गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२
Tue, Jul 1, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
म्युचुअल फन्डलाई करको दायरामा ल्याउन महालेखापरीक्षकको सुझाव
महालेखापरीक्षकको कार्यालयले सबै म्युचुअल फण्डलाई करको दायरामा ल्याई कर असुल गर्न सुझाव दिएकाे छ। गत आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा कार्यालयले सामूहिक लगानी कोषमा अग्रिम कर कट्टा गर्नु नपर्ने व्यवस्था गरिए पनि त्यस्ता निकायलाई कर छुट हुने नदेखिएको उल्लेख गरेकाे छ।
बिहीबार, साउन १, २०७७
‘सिरि ए’मा रोचक बराबरी
इटालियन सिरि ए अन्तर्गत बुधबार राति भएको खेलमा शीर्ष स्थानको युभेन्टसले सासुओलोसँग ३–३ गोलको बराबरी खेलेको छ। ६ गोल भएको रोचक खेलबाट एक अंक जोडेसँगै युभेन्टसको ३३ खेलमा ७७ अंक भएको छ। लिगमा दोस्रोमा रहेको एटलान्टाको ३३ खेलमा ७० अंक छ। अब पाँच खेल बाँकी रहँदा शीर्षमा रहेको युभेन्टस उपाधिका लागि सम्हालिएको स्थानमा देखिन्छ। युभेन्टससँग बराबर...
बिहीबार, साउन १, २०७७
अदालतमा रक्सी बहस : भीमबहादुरका नाबालक छोराछोरीको उद्धार
रक्सीका कारण बुढानीलकण्ठ नगरपालिका-१२ कपनमा डेरा गरी बस्ने भीमबहादुर लिम्बू र उनकी श्रीमती सीताको विवाद भएको थियो। त्यसक्रममा सीताको ज्यान गएको आरोप लागेका भीमबहादुर जेल चलान भएका थिए। पारिवारिक अवस्था कमजोर भएको, आमाको मृत्यु र बाबु जेल चलान भएपछि बिचल्लीमा परेका उनीहरुका छोरीछोरीको उद्धार भएको हो।
बिहीबार, साउन १, २०७७
प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन चाहनेले १ महिनाभित्र आवेदन दिनुपर्ने
चालु आर्थिक वर्ष २०७७/०७८ का लागि प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन चाहनेहरुले १ महिनाभित्र आवेदन दिइसक्नुपर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
बिहीबार, साउन १, २०७७
शिवम् सिमेन्ट अब मोबाइल एपबाट पनि खरिद गर्न सकिने
शिवम् सिमेन्ट्स लिमिटेडले शिवम् मोबाइल एप सार्वजनिक गरेको छ। कोभिड-१९को विषम परिस्थितिमा ग्राहकमाझ सिमेन्ट खरिद गर्न सहजताका लागि एप सार्वजनिक गरेको हो।
बिहीबार, साउन १, २०७७
स्रोत नखुलेको १ करोड रुपैयाँसहित २ जना पक्राउ
सशस्त्र प्रहरी र राजस्व अनुसन्धान कार्यालयको टोलीले गत असार ३० गते स्रोत नखुलेको करिब १ करोड रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ। उनीहरु रुपन्देहीको सिद्धार्थनगर ६ बाट पक्राउ परेका हुन्।
बिहीबार, साउन १, २०७७
हारपछि लिभरपुल प्रशिक्षक भन्छन् - हामीले सिक्नैपर्छ
इंग्लिस प्रिमियर लिगमा बुधबार राति भएको खेलमा आर्सनलसँग लिभरपुल २–१ ले पराजित भयो। जसले प्रिमियर लिगमा लिभरपुलका लागि सर्वाधिक अंकको उपाधि कीर्तिमान बनाउने अवसर चुक्यो। दुई सिजनअघि म्यानचेस्टर सिटीले सय अंकका साथ लिग जित्दै कीर्तिमान बनाएको थियो। यसपटक राम्रो लयमा रहेको लिभरपुलले त्यो कीर्तिमान तोड्ने अवसर बनाएको थियो। तर आर्सनलसँगको हारल...
