गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२
Tue, Jul 1, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
जागिर खोज्न मिल्ने वेबसाइट 'हायर मी नेपाल' सञ्चालनमा
रोजगारदाताले महंगोमा विज्ञापन गर्दा पनि चाहिएको जनशक्ति नपाउने तथा काम गर्न चाहने र पहुँच नहुनेले समयमा रोजेको ठाउँमा रोजगार नपाउने बाध्यतालाई सहजीकरण गर्न नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिसेजले 'हायर मी नेपाल' प्रोग्राम सञ्चालनमा ल्याएको छ।
शुक्रबार, साउन २, २०७७
आंशिक प्राध्यापकको अवस्था अध्ययन कार्यदलले बुझायो प्रतिवेदन, श्रम शोषण नगर्न सुझाव
कार्यदलले आंशिक प्राध्यापकको तथ्यांक राख्नु पर्ने, त्रिविमा पढाउने कुनै पनि प्राध्यापकको श्रम शोषण गर्न नहुने, समयानुकुल पारिश्रमिक हुनुपर्ने लगायतका सुझावसहित प्रतिवेदन बुझाएको हो।
शुक्रबार, साउन २, २०७७
नहराउने सम्झना : जित्दा जित्दै चुकेका दिवस
स्वर्ण पदकको लागि खेल्न रिङमा जाँदै गर्दा दिवस श्रेष्ठलाई हारको चिन्ता थिएन। उनको दिमागमा एउटै कुरा खेलिरहेको थियो- स्वर्ण पदक। विजयी भावको संकेत लिएर गएका दिवस जित्दा जित्दै हार्न पुगे। कतिले सफलतामा आफ्ना सपना पूरा गर्छन्। कतिको सपना देखिने गरी सफल हुँदैन। दिवस भने सफल हुँदाहुँदै पनि चुक्न पुगे। मौकामा आफूलाई पूर्ण सावित गर्न सकेनन्। हु...
शुक्रबार, साउन २, २०७७
बागमती प्रदेशले बढायो कार र मोटरसाइकलकाे वार्षिक कर, कुनमा कति?
बागमती प्रदेश सरकारले निजी कार तथा मोटरसाइकलको वार्षिक कर वृद्धि गरेको छ। साउन १ देखि कार्यान्वयनमा आएको आर्थिक ऐन २०७७ मार्फत् प्रदेश सरकारले सवारीसाधनमा लाग्दै आएको वार्षिक कर वृद्धि गरेकाे हाे।
शुक्रबार, साउन २, २०७७
आज मौद्रिक नीति-राहत प्राथमिकतामा, बिग मर्जरको विषय छैन, घरदेखि गाडी कर्जा खुकुलो बनाइने
वित्तीय प्रणाली, ऋणी, निक्षेपकर्ता तथा सबैको हितलाई हेरेर कोभिड-१९ ले पुर्याएको असरलाई सहजीकरण गर्ने गरी मौद्रिक नीति तयार गरिएको ती सञ्चालकले बताए। 'बैंकले निक्षेपकर्ताको पैसा चलाउने हो, उनीहरूले माग्न आएमा दिन पर्यो,' ती सञ्चालकले भने, 'लकडाउनले पुर्याएको असर तथा यस्तो समयमा अन्य देशले दिएको राहत तथा सहजीकरणका उपाय नेपालमा पनि अवलम्ब...
शुक्रबार, साउन २, २०७७
भन्सारमा पहिलोपटक पूर्वादेशको अभ्यास
भन्सारको इतिहासमा पहिलोपटक वस्तु आयातको अग्रिम स्वीकृति (पूर्वादेश)को अभ्यास गरिएको छ। ललितपुरका एक आयातकर्ताले माग गरेअनुसार भन्सार विभागले पूर्वादेश (एड्भान्स्ड रुलिङ) जारी गरेको हो। ललितपुरको ग्लोबल रेन्ज टेक्नोलोजिजले 'जिओसेल' नामक प्लास्टिकबाट बनेका वस्तु आयातका लागि पूर्वादेश मागेको थियो। भन्सार विभागले यसलाई वर्गीकरण शीर्षक ३९२...
