गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
सोमबार, असार १६, २०८२
Mon, Jun 30, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
डडेल्धुरामा बन्दुकसहित एक जना पक्राउ
डडेल्धुरा प्रहरीले अवैध बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। सोमबार प्रहरीले जिल्लाको आलिताल गाउँपालिका– ६ फल्याखर्कका ४६ वर्षीय लालबहादुर कुँवरलाई अवैध भुरुवा बन्दुकसहित पक्राउ गरेको हो।
मंगलबार, असार ३०, २०७७
मालपोत कार्यालय सप्तरीका नासु पक्राउ
भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीका एक कर्मचारी घुस लिएको अभियोगमा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले कार्यालय सप्तरी राजविराजका नायब सुब्बा कृष्णबल्लभ ठाकुरलाई पक्राउ गरिएको आयोगले जनाएको छ।
मंगलबार, असार ३०, २०७७
ओम्नीसँग मेडिकल सामग्री खरिदमा संलग्नले भने- भयावह समयको ख्याल गरौं
मेडिकल सामग्री खरिद प्रक्रिया आपतकालीन अवस्थाको उपज भएको ‘अनियमिततामा मुछिएकाहरु’ले स्पष्टिकरण दिएका छन्। संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालीन सचिव यादव कोइराला, स्वास्थ्य विभागका पूर्व महानिर्देशक महेन्द्र श्रेष्ठ र स्वास्थ्य मन्त्रीका विज्ञ सल्लाहकार खेम कार्कीलाई अनियमितताका विषयमा स्पष्ट पार्न मंग...
मंगलबार, असार ३०, २०७७
सर्टिफिकेट सच्याउने डिएसपी सिंहविरूद्ध भ्रष्टाचार मुद्दा दायर
उनले प्रहरी निरीक्षक पदमा दरखास्त दिन नागरिकता तथा शैक्षिक योग्यता प्रमाणपत्रको जन्म मिति सच्याएको आरोपमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ।
मंगलबार, असार ३०, २०७७
सिंगापुरको अर्थतन्त्र ४१ प्रतिशत खुम्चियो
कोरोना भाइरसका कारण दोस्रो चौमासिक अवधिमा सिंगापुरको आर्थिक वृद्धि अघिल्लो वर्षको तुलनामा ४१.२ प्रतिशतले खुम्चिएको छ। प्रारम्भिक विवरण अनुसार, व्यापारमा निर्भर सिंगापुरको अर्थतन्त्रमा एकै वर्ष यतिठूलो परिमाणमा अर्थतन्त्र खुम्चिएको पहिलो पटक हो।
मंगलबार, असार ३०, २०७७
जातीय विभेदका कारण चौरजहारी घटना घटेको संसदीय समितिको ठहर
रूकुम चौरजहारीको घटनाको उद्गम बिन्दु जातीय विभेदबाट सुरू भएको संसदीय समितिले ठहर गरेको छ। घटनास्थल पुगेर अध्ययन गरेको उच्च स्तरीय संसदीय समितिले यो घटना घट्नुको कारण जातियता भएको सर्वसम्मत निष्कर्ष निकालेको हो।
मंगलबार, असार ३०, २०७७
वामदेव भन्छन् - भगवान जहाँ जन्मे पनि कम्युनिस्टलाई फरक पर्दैन
प्रधानमन्त्री केपि शर्मा ओलीले राम जन्ममूमि नेपालमा नै भएको भनेर दिएको अभिव्यक्ति गलत समयमा बिना अनुसन्धान बोलिएको भन्दै नेकपा उपाध्यक्ष वामदेव गौतमले आपत्ती जनाएका छन्। सामाजिक सञ्जालमार्फत उनले भनेका छन्- ‘भगवान जहाँ जन्मे पनि कम्युनिस्टलाई फरक पर्दैन।’
मंगलबार, असार ३०, २०७७
अमेरिकी सर्वोच्च अदालतद्वारा मृत्युदण्ड सम्बन्धी संघीय कानुन सदर
संयुक्तराज्य अमेरिकाको सर्वोच्च अदालतले मृत्युदण्ड सम्बन्धी संघीय कानुन लागू गर्न संघीय प्रशासनलाई अनुमति दिएको छ। तल्लो अदालतले संघीय कानुन कार्यान्वयनमा ढिलाई गर्न यसअघि दिएको आदेशलाई उल्ट्याउँदै सर्वोच्चले नयाँ आदेश दिएको हो।
मंगलबार, असार ३०, २०७७
तत्काल कोरिया जान नपाए ५ हजार युवाको रोजगारी गुम्ने
सरकारले तत्काल कोरिया जाने बाटो खुल्ला नगरे ५ हजार युवाहरुको रोजगारी गुम्ने अवस्थामा रहेको छ। भिसा आएर पनि लकडाउनका कारण कोरिया जान नपाएका ५ हजार युवाहरुको रोजगारी गुम्ने अवस्थामा आएकाे हाे।
मंगलबार, असार ३०, २०७७
२४ घण्टायता थप ११६ जनामा कोरोना संक्रमण, १७ हजार ६१ पुगे संक्रमित
मंगलबार थप ३४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १० हजार ३ सय २८ उपचारपछि निको भएका छन्। नेपालमा कुल संक्रमितमध्ये ६० दशमलव ५३ प्रतिशत निको भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