बिहीबार, साउन १, २०७७
बालुवाटारमा तीन नेताबीच छलफल सुरु
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग वार्ता गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। आफ्नो निवास खुमलटारमा बहुमत सचिवालयको बैठक सकेर उनी वरिष्ठ नेता माधवकुमार नेपालसहित बालुवाटार पुगेका हुन्। आज बालुवाटारमा ओली, प्रचण्ड तथा नेपालबीच वार्ता हुँदैछ।
बिहीबार, साउन १, २०७७
बालुवाटार बैठकअघि खुमलटारमा बहुमत सचिवालय सदस्यको छलफल
प्रचण्ड निवास खुमलटारमा बहुमत सचिवालय सदस्यहरुको बैठक बिहान ९ बजेदेखि सुरु भएर साढे ११ बजे सकिएको एक सचिवालय सदस्यले बताए।
बिहीबार, साउन १, २०७७
राखेप सदस्यसचिवका लागि १३ जनाको आवेदन, निवर्तमान सदस्यसचिवदेखि पूर्वखेलाडीसम्म
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिवका लागि अहिलेसम्म १३ जनाले आवेदन दिएका छन्। ‘राष्ट्रिय खेलकुद विकास ऐन, २०७७’ लागु भएसँगै खालि रहेको सदस्यसचिव पदका लागि पहिलोपटक खुला आवेदन मागिएको हो।
बिहीबार, साउन १, २०७७
साना करदातालाई सुविधा-आजदेखि बैंकबाटै आय विवरण र कर बुझाउन सक्ने
वार्षिक २० लाख रूपैयाँसम्म कारोबार गर्ने त्यस्ता करदाताले बैंकबाट आय विवरण र कर रकम बुझाउने तथा विद्युतीय माध्यमबाट कर चुक्ता प्रमाणपत्र लिन सक्ने व्यवस्था मिलाइएको छ। आन्तरिक राजस्व विभाग र महालेखा नियन्त्रक कार्यालयले साउन १ गते अर्थात विहीबारदेखि साना करदाताले आफ्नो विवरण र कर बैंकबाटै भुक्तानी गर्न सक्ने र बक्यौता नभएका करदताले प्रणाल...
बिहीबार, साउन १, २०७७
भोटेकाेसी बाढीपीडितलाई घर बनाउन पहल गर्ने पूर्वमन्त्री बस्नेतको घोषणा
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले भोटेकोसी गाउँपालिका र बाह्रबिसे नगरपालिकामा आएको बाढी-पहिरोबाट घर भत्किएकाहरुका लागि घर बनाउन पहल गरिदिने बताएका छन्।
बिहीबार, साउन १, २०७७
सिन्धुपाल्चोकको फुल्पिङकट्टी पहिरोमा २ को मृत्यु, ३ जना अझै बेपत्ता [अपडेट]
सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ४ फुल्पिङकट्टीमा पहिरोले घर बगाउँदा २ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन्। अविरल वर्षापछि गएराति गएको पहिरोले दुई घरमा क्षति पुर्याएको छ। त्यसमध्ये एकै घरका पाँच जना पहिरोमा परेका हुन्।
बिहीबार, साउन १, २०७७
लेखाका सिद्धान्तविपरीत काम गर्नेलाई कारबाही होस् : अर्थमन्त्री
नियमनकारी निकायले इमानदारीपूर्वक आफ्ना भूमिका निर्वाह गर्नुपर्ने उनले बताए। 'विश्वसनीय लेखाप्रणाली बनाउन आइक्यानको भूमिका रहन्छ,' उनले भने, 'नियमानकारी निकायमा बस्नेले स्वार्थ नबाझिने गरी काम गर्नुपर्छ।' खतिवडाले जनशक्ति विकासमा पनि आइक्यानको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे।
बिहीबार, साउन १, २०७७
मुख्यमन्त्री गुरुङले गरे बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केही दिनयता आएको बाढीपहिरोबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै पीडितलाई सान्त्वना दिएका छन्। गत असार २९ गते सोमबार आएको बाढीपहिरोले लमजुङको मध्यनेपाल नगरपालिकाका विभिन्न स्थानमा पुर्याएको क्षतिको गुरुङले बुधबार दिउँसोदेखि साँझसम्म स्थलगत निरीक्षण गरेका हुन्।
बिहीबार, साउन १, २०७७
मेलम्चीमा बेपत्ताको खोजीमा खटिएको उद्धार टोली नै डुंगा दुर्घटनामा, एक जना घाइते
उद्धार टोलीको डुंगा पल्टिएको हो। टोलीमा रहेका सात जनामध्ये पाँच जनाको उद्धार गरिसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक फलबहादुर तामाङले अरु दुइ जनाको उद्धार भइरहेको र उनीहरु सकुशल रहेको बताए।
बिहीबार, साउन १, २०७७
पुँजीगत खर्च ४७ प्रतिशत, अर्थ भन्छ- राजस्वको लक्ष्य भेटियो तर हिसाब मिलेन
अर्थ मन्त्रालयले राजस्वको संशोधित लक्ष्य भेटिएको जनाएको छ। अर्थले ८ खर्ब २७ अर्ब रूपैयाँ राजस्व उठाउने सरकारको लक्ष्यअनुसार राजस्व संकलन भएको जनाएको छ। यद्यपि महालेखा नियन्त्रक कार्यालयको विवरणसँग भने यो मेल खाँदैन। महालेखाले गत आर्थिक वर्षमा ७ खर्ब ९३ अर्ब रूपैयाँ राजस्व संकलन भएको विवरण सार्वजनिक गरेको छ।
बिहीबार, साउन १, २०७७
सिन्धुपाल्चोकको फुल्पिङकट्टी पहिरोमा १ को मृत्यु, ४ जना अझै बेपत्ता
सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ४ फुल्पिङकट्टीमा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन्। अविरल वर्षापछि गएराति गएको पहिरोले दुई घरमा क्षति पुर्याएको छ। त्यसमध्ये एकै घरका पाँच जना पहिरोमा परेका हुन्।
बिहीबार, साउन १, २०७७
Previous
6363
6364
6365
6366
6367
Next
सर्च गर्नुहोस्
×
Search