गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२
Tue, Jul 1, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
१४५ भन्सार एजेन्टको दर्ता नवीकरण
भन्सार विभागले १४५ भन्सार एजेन्ट नवीकरण गरेको छ। बिहीबारबाट लागू हुनेगरी ती एजेन्टको दर्ता नवीकरण भएको भन्सार विभागले जानकारी दिएको छ।
बिहीबार, साउन १, २०७७
सरकारले गर्यो सयवटा नमुना विद्यालय छनौट
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरबाट १ सयवटा नमुना विद्यालय छानिएको बताएको छ। मन्त्रालयका प्रवक्ता दिपक शर्माका अनुसार बुधबार बसेको बैठकले नमुना विद्यालय छनौट कार्यलाई अन्तिम रुप दिएको हो।
बिहीबार, साउन १, २०७७
आदिवासी जनजाति आयोगले आफ्नै समुदाय पहिचान गर्न सकेन : संसदीय समिति
आफ्नो समुदायको संवर्द्धन र सशक्तीकरण गरी राज्यको मूल प्रवाहमा समाहित गर्न आयोगले नसकेको समितिले जनाएको छ। समितिको बैठकपछि आयोगलाई निर्देशन जारी गर्दै समुदायको आकांक्षा अनुरुपको कार्यसम्पादन नभएको उल्लेख गरिएको छ।
बिहीबार, साउन १, २०७७
नेपालका ६४ दशमलव ८५ प्रतिशत कोरोना संक्रमित निको भए : स्वास्थ्य मन्त्रालय
योसहित नेपालमा हालसम्म ११ हजार २ सय ४९ उपचारपछि निको भएका छन्। नेपालमा कुल संक्रमितमध्ये ६४ दशमलव ८५ प्रतिशत निको भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
बिहीबार, साउन १, २०७७
२४ घण्टायता थप १६७ जनामा कोरोना संक्रमण, १७ हजार ३४४ पुगे संक्रमित
विगत २४ घण्टायता नेपालमा थप १६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
बिहीबार, साउन १, २०७७
मेस्सी र बेन्जेमाको प्रतिस्पर्धा
पिचिचि ट्रफी ला लिगामा सिजनभर सर्वाधिक गोल गर्ने खेलाडीलाई दिइने अवार्ड हो। यो सिजन अहिलेसम्म लिगमा मेस्सीले २२ गोल गरेका छन् भने बेन्जेमाले १९ गोल गरेका छन्। बाँकी रहेका दुई खेलमा बेन्जेमाका लागि मेस्सीलाई जित्ने अवसर हुनेछ। जसले ला लिगा प्लेयर अफ दि सिजनको अवार्डका लागि पनि फाइदा पुग्नेछ।
बिहीबार, साउन १, २०७७
न्यायपालिका सुधारको अर्को प्रयास : मुद्दाको फरक व्यवस्थापन पद्धति सुरु
न्यायपालिकाको सुधारका प्रयासहरुलाई संस्थागत गर्ने उद्देश्यका साथ साउन १ गतेदेखि लागू हुनेगरी पहिलो पटक मुद्दाको फरक व्यवस्थापन पद्धति शुरु भएको छ। सर्वोच्च अदालतबाट देशैभरका उच्च अदालत तथा जिल्ला अदालतहरुमा भर्चुअल माध्यमबाट बिहीबार एक साथ यो पद्धतिको प्रारम्भ गरिएको हो। साउन १ गतेदेखि जिल्ला र भदौ १ गतेदेखि उच्च अदालतमा यो पद्धति लागू ह...
बिहीबार, साउन १, २०७७
यातायात व्यवसायीलाई प्रधानमन्त्रीदेखि विपक्षी नेतासम्मको आश्वासन, तर कहिलेदेखि चल्ने टुंगिएन
यातायात व्यवसायीहरुले साढे तीन महिने लकडाउन खुकुलो बनाउँदै सरकारकाले गरेको निर्णयअनुसार सार्वजनिक यात्रुबाहक सवारी चलाउन नसकिने घोषणा गरे। उनीहरूले लकडाउनको अवधिमा थन्किएर बसेका सवारीको मर्मत, बैंकबाट लिइएको कर्जा ब्याक मिनाहा, पुनर्कर्जाको सुविधा, चालक तथा सहचालकको बिमा र सवारी सञ्चालन गर्दा आवश्यक पर्ने स्वास्थ्य सामग्रीको व्यवस्था गर्न...
