गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२
Tue, Jul 1, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
धरानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ। सप्तरी राजविराज नगरपालिका–६ का ७२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।
शुक्रबार, साउन २, २०७७
पहिराेले हुम्लाकाे खर्राका २२ परिवार विस्थापित
पहिराेले हुमलाको ताँजकोट वडा नं ४ खर्राको दलित बस्तीका २२ घरधुरीले बस्ती छाडेका छन्। लगातारको वर्षाले खर्राको जिमकोइला खोलामा गएको पहिराबाट दलित बस्तीका सबै घर भत्किने अवस्था भएपछि बिहीबार बिहानैदेखि सबै घर छाडेर अन्यत्र बसेको धनसुर दमाईले जानकारी दिए।
शुक्रबार, साउन २, २०७७
केपी ओलीले देश हाँक्न सक्नुहुन्न, आफैं छाड्दा राम्रो हुन्छ : मातृका यादव [अन्तर्वार्ता]
उहाँलाई एउटा कुरामा घमण्ड छ। प्रधानमन्त्रीमा एउटा भूत सवार छ। मलाई हटाउछन् कि भन्ने डर छ। त्यसैगरी यो देश बनाउने म मात्रै हो। अरु कोही छैनन् भन्ने भ्रम छ। म सबै कुराको ज्ञाता हो भन्ने पनि छ। सामान्य ज्ञान राख्नु र विषय विज्ञता फरक कुरा हुन्।
शुक्रबार, साउन २, २०७७
कोरोना महामारीमा पनि बढे विदेश जाने श्रमिक
कोरोना भाइरस (कोभिड १९)का कारण आर्थिक वर्ष २०७६/०७७काे ४ महिना वैदेशिक रोजगारी ठप्प भएपनि विदेशिनेको संख्या भने बढेको छ। गत ४ महिनादेखि वैदेशिक रोजगारी थला परे पनि आर्थिक वर्ष २०७५/०७६ काे तुलनामा आव २०७६/०७७ मा राेजगारका लागि विदेशिनेको संख्या बढेको हो।
शुक्रबार, साउन २, २०७७
यस्तो अपेक्षा थिएन- कप्तान मेस्सी
‘यदी च्याम्पियन्स लिगमा राम्रो गर्ने हो भने हामीले केही कुरा परिवर्तन गर्नै पर्छ,’ कप्तान मेस्सी थप्छन्, ‘हामीले धेरै अंक गुमायौं। हामीले राम्रो गर्न सक्थ्यौं। तर सकेनौं। हामी खेलाडी मात्रै हैन क्लबले पनि आफ्नो आत्मालोचना गर्नु पर्छ।'
शुक्रबार, साउन २, २०७७
कास्कीको माछापुच्छ्रेमा पहिरोमा परी तीन जनाको मृत्यु
जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा आज बिहान खसेको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ। वडा नं ८ को खोराकोमुखस्थित पाखा भन्ने ठाउँमा स्थानीय प्रेमराज विकको घर बिहान अन्दाजी ५ः४५ बजेको समयमा पहिरोले बगाउँदा उनका दुई जना नाति १६ वर्षीय कुशल र १४ वर्षीय समिर तथा १६ वर्षीया नातिनी रेजिना विकको मृत्यु भएको वडाध्यक्ष कृष्णप्रसाद दवाडीले जानकारी...
शुक्रबार, साउन २, २०७७
सिन्धुपाल्चाेककाे फुल्पिङकट्टीमा पहिरो थपिएपछि स्थानीयमा त्रास
सिन्धुपाल्चाेककाे भोटेकोशी गाउँपालिका ४ फुल्पिङकट्टीमा पहिराेमा परी दुई जनाको मृत्यु भएको छ। बिहीबार आएकाे पहिरोमा परी एकै परिवारका अन्य ३ जना बेपत्ता भएका छन्।
शुक्रबार, साउन २, २०७७
सिद्धार्थ राजमार्गकाे तानसेन–बुटबल सडकखण्ड अवरुद्ध
सिद्धार्थ राजमार्गमा पहिरो खस्दा तानसेन–बुटवल सडकखण्ड अवरुद्ध भएको छ। तानसेन –८ गौडेपुलमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए।
शुक्रबार, साउन २, २०७७
विदेशमा अलपत्र नेपालीकाे उद्धारका लागि आज १५ अन्तर्राष्ट्रिय उडान
विदेशमा अलपत्र नेपालीहरुलाई स्वदेश ल्याउन आज (शुक्रबार) १५ वटा अन्तर्राष्ट्रिय उडान तय भएका छन्। कोरोनाका कारण विदेशमा अप्ठ्यारोमा परेका नेपाली ल्याउनका लागि १५ वटा उडान तय भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।
शुक्रबार, साउन २, २०७७
क्रिस्टलमाथि युनाइटेडको जित
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ। बिहीबार भएको खेलमा युनाइटेडले घरेलु टिम क्रिस्टल प्यालेसलाई २–० गोलअन्तरले पराजित गरेको हो। युनाइटेडको जितमा मार्कुस राष्फोर्ड र एन्थोनी मार्सियलले गोल गरे। पहिलो हाफको अन्तिम समयमा गोल गर्दै राष्फोर्डले युनाइटेडलाई अग्रता दिलाए। पहिलो हाफमा एक गोलको...
