर्फको कुल बेरुजू ९०.७९ प्रतिशत देखिएको छ। गत आर्थिक वर्षमा ७१ अर्ब ६ करोड रुपैयाँको बेरुजू देखिएको महालेखा परिक्षकको कार्यालयले जनाएको छ।
बुधबार, असार ३१, २०७७
मेलम्ची खानेपानी दुर्घटना छानबिन गर्न मन्त्रालयले बनायो अध्ययन समिति
मेलम्ची खानेपानी आयोजनाभित्रको सुरुङको ढोका फुटेर भएको दुर्घटनबारे अध्ययन गर्न खानेपानी मन्त्रालयले प्राविधिक समिति गठन गरेको छ। मन्त्रालयका प्रवक्ता सहसचिव रितेशकुमार शाक्यले बुधबार सहसचिव रमाकान्त दवाडीको नेतृत्वमा ६ जना प्राविधिकको अध्ययन समिति बनाइएको जानकारी दिए।
बुधबार, असार ३१, २०७७
चार जिल्लामा कोरोनाका शून्य संक्रमित
नेपालका चार जिल्लामा नयाँ कोरोना संक्रमित देखिएका छैनन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला जिल्लामा नयाँ कोरोना संक्रमित भेटिएका छैनन्।
बुधबार, असार ३१, २०७७
यी हुन् सार्वजनिक सवारी चलाउन विभागले तोकेको १८ मापदण्ड
यात्रुवाहक सार्वजनिक सवारी सञ्चालन गर्न विषयमा यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र तीनवटा मजदुर संघबीच बुधरबार दोस्रो चरणको छलफल भएको छ। यातायात व्यवसायीहरुले विभिन्न माग राखेर सरकारले असार २६ गतेदेखि यात्रुवाहक सार्वजनिक सवारी चलाउने निर्णय मान्न नसकिने बताएका थिए।
बुधबार, असार ३१, २०७७
जन-प्रशासन क्याम्पस प्रश्नपत्र ’आउट’ प्रकरण : केन्द्राध्यक्षकाे बचाउ गर्दै डिन कार्यालयमाथि दाेषाराेपण
जन-प्रशासन केन्द्रीय विभागले २०७५ ब्याचको एमफिलको प्रश्नपत्र बाहिरिएकाे विषयमा तत्कालीन केन्द्राध्यक्ष हरिभक्त शाही मुछिएपछि उनकाे बचाउ गरेकाे छ। प्रश्नपत्र बाहिरिनुमा तत्कालीन केन्द्राध्यक्ष शाहीको संलग्नता रहेको पुष्टि नहुने दाबी गर्दै विभागले डिन कार्यालयमाथि दाेषाराेपण गरेकाे छ।
बुधबार, असार ३१, २०७७
बार्सिलोना टिममा फर्किए डि योङ
स्पेनिस क्लब बार्सिलोनाका मिडफिल्डर फ्रान्की डि योङ चोटमुक्त भएका छन्। ला लिगा अन्तर्गत शुक्रबार राति ओसासुनासँग हुने खेलका लागि डि योङको नाम टिममा समावेश गरिएको छ। कोरोनाका कारण रोकिएर सुरु भएपछिको कुनै पनि खेलमा डि योङ खेल्न सकेका थिएनन्। टिममा डि योङसँगै आर्थर र अन्सु फाती पनि फर्किएका छन् भने एन्टोनियो ग्रिजम्यान, स्यामुअल उमटिटी र उ...
बुधबार, असार ३१, २०७७
असारमा १ खर्ब रकमान्तर !
महालेखापरीक्षकको कार्यालयले आफ्नो ५७ औँ वार्षिक प्रतिवेदनमा सरकारको खर्च प्रणालीमाथि प्रश्न उठाउँदै उच्च अंकमा गैरकानुनी रकमान्तर भएको उल्लेख गरिएको छ। 'कुल बजेट १३ खर्ब १५ अर्ब १६ करोड रूपैयाँमध्ये वर्ष भरीमा ३ खर्ब ५४ अर्ब ८६ करोड रूपैयाँमध्ये असारमा मात्रै ९७ अर्ब ७० करोड र आषाढ २५ पछि ३२ अर्ब ५० करोड रकमान्तर गरी विभिन्न शीर्षकउपशीर्ष...