बिहीबार, साउन १, २०७७
ओपोद्वारा चार मोडलका चार्जर सार्वजनिक
सार्वजनिक गरिएको १२५ वाट फ्ल्यास चार्जमा एन्क्रिप्सन अल्गोरिथम र नियन्त्रित तापमान नियन्त्रक रेगुलेटर्ससमेत भएको जानकारी ओप्पाले दिएको छ। यसले फ्ल्यास चार्जिङ उपकरणमा सुरक्षाका साथै सटिकता प्रदान गर्ने दाबी कम्पनीको छ। ६५ वाट एयरभोक वायरलेस फ्ल्यास चार्जले तीव्र गतिमा चार्जिङ सुविधा उपलब्ध गराउने बताइएको छ।
बिहीबार, साउन १, २०७७
कञ्चनपुरमा युरिया मलको चरम अभाव
एक महिनादेखि कञ्चनपुरमा युरिया मलको चरम अभाव हुँदा किसान चिन्तित बनेका छन्। धान रोपेको २१ दिनभित्रमा युरिया मल हाल्नुपर्ने भए पनि यहाँका किसानले मल नपाउँदा समस्या भइरहेको गुनासो गरेका छन्।
बिहीबार, साउन १, २०७७
५ सय बढी म्यानपावर तत्काल खारेजीबाट जोगिए पनि सन्तुष्ट देखिएनन् व्यवसायी, ऐन नै संशोधन हुनुपर्ने माग
सोमबार बसेको मन्त्रीपरिषद् बैठकले म्यानपावर नवीकरणमा देखिएको बाधा अड्काउ फुकाउने प्रस्ताव पारित गरेसँगै ५ सयभन्दा बढी म्यानपावर खारेजी हुनबाट जोगिएका हुन्।
बिहीबार, साउन १, २०७७
नेपाल लाइफका कार्यवाहक सिइओमा सन्तोष प्रसाईं
साउन १ बाट लागू हुने गरी उनलाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइकएको हो। विवेक झाको कार्यकाल साउन १ बाट समाप्त भएसँगै उप–प्रमुख कार्यकारी अधिकृत प्रसाईले कार्यावाहक सिइओको जिम्मेवारी दिइएको हो।
बिहीबार, साउन १, २०७७
आर्थिक वर्षको पहिलो कारोबार ३२.४२ अंकले सुधार, सस्ता कम्पनी उठाउँदै लगानीकर्ता
चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दिन शेयर बजार ३२.४२ अंकले सुधार भएको छ। नेप्से सूचक २.३८ प्रतिशतले सुधार भएर १३९४.७७ अंकमा रोकिएको हो। कारोबार सुरु भएदेखि नै सुधार देखिएको थियो।
बिहीबार, साउन १, २०७७
ओली, प्रचण्ड र नेपालबीच बैठक सकियो, अडान कायमै
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का नेता माधवकुमार नेपालले प्रधानमन्त्रीबाट राजीनामा दिन आग्रह गरेका थिए। प्रधानमन्त्री ओली भने असन्तुष्ट पक्षको बोली सुन्नै तयार नभएको बताइएको छ।
बिहीबार, साउन १, २०७७
फिफा वरियता यथावत
विश्व फुटबल वरियतामा नेपाल १ सय ७० औँ स्थानमा रहेको छ। दक्षिण एसियामा भारत र माल्दिभ्सपछि नेपाल तेस्रो स्थानमा रहेको छ। वरियता गएको महिनाको जस्तै यथावत रहेको हो। यसअघि गएको असोजमा नेपाल फिफा वरियतामा १ सय ६१औँ स्थानसम्म पुगेको थियो। त्यसपछि कात्तिकमा एकैपटक १ सय ६७औँ स्थानमा पुगेको नेपाल मंसिरमा १ सय ७०औँ स्थानमा थियो। त्यसयता वरियता परिव...
बिहीबार, साउन १, २०७७
कतारमा अलपत्र ५५ नेपालीको निःशुल्क उद्धार गर्दै एनआरएनए
गैह्रआवासीय नेपाली संघ (एनआरएनए) कतारले त्यहाँ अलपत्र ५५ नेपालीको निः शुल्क उद्धार गर्ने भएको छ। स्वदेश फर्कनै पर्ने तर हवाई टिकट आफैँ बेहोर्न नसक्ने अवस्थाका ५५ नेपालीहरुको निः शुल्क उद्धार गरिने एनआरएनए कतारले जनाएको हो।
बिहीबार, साउन १, २०७७
सिन्धुपाल्चोकमा आज पहिरोले क्षति पुर्याएकोप्रति सभामुख दुःखी
सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको भोटेकोसी ४ मा गए राति खसेको पहिरोमा २ जनाको मृत्यु र ३ जना बेपत्ता भएको खबरले आफू दुःखी भएको जनाएका छन्।
बिहीबार, साउन १, २०७७
विवादको पुरानै लयमा फर्किँदै कांग्रेस
बिहीबार, साउन १, २०७७
Previous
6362
6363
6364
6365
6366
Next
सर्च गर्नुहोस्
×
Search