शुक्रबार, साउन २, २०७७
सुनसरीमा तस्कर र प्रहरीबीच गोली हानहान, दुई जना पक्राउ
सुनसरीमा तस्कर र प्रहरीबीच गोली हानहान भएकाे छ। जिल्ला प्रहरी कार्यालयबाट सर्चका लागि गएकाे टाेली र तस्करबीच देवानगञ्ज ३ मा गाेली हानाहान भएकाे हाे।
शुक्रबार, साउन २, २०७७
भारतमा काेराेना संक्रमितकाे संख्या १० लाख नाघ्याे
भारतमा कोरोना भाइरसकाे संक्रमण तीव्र रुपमा बढिरहेकाे छ। पछिल्लाे २४ घण्टामा ३५ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्। याे एकै दिनमा धेरै संक्रमित हुने नयाँ रेकर्ड हाे। याेसँगै भारतमा संक्रमितको संख्या १० लाख ५ हजार ६ सय ३७ पुगेको छ।
शुक्रबार, साउन २, २०७७
तातोपानी भन्सारबाट एक अर्ब ६० करोड राजस्व संकलन
नेपाल–चीनको उत्तरी नाका तातोपानी भन्सार कार्यालयबाट आर्थिक वर्ष २०७६/७७ मा रु एक अर्ब ५९ करोड ६५ लाख ५८ हजार ९७९ राजस्व संकलन भएको छ। सो आर्थिक वर्षमा राजस्व संकलन गर्न वार्षिक लक्ष्य नतोकिएको हुँदा उक्त राजस्व भन्सार महशुल, मूल्य अभिवृद्धि कर कृषि सुधार तथा सडक सुधार शुल्कलगायत शीर्षकमा संकलन भएको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले...
शुक्रबार, साउन २, २०७७
७ दिनका लागि स्थगित नेकपा स्थायी कमिटी बैठक आज बस्दै
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दै छ। पार्टीमा देखिएकाे विवाद समाधान हुन नसक्दा यसअघिका बैठक लगातार स्थगित हुँदै आएका छन्। सात दिनलाई स्थगित गरिएकाे बैठक आज बस्न लागेकाे हाे। गत शुक्रबारका लागि तय भएकाे बैठक आज बिहानसम्मका लागि स्थगित भएकाे थियाे।
शुक्रबार, साउन २, २०७७
अमेरिकामा कोरोनाका कारण कैदीको संख्यामा ८ प्रतिशत कमी
शुक्रबार, साउन २, २०७७
कोरोना महामारी : विश्वभर संक्रमितको संख्या १ करोड ३७ लाख नाघ्याे, ५ लाख ८८ हजारको मृत्यु
विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ३७ लाख नाघेकाे छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार कोरोना संक्रमितको संख्या १ करोड ३७ लाख ४० हजार ७ सय २७ पुगेको छ। कोरोनाबाट हालसम्म ५ लाख ८८ हजार २ सय ९४ जनाको मृत्यु भइसकेको छ। ७६ लाख ७० हजार३ १ सय ४५ जना निको भइसकेका छन्।
शुक्रबार, साउन २, २०७७
रियल मड्रिडले जित्यो ला लिगा उपाधि
स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले जितेको छ। लिगमा एक खेल बाँकी छँदै दोस्रो स्थानको बार्सिलोनाभन्दा सात अंकले अघि रहेर रियल मड्रिडले उपाधि जितेको हो। बिहीबार राति भएको खेलमा रियल मड्रिडले भिलारियललाई २-१ ले हराउँदा बार्सिलोना ओसासुनासँग २-१ गोलले नै पराजित भयो। ३७ खेल सकिँदा रियल मड्रिडको ८६ अंक छ भने बार्सिलोनाको ७९ अंक छ।
शुक्रबार, साउन २, २०७७
परराष्ट्रमन्त्री ज्ञवाली र राजदूत यान्छीबीच पूर्व निर्धारित कार्यक्रम बिनै भेटवार्ता
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीबीच बिहीबार दिउँसो भेटघाट भएको छ। मन्त्री ज्ञवाली र राजदूत यान्छीबीच परराष्ट्र मन्त्रालयमा भेट भएको चिनियाँ दूतावास स्रोतले जानकरी दिएको हो। परराष्ट्र मन्त्रालयले भने बिहीबार चिनियाँ राजदूतसँग भएको भेटघाटको विषयमा औपचारिक रुपमा जानकारी दिएको छैन।
बिहीबार, साउन १, २०७७
Previous
6360
6361
6362
6363
6364
Next
सर्च गर्नुहोस्
×
Search