मंगलबार, असार ३०, २०७७
कर्णाली प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता शाहीलाई कोरोना पुष्टि
कर्णाली प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीलाई कोरोना पुष्टि भएको छ। शाहीले २ दिनअघि स्वाब परीक्षण गराउँदा अस्पतालले कोरोना भएको पुष्टि गरेको कर्णाली प्रदेश संसद सचिवालयका सूचना अधिकारी सूचना अधिकारी उपेन्द्रकुमार गुरुङले बताए।
मंगलबार, असार ३०, २०७७
थप ३४ जना कोरोना संक्रमणमुक्त, १० हजार ३२८ जना निको भए : स्वास्थ्य मन्त्रालय
योसहित नेपालमा हालसम्म १० हजार ३ सय २८ उपचारपछि निको भएका छन्। नेपालमा कुल संक्रमितमध्ये ६० दशमलव ५३ प्रतिशत निको भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
मंगलबार, असार ३०, २०७७
सिँचाइका इन्जिनियर ९ लाख घुससहित पक्राउ
जलश्रोत तथा सिँचाइ डिभिजन कार्यालय दिक्तेल खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ। प्रमुख श्रेष्ठलाई दिक्तेल रुपाकोट मझुवागढी–१ दिक्तेलस्थित जलश्रोत तथा सिँचाई डिभिजन कार्यालयसँगै रहेको निवासबाट ९ लाख ३४ हजार घुससहित नियन्त्रणमा लिएको हो। उनीमाथि थप अनुसन्धान अघि बढाइएको आयोगक...
मंगलबार, असार ३०, २०७७
सरकारी निकायको असहमति हुँदाहुँदै बहुमतबाट डिडिए गर्न आफ्नै स्वार्थको कम्पनी छान्दै हयात रिजेन्सी
होटलले चर्चेको जग्गा, सेयर संरचनालगायतका विवाद समाधानका लागि गठन भएको संसदीय छानबिन समितिले पटकपटक डिडिए गर्न निर्देशन दिँदै आएपनि लिमिटेडले मानिरहेको थिएन। संसदीय समितिको पछिल्लो निर्णयपछि भने उसले डिडिए गर्न सहमत भएको छ। तर कम्पनी छनौटका लागि चोरबाटो अपनाएको भन्दै संसदीय समिति नयाँ प्रक्रियाको पक्षमा छ। तर रिजेन्सीले भने पुरानै प्रक्रिय...
मंगलबार, असार ३०, २०७७
प्रधानमन्त्री ओलीलाई रावलको प्रश्न- अयोध्याका कुरा उठाएर किन विषयान्तर गरियो?
सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै रावलले क्षेत्र सीमा अतिक्रमण, तराई क्षेत्र डुबान, कालापानीबाट भारतीय फौज हट्नुपर्ने विषय उठाउनुपर्नेमा अयोध्याका विषय उठाएर विषयान्तर किन गर्न खोजेको भन्दै प्रश्न गरेका छन्।
मंगलबार, असार ३०, २०७७
मेलम्चीको पानी परीक्षण गर्दा २ घाइते‚ २ बेपत्ता
हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन लामाका अनुसार सुरुङको बीचमा समस्या आई पानी फर्कदा मजदुरहरु बगाएको हो। केही समयअघि सुरुङ परीक्षणका लागि भन्दै मेलम्चीको पानी सुरुङमा हालिएको थियो। पूर्ण विवरण आउन बाँकी रहेकाे छ।
मंगलबार, असार ३०, २०७७
लघुवित्तको शेयरमा दिनदिनै सर्किट, ५ अंकको सुधार हुँदा ९९ करोडको कारोबार
पछिल्लो समय दोस्रो बजारमा लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा दिनदिनै सर्किट लाग्दै आएको छ। बजार सुधार हुने संकेत देखिएसँगै धेरै कमाउने प्रलोभनमा लगानीकर्ताहरु लघुवित्तको शेयर उठाइरहेका छन्। मंगलबार माइक्रोफाइनान्सको सूचक ६४ अंकले सुधार भएको छ। विगत एक महिनादेखि माइक्रोफाइनान्सको सूचकमा सुधार आइरहेको छ।
मंगलबार, असार ३०, २०७७
उद्योग वाणिज्य महासंघ चुनाव : ढकाल प्यानलका उपाध्यक्षको उम्मेद्वारी घोषणा
नेपाल उद्योग वाणिज्य महासंघको आसन्न साधारणसभामा वरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्रप्रसाद ढकाल प्यानलका उपाध्यक्षका प्रतिस्पर्धीहरुले उम्मेद्वारी घोषणा गरेका छन्। व्यवसायीहरु रामचन्द्र संघाई, उमेशलाल श्रेष्ठ र गुणनिधि तिवारीले उम्मेद्वारी घोषणा गरेका हन्। संघाईले एसोसिएटतर्फको उपाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन्। हाल वस्तुगत...
मंगलबार, असार ३०, २०७७
Previous
6369
6370
6371
6372
6373
Next
सर्च गर्नुहोस्
×
Search