गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२
Tue, Jul 1, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
२४ घण्टायता थप १०१ जनामा कोरोना संक्रमण, १७ हजार ४४५ पुगे संक्रमित
विगत २४ घण्टायता नेपालमा थप १०१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
शुक्रबार, साउन २, २०७७
ड्राफ्ट र टिटीमा डलर भुक्तानी सीमा बढ्यो
भारतबाहेक तेस्रो देशबाट सामान आयात गर्दा ड्राफ्ट र टिटीमा हुने भुक्तानीका लागि उपलब्ध हुने विदेशी मुद्रा सटहीको सुविधा बढाएको छ। अहिले ३० हजार डलर सटही सुविधा पाउने व्यवस्था रहेकोमा त्यसलाई ३५ हजार अमेरिकी डलर पुर्याइएको छ।
शुक्रबार, साउन २, २०७७
थप २८५ जना कोरोना संक्रमणमुक्त, निको हुनेको संख्या ११ हजार ५३४ पुग्यो : स्वास्थ्य मन्त्रालय
योसहित नेपालमा हालसम्म ११ हजार ५३४ उपचारपछि निको भएका छन्। नेपालमा कुल संक्रमितमध्ये ६६ दशमलव १२ प्रतिशत निको भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
शुक्रबार, साउन २, २०७७
पपुवा न्युगिनीमा ६.९ म्याग्नीच्युडको भूकम्प
अमेरिकी भूगर्भ विभागले स्थानीय समयानुसार शुक्रबार दिउँसो १२:५० मा भूकम्प आएको जनाएको छ। राजधानीदेखि १५० किलोमिटर टाढा केन्द्रबिन्दु रहेको र ८५ किलोमिटर गहिराइबाट कम्पन भएको अधिकारीहरुले जनाएका छन्।
शुक्रबार, साउन २, २०७७
निजी विद्यालयले ६ महिनादेखि तलब नदिएको भन्दै मानवअधिकार आयोगमा उजुरी
निजी विद्यालयहरुले ६ महिनादेखि तलब नदिएको भन्दै संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ले शुक्रबार मानवअधिकार आयोगमा उजुरी दिएको छ।
शुक्रबार, साउन २, २०७७
पुनर्कर्जाका लागि उपलब्ध कोषको ५ गुणासम्म उपलब्ध गराइने
बैंकका गर्भनर महाप्रसाद अधिकारले मौद्रिक नीति सार्वजनिक गर्दै आर्थिक क्रियाकलाप विस्तारका लागि सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउन र देशका दुर्गमस्थानसम्म कर्जा सुविधा सहज गर्ने उद्देश्यले पुनर्कर्जासम्बन्धी विद्यमान व्यवस्थामा परिमार्जन गर्दै पुनर्कर्जाका लागि उपलब्ध कोषको ५ गुणासम्म पुनर्कर्जा उपलब्ध गराउने व्यवस्था गरिएको जाकारी गराए।...
