तस्बिर राेयटर्स
काठमाडाैं- अमेरिकामा काेराेना भाइरसकाे संक्रमण तीव्र रुपमा फैलिएकाे छ। अमेरिका सबैभन्दा बढी काेराेना प्रभावित देश पनि हाे। त्यहाँ पछिल्लाे २४ घण्टमा थप ७५ हजार मानिसमा काेराेनाकाे संक्रमण देखिएकाे छ।
जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा ३५ लाख ७६ हजार जनामा काेराेनाकाे संक्रमण देखिएकाे छ। १ लाख ३८ हजार काेराेना संक्रमितकाे मृत्यु भइसकेकाे छ। पछिल्लाे २४ घण्टामा मात्रै किरब एक हजार जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।