गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२
Tue, Jul 1, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
ऋणीमैत्री मौद्रिक नीति
कोभिड-१९ बाट प्रभावित ऋणीलाई राहत दिने गरि गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याएका छन्। अधिकारीले ऋणीलाई सुविधा दिँदै गर्दा बैंकहरुलाई पनि नीतिगत सुविधा दिएका छन्। कर्जा पुरुत्थानदेखि लिएर पुनर्तालिकीकरण गर्ने व्यवस्थाले गर्दा ऋणीलाई केही राहत प्रदान गर्ने छ। साथै यसै अवधिमा ऋणीले कर्जा भुक्तानी गर्न नसक्दा तिर्...
शुक्रबार, साउन २, २०७७
विदेशमा अलपत्र १२ सय ४९ नेपाली शुक्रबार स्वदेश फर्किए
शुक्रबार विभिन्न ९ वटा उडानमार्फत विदेशमा अलपत्र १ हजार २ सय ४९ नेपाली स्वदेश फर्किएका छन्। साउदी, युएई कतार र कुवेतबाट १ हजार २ सय ४९ नेपालीहरु स्वदेश फर्किएका हुन्।
शुक्रबार, साउन २, २०७७
मौद्रिक नीतिप्रति नाडाको असन्तुष्टि
राष्ट्र बैंकले शुक्रबार ल्याएको नयाँ मौद्रिक नीतिप्रति सवारी बिक्रेताहरुको संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले असन्तुष्टि व्यक्त गरेको छ। नाडाले शुक्रबार नै विज्ञप्ति जारी गरि मौद्रिक नीतिप्रति असन्तुष्टि जनाएकाे हो।
शुक्रबार, साउन २, २०७७
‘राहत केन्द्रित मौद्रिक नीति, कर्जाको वृद्धिदर र विदेशी विनियम संचिति चुनौतीपूर्ण’
कोभिड १९ महामारीले असर परेका क्षेत्रलाई राहत मिल्नेगरी नै मौद्रिक नीति आएको छ। वित्तीय क्षेत्रलाई र व्यापार व्यवसाय क्षेत्रलाई मौद्रिक नीतिले राहत दिन भरमग्दुर प्रयास गरेको छ। यसबाट सबै क्षेत्र उत्साहित नै हुन्छन्। कसैलाई निरास बनाएको छैन।
शुक्रबार, साउन २, २०७७
सुजुकी मोटरसाइकल खरिदमा १५ हजार नगद छुट वा शून्य प्रतिशत ब्याजको अफर
सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता भिजी अटो मोबाइल्स प्रालिले आफ्ना ग्राहकलाई मध्यनजर गर्दै कोरोना विशेष स्किम घोषणा गरेको छ। विगत ३ महिनाबाट लकडाउनले पारेको आर्थिक असरलाई केही सहज होस् भन्ने उद्देश्यले नयाँ अफर ल्याएको हो।
शुक्रबार, साउन २, २०७७
मनसुनयता १ सय २० को मृत्यु ५१ बेपत्ता‚ आइतबारदेखि भारी वर्षा हुने प्रक्षेपण
मनसुन सुरु भएको जेठ ३० गतेदेखि पहिरोबाट १ सय, बाढीबाट ३ र चट्याङबाट १७ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। यस्तै पहिरोबाट ४६ जना, बाढीबाट ५ जना अझै बेपत्ता छन्। प्राकृतिक प्रकोपबाट हरेक वर्ष ५ सय जनाको ज्यान जाने गरेपनि सबैभन्दा धेरै बाढी र पहिरोबाट ज्यान जाने गरेको हो।
शुक्रबार, साउन २, २०७७
नेपाल डिजिटल टिभी अपरेटर एसोसिएशन अफ नेपालको गठन, तदर्थ समितको अध्यक्षमा डिसहोमका आचार्य
नेपाल डिजिटल टिभी अपरेटहरूले पहिलो पटक अपरेट एसोसिएसन अफ नेपाल गठन गरेका छन्। डिजिटल टिभी. अपरेटर तथा उपभोक्ताहरुको हकहितको संरक्षणको उदेश्यएले डिजिटल टिभी अपरेटरहरुको भेलाले तदर्थ समिति गठन गरेका हुन्।
शुक्रबार, साउन २, २०७७
प्राथमिकताप्राप्त क्षेत्रको कर्जा लगानीसम्बन्धी व्यवस्थामा परिमार्जन, यस्तो छ नयाँ व्यवस्था
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गर्दै कोभिड–१९ संक्रमणबाट प्रभावित अर्थतन्त्रलाई पुनरोत्थान गर्न कृषि, ऊर्जा, पर्यटन तथा घरेलु, साना एवम् मझौला उद्योगमा कर्जा लगानी प्रोत्साहित गर्ने नीति अवलम्बन गरेको छ।
शुक्रबार, साउन २, २०७७
सामाजिक उत्तरदायित्वअन्तर्गत हुन नसकेको खर्च बैंकले कोरोना कोषमा जम्मा गर्नु पर्ने
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् उक्त व्यवस्था गरेको हो। बैंकहरुले नाफाको एक प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्नुपर्ने व्यवस्था छ।
शुक्रबार, साउन २, २०७७
अटो लोनको सीमा यथावत
नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८को मौद्रिक नीतिले अटो लोनको सीमामा कुनै फेरबदल गरेन। अटोमोबाइल व्यवसायीहरुले अटो लोनको सीमा बढाउनु पर्ने माग राख्दै आएका थिए। हाल कायम रहेको ५० प्रतिशत डाउनपेमेन्टको व्यवस्थालाई नै नयाँ मौद्रिक नीतिले निरन्तरता दिएको छ।
शुक्रबार, साउन २, २०७७
२०७८ असारसम्म ३ लाख ग्राहक बनाउन नसक्ने डिजिटल भुक्तानी सेवाको अनुमति खारेज हुने
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति सार्वजनिक गर्दै डिजिटल भुक्तानी सेवाका लागि अनुमति लिएका संस्थाले २०७८ असारसम्म ३ लाख ग्राहक बनाउनै पर्ने व्यवस्था गरेको छ।
शुक्रबार, साउन २, २०७७
मौद्रिक नीतिले उज्यालोको संकेत गरेको छ : पशुपति मुरारका
मौद्रिक नीतिले उज्यालोको संकेत गरेको उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष पशुपति मुरारकाले बताएका छन्। उद्योगी/व्यवसायीले सोचेजस्तो मौद्रिक नीति आएको बताउँदै उनले ऊर्जा क्षेत्रमा १० प्रतिशत लगानी गर्नुपर्ने भन्ने व्यवस्था सकारात्मक रहेको उल्लेख गरेका छन्।
शुक्रबार, साउन २, २०७७
जन-प्रशासनमा प्रश्नपत्र आउट प्रकरण : डिन कार्यालयले लियो तत्कालीन केन्द्राध्यक्ष शाहीसँग स्पष्टीकरण
जन-प्रशासन क्याम्पसमा २०७६ जेठ ३ गते भएको २०७६ जेठ ३ गते भएको एमफिल परीक्षाको प्रश्नपत्र आउट प्रकरणमा व्यवस्थापन संकायले तत्कालीन केन्द्राध्यक्ष एवं वर्तमान क्याम्पस प्रमुख हरिभक्त्त शाहीसँग स्पष्टीकरण लिएको छ।
शुक्रबार, साउन २, २०७७
लघुवित्तसँग ०.५ प्रतिशतभन्दा बढी सेवाशुल्क लिन नपाउने
आर्थिक वर्ष २०७७/७८ को तर्जुमा गरिएको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लघुवित्तीय संस्थाहरुलाई प्रवाह गरिने कर्जामा ०.५ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाइने व्यवस्था गरिएको बताए।
शुक्रबार, साउन २, २०७७
कुन ऋणको सावाँ र ब्याज कहिलेसम्म तिर्ने? यस्तो छ नयाँ व्यवस्था
मौद्रिक नीतिमा कोभिड–१९ को नियन्त्रण र रोकथामका लागि चालिएका कदमको कारण पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य, सञ्चार, मनोरञ्जनलगायत सबै पेशा, उद्योग र व्यवसायले लिएको ऋणको साँवा र ब्याज लकडाउनको अवधिमा भुक्तानी गर्न कठिनाइ भएको अवस्थालाई दृष्टिगत गरी कर्जा भुक्तानी अवधिको म्याद थप र कर्जाको पुनर्संरचना तथा पुनर्तालिकीकरणको नयाँ व्यवस्था गरिए...
शुक्रबार, साउन २, २०७७
मुद्रास्फीति ७ प्रतिशतभित्र सीमित गर्ने लक्ष्य [मौद्रिक नीतिको पूर्ण पाठसहित]
मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले आर्थिक पुनरुत्थानलाई प्राथमिकता दिँदै आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुर्ने गरि तरलता व्यवस्थापन गरिने जनाएका छन्। मौद्रिक नीतिले ऋणीको कर्जा पुनर्तालिकिकरण, पुनर्कर्जा तथा रिस्ट्रक्चरिङको व्यवस्था गरेको छ।
शुक्रबार, साउन २, २०७७
मौद्रिक नीतिले व्यवसायीका माग सम्बोधन गरेको छ : सौरभ ज्योति
मौद्रिक नीतिले व्यवसायीको मागलाई सम्बोधन गरेको उद्योगी सौरभ ज्योतिले बताएका छन्। उनले कोभिड-१९ पछिको अवस्थालाई पुनर्जाग्रित गर्नेगरी मौद्रिक नीतिले सम्बोधन गरेको समेत बताएका हुन्।
शुक्रबार, साउन २, २०७७
यस्तो छ कोभिड–१९ बाट अति प्रभावित पेशा/व्यवसाय सञ्चालनमा कर्जाको नयाँ व्यवस्था
कोभिड–१९ बाट अति प्रभावित उद्योग/व्यवसाय सुचारु गर्न सहजीकरण गर्ने उद्देश्यले ऋणीको आवश्यकता र परियोजना/व्यवसायको सम्भाव्यताको आधारमा २०७६ चैतमा कायम भएको चालु पुँजी कर्जाको सीमा बढीमा २० प्रतिशतसम्म सम्बन्धित बैंक तथा वित्तीय संस्थाले थप कर्जा प्रवाह गर्न सक्ने व्यवस्था मौद्रिक नीतिमा उल्लेख छ।
शुक्रबार, साउन २, २०७७
Previous
6357
6358
6359
6360
6361
Next
सर्च गर्नुहोस्
×
Search