गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२
Tue, Jul 1, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
६ चिनियाँ जहाज खरिद 'गडबडी'को यस्तो छ नालीबेली
एयरलाइन्सले २ वटा एमए-६० र ४ वटा वाई–१२ जहाज संचालन गर्दा आर्थिक वर्ष २०७१/०७२ देखि आर्थिक वर्ष २०७५/०७६ सम्म १ अर्ब ९० करोड घाटा भएको र उडानमा समस्या परेको भन्दै सञ्चालन नगर्ने उद्घोष गरेको हो। यी जहाजबाट गत आर्थिक वर्ष २०७६/०७७ मा आधा अर्बभन्दा बढी घाटा थपिन सक्ने निगमको आँकलन छ।
बिहीबार, साउन १, २०७७
मूल्यवृद्धि ४ दशमलव ५४ प्रतिशत
नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को एघार महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार मुल्यवृद्धि साढे ४ प्रतिशत कायम भएको देखिएको हो। सरकारले गत आर्थिक वर्षमा मूल्यवृद्धि ६ प्रतिशतभन्दा कम रहनेगरी नियन्त्रणमा राख्ने लक्ष्य लिएको थियो।
बिहीबार, साउन १, २०७७
एक जना वाणिज्यदूत पदमुक्त [यस्ता छन् मन्त्रिपरिषद्को निर्णय]
गत सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय बिहीबार सरकारका प्रवक्ता युवराज खतिवडाले सार्वजनिक गरेका हुन्।
बिहीबार, साउन १, २०७७
धनगढीमा पक्राउ परेका आफ्ना नेता कार्यकर्तालाई बिनासर्त रिहा गर्न विप्लवको माग
बुधबार धनगढीबाट पार्टी केन्द्रीय एवं सेती महाकाली ब्यूरो इन्चार्ज ओम पुनसहित सोती महाकाली ब्यूरो सदस्य जोखिम सहित अखिल नेपाल महिला संघ (क्रान्तिकारी) केन्द्रीय सदस्य पूर्णिमा धामी पक्राउ परेपछि बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै विप्लवले रिहा गर्न आह्वान गरेका हुन्।
बिहीबार, साउन १, २०७७
कांग्रेसका तीन पदाधिकारीले दिए सभापतिको निर्णयविरुद्ध उजुरी
सभापति देउवाले विधान र महाधिवेशनको निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरीमा उल्लेख छ। वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले उजुरी दिएका हुन्। उजुरीको बोधार्थ पार्टी सभापति देउवालाई बनाइएको छ।
बिहीबार, साउन १, २०७७
नेपाल लाइभ समाचार [भिडियो]
बिहीबार, साउन १, २०७७
विदेशमा अलपत्र परेका नागरिक सरकारी खर्चमा स्वदेश फर्किन पाउने
अलपत्र नागरिकलाई फिर्ता ल्याउन बनेको कार्यविधि २०७७ पारित भएसँगै सरकारी खर्चमा अलपत्र नागरिक फर्किन पाउने भएका हुन्। कोरोना कहरका कारण अलपत्र नागरिकलाई वैदेशिक रोजगारी प्रवर्दधन कोषको रकमबाट स्वदेश फिर्ता ल्याउने निर्णय सरकारले गरेको प्रवक्ता डा. युवराज खतिडाले बताए।
बिहीबार, साउन १, २०७७
यात्रु बोक्ने एम्बुलेन्स चालक पक्राउ
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार नक्कली बिरामी बनाएर सामाजिक विकास तथा वातावरण संरक्षण संघ बबरगञ्ज सर्लाहीद्वारा सञ्चालित उक्त एम्बुलेन्सका चालक महतोलाई बिहीबार बिहान अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पश्चिमी नाका साँगाबाट प्रक्राउ गरिएको छ।
बिहीबार, साउन १, २०७७
बाँकेमा प्रवेश गर्यो सलह
बाँकेमा सलहको प्रकोप देखिएको छ। पाकिस्तानबाट भारत हुँदै नरैनापुर गाउँपालिका प्रवेश गरेको सलह अहिले यहाँ फैलिँदै गएको छ। कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालका अनुसार सलहको झुण्ड अहिले जिल्लाको बैजनाथ गाउँपालिका पुगेको छ।
बिहीबार, साउन १, २०७७
ब्राजिलका राष्ट्रपतिको कोरोना परीक्षण फेरी पोजेटिभ
राष्ट्रपति बोलसोनारोलाई ८ जुलाईमा कारोना पोजेटिभ भएको पुष्टि भएको थियो। उनलाई उच्च ज्वरको लक्षण देखिएको थियो। यसपछि उनले मलेरियाको औषधि हाइड्रोक्सिक्लोरोक्विन खान थालेका थिए। यो औषधिले उनलाई राहत भएको बताइएको छ।
बिहीबार, साउन १, २०७७
मोबाइल फोनको अवैध कारोबार बढेको भन्दै सरकारको ध्यानाकर्षण
नेपालमा विभिन्न ब्राण्डका मोबाइल फोनका आयातकर्ताहरुको छाता संगठन, मोबाइल फोन इम्पोर्टर्स एसोशिएसन र देशका विभिन्न क्षेत्रमा मोबाइल फोनका बिक्री वितरण गर्दै आएका क्षेत्रीय वितरकहरुको छाता संगठन, नेपाल मोबाइल वितरक संघले बिहीबार संयुक्त विज्ञप्ती जारी गर्दै देशभित्र मोबाइल फोनका अनाधिकृत तथा अवैध कारोबार खुल्ला रुपमा बढेकोप्रति गम्भीर ध्यान...