शुक्रबार, साउन २, २०७७
एक बैंकको एटिएमले अर्को बैंकको एटिएमबाट रकम निकाल्दा शुल्क नलाग्ने
एक बैंकको एटिएमबाट अर्को बैंकको एटिएम प्रयोग गरी पैसा निकाल्दा शुल्क नलाग्ने भएको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७७/७८ मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन्।
शुक्रबार, साउन २, २०७७
जन-प्रशासनमा प्रश्नपत्र आउट प्रकरण : डिन कार्यालय भन्छ-छानबिन गर्दैछौं, दोषी देखिए कारबाही गर्छौं
व्यवस्थापन संकाय डिन कार्यालयले २०७६ जेठ ३ गते भएको एमफिल परीक्षाको प्रश्नपत्र आउट प्रकरणमा दोषी देखिए तत्कालीन केन्द्राध्यक्ष हरिभक्त जोशीलाई कारबाही गर्ने जनाएको छ।
शुक्रबार, साउन २, २०७७
८ करोड ठगी गरेर फरार भएका जिन्दल समातिए
झापाको दमन नगरपालिका–७ का २९ वर्षीय जिन्दलले झापा, बारा, पर्सा, सर्लाही बस्ने विभिनन व्यक्तिलाई विभिन्न बाहना बनाएर ठगी गरेका थिए। जिन्दलविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा बैंकिङ कसुरको मुद्दा दर्ता भई उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगञ्जबाट र इलाका प्रहरी कार्यालय दमक झापाबाट ठगी मुद्दा दर्ता भई पक्राउपूर्जी जारी भएको छ।
शुक्रबार, साउन २, २०७७
उद्योगीका माग सम्बोधन भएका छन् : भवानी राणा
‘प्रारम्भिक रुपमा भन्दा मौद्रिक नीतिले व्यवसायी क्षेत्रलाई प्रोत्साहन दिन खोजेको बुझेको छु,’ उनले भनिन्, ‘विस्तृत विषय अध्ययनपछि महासघंले संस्थागत रुपमा नै आफ्नो धारण सार्वजनिक गर्नेछ।’
शुक्रबार, साउन २, २०७७
मर्जरमा गए बैंक तथा वित्तीय संस्थालाई यस्तो सुविधा
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको मर्जरलाई विभिन्न सुधिवा दिने भएको छ। २०७८ सम्म मर्जरमा गएर एकिकृत कारोबार गरे २०७९ सम्म सुविधा दिइने भएको छ। राष्ट्र बैंकले शुक्रबार ल्याएको आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमा यस्तो व्यवस्था गरिएको हो।
शुक्रबार, साउन २, २०७७
वाणिज्य बैंकले ऋणपत्र जारी गर्ने समय २ वर्ष थपियो
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमार्फत् वाणिज्य बैंकले ऋणपत्र जारी गर्ने समय २ वर्ष थप गरेको छ।
शुक्रबार, साउन २, २०७७
नगद लाभांशमा क्याप, वितरणयोग्य मुनाफाको ३० प्रतिशतमात्रै नगद लाभांश घोषणा गर्न पाइने
नेपाल राष्ट्र बैंकले चालु आर्थिक आर्थिक वर्ष २०७७/७८ का लागि बैंक तथा वित्तीय संस्थाले वितरण गर्ने नगद लाभांशमा क्याप लगाएको छ।
शुक्रबार, साउन २, २०७७
लघुवित्तको लाइसेन्स बन्द, ब्याजदरमा कडाइ
नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाको लाइसेन्स रोकेको छ। दर्ताको प्रक्रियामा रहेका लघुवित्त वित्तीय संस्थालाई समेत अनुमति नदिइने घोषणा चालु वर्षको मौद्रिक नीतिमार्फत् गरिएको छ।
शुक्रबार, साउन २, २०७७
मौद्रिक नीति : सिसिडि रेसियो बढेर ८५ प्रतिशत पुग्यो
नेपाल राष्ट्र बैकले कोभिड–१९ संक्रमणका कारण प्रभावित क्षेत्रमा कर्जा प्रवाह गर्ने भन्दै बैंकहरुको कर्जा तथा स्रोत परिचालन अनुपात (सिसिडि) ८० प्रतिशतबाट ८५ प्रतिशत पुर्याएको छ।
शुक्रबार, साउन २, २०७७
वाणिज्य बैंकले कृषि क्षेत्रमा गर्नुपर्ने कर्जा लगानी ५० प्रतिशत बढाईयो
शुक्रबार, साउन २, २०७७
मौद्रिक नीति : मार्जिन ल्याण्डिङको सीमा ५ प्रतिशत बढ्यो
सेयर धितोकर्जाको सीमा बढाइएको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् मार्जिन ल्याण्डिङको सुविधा ५ प्रतिशतले बढाएको हो।
शुक्रबार, साउन २, २०७७
जलाशययुक्त जलविद्युत आयोजनामा आधार दरमा १ प्रतिशत थपेर ऋण दिनुपर्ने
सरकारले जलाशययुक्त जलविद्युत आयोजनामा वाणिज्य बैंकहरुले आधार दरमा १ प्रतिशत थपेर ऋण लगानी गर्न सक्ने व्यवस्था गरेको छ।
शुक्रबार, साउन २, २०७७
Previous
6358
6359
6360
6361
6362
Next
सर्च गर्नुहोस्
×
Search