शुक्रबार, साउन २, २०७७
पटक पटक बैठक सरेपछि सुरेन्द्र पाण्डेले भने- लाजैमर्दाे भयाे
नेकपा स्थायी कमिटी बैठक पटक पटक सरेपछि स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले असन्तुष्टि व्यक्त गरेका छन्। उनले बैठक सरेकाे सर्यै गर्दा लाजैमर्दो भएको बताए। कति बैठक सारेको? भन्दै प्रश्न गर्दै उनले शुक्रबार ट्विटमा लखेका छन्, ‘नेकपा स्थायी कमिटी बैठक ११ बजेबाट ३ बजेलाई सरेछ। अब कति सर्ने हो? लाजैमर्दो भो अब त।’
शुक्रबार, साउन २, २०७७
सातौं पटक सर्यो नेकपाको स्थायी कमिटी बैठक, आइतबार ३ बजे बस्ने
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक फेरि सारिएको छ। असार २६ मा एक साता स्थगित गर्दै शुक्रबार बिहान ११ बजेको लागि तय गरिएको थियाे। ११ बजे बैठक बस्न नसकेपछि दिउँसो ३ बजेका लागि सारिएकाे थियाे। ३ बजेकाे पनि बैठक स्थगित गर्दै आइतबार दिउँसाे ३ बजेलाई नयाँ मिति तय गरिएको छ।
शुक्रबार, साउन २, २०७७
भारतकाे मुम्बइमा भवन भत्किँदा सात जनाको मृत्यु
भारतको आर्थिक राजधानी सहर मानिने मुम्बइमा दुई वटा आवासीय भवन भत्किँदा सात को मृत्यु भएको छ। दुई फरक स्थानमा भएको यस दुर्घटनामा परी अरु कैयौँ व्यक्ति घाइते भएका बताइएको छ। अरु केही व्यक्ति पुरिएको आशंका पनि गरिएको छ। तर यसको विस्तृत विवरण भने आएको छैन।
शुक्रबार, साउन २, २०७७
विश्व बैंकसँग अहिलेसम्मकै ठूलो ऋण सम्झौतामा हस्ताक्षर
नेपालले विश्व बैंकसँग अहिलेसम्मकै ठूलो ऋण सम्झौतामा हस्ताक्षर गरेको छ। विश्व बैंकले रणनीतिक सडक सञ्जाल सुधार र व्यापार सहजीकरण आयोजनाका लागि ५४ अर्ब रुपैयाँ (४५० मिलियन अमेरिकी डलर) दिने सम्झौतामा अर्थसचिव शिशिरकुमार ढुंगाना र विश्व बैकका राष्ट्रिय निर्देशक फारिस हदाद जेर्भोसले हस्ताक्षर गरेका छन्।
शुक्रबार, साउन २, २०७७
श्रमिकका समस्या ध्यानाकर्षण गराउँदै अन्तर्राष्ट्रिय यातायात मजदुर संगठनको प्रधानमन्त्रीलाई पत्र
अन्तर्राष्ट्रिय यातायात मजदुर संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै यातायात मजदुरले उठाएका मागप्रति ध्यान दिन आग्रह गरेको छ। नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले उठाएका स्वास्थ्य सुरक्षा तथा स्वरोजगारका मागलाई सम्बाेधन गर्न ध्यानाकर्षण गरिएको हो।
शुक्रबार, साउन २, २०७७
म्याग्दीका पहिरो पीडितको राहत सदरमुकाममा थन्कियो
म्याग्दीको धौलागिरि र मालिका गाउँपालिकाका पहिरो प्रभावितका लागि सङ्कलित राहत सामग्री सदरमुकाम बेनीमा थन्किएको छ। पहिरो गएको एक हप्तासम्म पनि पर्याप्त राहत सामग्री ढुवानी हुन नसक्दा पीडितको दैनिकी कष्टकर बनेको छ।
शुक्रबार, साउन २, २०७७
अमेरिकामा एकै दिन ७५ हजार जनामा काेराेना संक्रमण
अमेरिकामा काेराेना भाइरसकाे संक्रमण तीव्र रुपमा फैलिएकाे छ। अमेरिका सबैभन्दा बढी काेराेना प्रभावित देश पनि हाे। त्यहाँ पछिल्लाे २४ घण्टमा थप ७५ हजार मानिसमा काेराेनाकाे संक्रमण देखिएकाे छ।
शुक्रबार, साउन २, २०७७
नेकपा स्थायी कमिटी बैठक ३ बजेसम्मका लागि स्थगित
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे स्थायी कमिटी बैठक फेरि स्थगित भएकाे छ। आज ११ बजेका लागि तय भएकाे बैठक दिउँसाे ३ बजेसम्मका लागि स्थगित भएकाे हाे।
शुक्रबार, साउन २, २०७७
स्थायी कमिटी बैठक अघि ओली-प्रचण्डबीच छलफल
नेकपा स्थायी कमिटी बैठक बस्नु अघि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भइरहेकाे छ। बिहान साढे ९ बजेदेखि दुई अध्यक्षबीच भेटघाट भइरहेको बालुवाटार स्रोतले जनाएको छ।
शुक्रबार, साउन २, २०७७
दाङमा बन्दाबन्दीमा बलात्कारका घटना वृद्धि
बन्दाबन्दीकाे समयमा दाङमा बलात्कारका घटनामा वृद्धि भएको पाइएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दाङले बिहीबार प्रतिवेदन सार्वजनिक गर्दै तीन महिना २० दिनकाे अवधिमा बलात्कारका ३२ घटना भएको जनाएको छ।
शुक्रबार, साउन २, २०७७
स्थगित परीक्षा दशैँ अघि सक्ने त्रिविको तयारी
त्रिभिुवन विश्वविद्यालयले लकडाउनको कारण स्थगित भएका परीक्षा दशैँ अघि सक्ने तयारी गरेको छ। त्रिवि शिक्षाध्यक्ष शिव भुसालका अनुसार आइतबारसम्म कुन तरिकाबाट परीक्षा लिने भन्ने टुंगाे लाग्ने छ। उनले ठाउँको सुविधाअनुसार परीक्षा लिने तयारी गरिएको जानकारी दिए। ‘दशैँ अघि स्थगित परीक्षा लिनैपर्ने छ। परीक्षा सक्ने अन्तिम तयारीमा जुटेका छौँ,’ भुसालले...
शुक्रबार, साउन २, २०७७
‘देउडा पर्व’मा पनि काेराेनाकाे असर
'देउडा हाम्रो संस्कृतिमात्र होइन', हमालले भनिन्, 'यो हाम्रो पहिचान र मनोरञ्जन लिने मुख्य माध्यम पनि हो।' कोरोना भाइरसको कारण देउडा खेलको रमाइलो लिन नपाइएको उनको भनाइ थियो।
शुक्रबार, साउन २, २०७७
Previous
6359
6360
6361
6362
6363
Next
सर्च गर्नुहोस्
×
Search