बुधबार, असार ३१, २०७७
१ खर्ब ३३ अर्ब बेरुजु थपियो : महालेखा परीक्षकको कार्यालय
महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७५/०७६ मा १ खर्ब ३३ अर्ब रूपैयाँ बेरुजु थपिएको जनाएको छ। संघ, प्रदेश, सरकारी कार्यालय, स्थानीय तह, संगठित संस्था, समिति र अन्य संस्थातर्फ लेखापरीक्षणबाट यो रकम बेरुजु निस्केको हो।
बुधबार, असार ३१, २०७७
बुढानीलकण्ठ ‘हिट एन्ड रन’मा पैदलयात्रुको ज्यान लिने मल्ललाई सर्वोच्चले छाड्यो धरौटीमा
न्यायाधीश सपना प्रधानमल्ल र मनोजकुमार शर्माको इजलाशले मल्ललाई धरौटीमा छाड्ने आदेश दिएको हो। काठमाडौं जिल्ला अदालतले पुस २३ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।
बुधबार, असार ३१, २०७७
कांग्रेसको अनुगमन समितिले सरकारको कहाँ कहाँ कमजोरी देख्यो?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महामारीको व्यवस्थापनको नेतृत्व सम्हाल्न नसकेको कांग्रेसले आरोप लगाएको छ। केन्द्रीय सरकारले लहड र व्यक्तिगत स्वार्थमा स्थानीय र प्रदेश तहमा कार्यरत कर्मचारीको छिटोछिटो सरुवाले गर्ने गरेको कांग्रेसको अनुगमन समितिले जनाएको छ।
बुधबार, असार ३१, २०७७
मेलम्ची खानेपानी आयोजनाले बगाएका इन्जिनियर सतिश गोहित मृत भेटिए
मेलम्ची नगरपालिका- ११ स्थित पाल्चोकी क्रसर उद्योग नजिक इन्जिनियर गोहितको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताए।
बुधबार, असार ३१, २०७७
बुधबार कुन जिल्लामा कति भेटिए कोरोना संक्रमित?
देशभरका २६ वटा प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १ सय १६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा धनकुटाका १, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङ र ताप्लेजुङका १-१ जनामा कोरोना पुष्टि भएको छ।
बुधबार, असार ३१, २०७७
रुकुम घटना : फरार पाँच प्रतिवादी अदालत उपस्थित, जिल्ला अदालतले पठायो थुनामा
रुकुम पश्चिमको चौरजहारी घटनामा संलग्न भएको आरोपमा जिल्ला अदालतमा मुद्दा दायर भएपछि फरार रहेका पाँच अभियुक्त अदालत हाजिर भएका छन्। ६ जना युवाको ज्यान जाने गरी भएको उक्त घटनामा संलग्न भएको भनि सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेपछि उनीहरुलाई फरारी देखाइएको थियो।
बुधबार, असार ३१, २०७७
इजिलिंक रेमिटेन्स नेपाल क्लियरिङ हाउसमा आबद्ध
इजिलिंक रेमिटेन्सले नेशनल पेमेन्ट्स इन्टरफेसको प्रयोग गरी रेमिट्यान्स कारोबारहरु सिधै लाभग्राहीहरुको बैंक खातामा जम्मा हुनेगरी सुविधा दिन अप्रत्यक्ष सदस्यको रुपमा नेपाल क्लियरिङ हाउसमा आबद्ध भएको छ। यो व्यवस्थासँगै इजिलिंक रेमिट्यान्सका भुक्तानीका कारोबारहरु कनेक्ट आपिएस ई-पेमेन्ट प्रणाली मार्फत रियल टाइममा तुरुन्तै भुक्तानी गर्न सकिन्छ भ...
बुधबार, असार ३१, २०७७
नारायणी अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु, ३९ पुगे मृतक
नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। रौतहटका पर्रोहा नगरपालिका वडा नं ७ का ३६ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो। योसँगै कोरोना संक्रमितको मृतकको संख्या ३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बुधबार, असार ३१, २०७७
काठमाडौंमा बुधबार थप ७ जनामा कोरोना संक्रमण भएको पुष्टि
काठमाडौं उपत्यकासहित पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ सय १६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। योसँगै संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेको छ।
बुधबार, असार ३१, २०७७
अनलाइन कक्षा बन्द गरी शिक्षकलाई बेतलबी बिदा दिने निजी विद्यालय संगठनकाे निर्णय
निजी विद्यालयहरुका संगठन प्याब्सन तथा नेसनल प्याब्सनले बिहीबारदेखि अनलाइन कक्षा बन्द गरी शिक्षकलाई बेतलबी बिदा दिने निर्णय भएकाे जनाएका छन्। २०७७ श्रावण १ गतेदेखि सबै वैकल्पिक शिक्षण सिकाईका क्रियाकलापहरु स्थगन गरी आफ्ना शिक्षक-कर्मचारीहरुलाई बेतलबी घर विदा दिने अप्रिय निर्णय गर्न बाध्य भएकाे प्याब्सन तथा नेसनल प्याब्सनका तर्फबाट ब...
बुधबार, असार ३१, २०७७
Previous
6366
6367
6368
6369
6370
Next
सर्च गर्नुहोस्
×
Search