बिहीबार, साउन १, २०७७
राष्ट्रिय जलस्रोत नीति २०७७ मन्त्रिपरिषदबाट स्वीकृत
राष्ट्रिय जलस्रोत नीति २०७७ मन्त्रिपरिषदबाट स्वीकृत भएको छ। अर्थ एवं संचार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले जलस्रोत नीति स्वीकृत गरेको जानकारी दिए। ऊर्जा, जलस्रोत तथा सिचाईं मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदमा पुगेको उक्त नीति पछिल्लो ६ महिनादेखि मन्त्रिपरिषदमै अड्किरहेको थियो।
बिहीबार, साउन १, २०७७
बिग मर्जरलाई प्रोत्साहन गर्नेगरी मौद्रिक नीति ल्याउन अर्थसमितिको निर्देशन
संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको अर्थसमितिले मौद्रिक नीतिका सम्बन्धमा नेपाल राष्ट्र बैकलाई निर्देशन दिएको छ। समितिले कोभिड १९ ले अर्थतन्त्रमा पारेका नकारात्मक असरलाई सम्बोधन गर्न आर्थिक वर्ष २०७७/७८ को बजेटले घोषणा गरेका राहत तथा सुविधाका राष्ट्र बैंक मार्फत कार्यान्वयन गरिने कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न सुझाव दिएको छ।...
बिहीबार, साउन १, २०७७
कर्जा व्यवस्थापनमा लचकता अपनाउन सरकारलाई कांग्रेसको सुझाव
नेपाली कांग्रेसले मौद्रिक नीतिमा कर्जाको पुनर्संरचना, भुक्तानीको अवधि पूर्नतालिकीकरण र ब्याजको पुँजीकरण गरेर कर्जा व्यवस्थापनमा लचकता अपनाउन सरकारलाई सुझाव दिएको छ। अनौपचारिक क्षेत्रमा संलग्न धेरैको रोजगारी गुमेको जनाउँदै लघुवित्त संस्थाहरुलाई सबल र स्रोतसम्पन्न बनाउन आग्रह गरिएको छ।
बिहीबार, साउन १, २०७७
सामुदायिक विद्यालयको भर्नादर घट्यो : महालेखापरीक्षकको प्रतिवेदन
महालेखापरीक्षकको ५७औं प्रतिवेदन सार्वजनिक गर्दै बजेट वक्तव्य २०७५/७६ विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालय भर्ना गराइने, माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क र अनिवार्य गरिने, विद्यमान शिक्षक दरबन्दीको न्यायोचित पुनर्वितरण गरिने, सरकारी र निजी विद्यालयबीचको शिक्षक विषमता हटाई सार्वजनिक शिक्षाको गणुस्तर बढाउने, उच्च शिक्षालाई प्र...
बिहीबार, साउन १, २०७७
स्मार्ट टेलिकमको इजाजत नवीकरण गर्ने समय २ महिना थपियो
कोभिड १९ महामारीका कारण इजाजतपत्र नवीकरणका लागि तिर्नुपर्ने शुल्क तिर्न नसकेको भन्दै स्मार्ट टेलिकमले संचार तथा सूचना प्रविधि मन्त्रालयमा निवेदन दिएपछि २ महिना समय थप्ने निर्णय गरेको अर्थ एवं संचार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले बताए।
बिहीबार, साउन १, २०७७
सबै परिसूचक सकारात्मक हुँदा पनि आर्थिक वृद्धिदरमा दबाब देखिन्छ
तर यति भन्दाभन्दै केही नकारात्मक पाटो पनि छन्। त्यो भनेको आर्थिक वृद्धि हो। बैंकका तरलता अभाव हुनु, विदेशी मुद्रा संचिति मात्रै माथि बढ्दै जानु, वस्तुको आयात पनि घट्दै जानुले हाम्रो आर्थिक वृद्धि खुम्चियो भन्ने बुझाउँछ। यो कुरा स्वतः अनुमान गर्न सकिन्छ। त्यसैले फागुनसम्मको तथ्यांक र त्यसपछिको अनुमानको आधारबाट आर्थिक वर्ष २०७६/७७ मा २.३ प्...
बिहीबार, साउन १, २०७७
विदेशमा अलपत्र श्रमिकलाई कोषको रकम प्रयोग गरी ल्याउने मन्त्रिपरिषदको निर्णय
एक वर्षभन्दा कम करार अवधिमा रोजगारी गुमाएर अलपत्र परेका कामदारहरु स्वदेश फर्काउँदा शतप्रतिशत खर्च कोषको रकमबाट व्यहोरिने व्यवस्था गरिएको छ। वैदेशिक रोजगारीमा गएको एक वर्ष वा सोभन्दा बढी अवधिभित्र रोजगारी गुमाएका श्रमिकहरु स्वदेश फर्काउनका लागि भने कोषबाट ५० प्रतिशत खर्चमात्रै व्यहोरिने व्यवस्था गरिएको छ।
बिहीबार, साउन १, २०७७
Previous
6361
6362
6363
6364
6365
Next
सर्च गर्नुहोस्
×
Search