गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, असार १५, २०८२
Sun, Jun 29, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
चीनमा आएको भिषण बाढीमा परी ठूलो जनधनको क्षति
चीनमा आएको भिषण बाढीका कारण व्यापक जनधनको क्षति भएको बताइएको छ। चीनमा आएको भिषण बाढीका कारण १ सय ४१ जना व्यक्ति बेपत्ता भएको बताइएको छ। तीमध्ये केही व्यक्तिको मृत्यु भएको हुनसक्ने बताइएको छ।
मंगलबार, असार ३०, २०७७
मिर्गौला प्रत्यारोपण : नक्कली कागजात प्रमाणित गर्ने वडा कार्यालय, कारबाही चाहिँ अस्पताललाई?
चितवनको कलेज अफ मेडिकल साइन्स (पुरानो मेडिकल कलेज)मा भएको एक वर्ष पुरानो मिर्गौला प्रत्यारोणको घटनामा प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले १२ जनालाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ।
सोमबार, असार २९, २०७७
मानबहादुर विक सचिवमा बढुवा
सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा सिफारिस समितिले दोस्रो नम्बरमा सिफारिस गरेका विकलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।
सोमबार, असार २९, २०७७
स्वास्थ्यकर्मीहरूलाई चुप लगाउने, जोखिममा पार्ने र आक्रमण गर्ने कार्य गरियो : एम्नेस्टी इन्टरनेसनल
संसारभरीका स्वास्थ्यकर्मीहरूको अनुभवलाई दस्तावेजीकरण गर्दै सोमबार एक नयाँ प्रतिवेदन सार्वजनिक गर्दै एम्नेस्टी इन्टरनेसनलले कोभिड-१९ बाट संरक्षण प्रदान गर्न नसकी भएको स्वास्थ्यकर्मी र अत्यावश्यक सेवाकर्मीहरूको मृत्युका लागि सरकार जवाफदेही बन्नुपर्ने बताएको छ
सोमबार, असार २९, २०७७
यी हुन् नेपाल एयरलाइन्सले चिनियाँ जहाजबाट उडान बन्द गर्नुका १९ कारण
नेपाल वायु सेवा निगमले ६ वटै चिनियाँ जहाज (२ वटा एमए–६० र ४ वटा वाई–१२)को साउन १५ गतेबाट उडान बन्द गर्ने निर्णय गरेको छ। निगमले चिनियाँ जहाज उडान बन्द गर्नुपर्ने १९ वटा प्राविधिक कारण समेत पहिचान गरेको छ। तर, सबैभन्दा प्रमुख कारण भने घाटामा जानु नै हो।
सोमबार, असार २९, २०७७
नेपाल लाइभ कोरोना अपडेट [२०७७-०३-२९]
सोमबार, असार २९, २०७७
नेपाल लाइभ समाचार [भिडियो]
सोमबार, असार २९, २०७७
आइतबार दाङ हुँदै नेपाल प्रवेश गरेको सलह १० जिल्ला पुग्यो
प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले हाल १० जिल्लाका विभिन्न स्थानमा सलहका झुन्डहरु रहेको जनाएको छ। आइतबार बिहान दाङ हुँदै नेपाल भित्रिएको सलहको झुन्ड र आइतबार नै बेलुका नवलपरासीमा देखिएको झुन्ड पछिल्लो पटक नेपाल प्रवेश गरेका हुन्। यसअघि असार १३ गतेदेखि १६ गतेसम्म नेपाल प्रवेश गरेका सलहका निकै साना समूहहरु पनि बाँकी रहेको...
सोमबार, असार २९, २०७७
भारतले नक्कली अयोध्या खडा गरी सांस्कृतिक अतिक्रमण गर्यो : प्रधानमन्त्री ओली
भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भएपनि भारतले विवादित अयोध्या खडा गरेको उनको भनाई छ। ‘हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौँ। तथ्यहरुमा अतिक्रमण भएको छ। हामी अहिले पनि ठानिरहेका छौँ। हामीले ‘सीता’ भारतका राजकुमार रामलाई दियौँ। भारतका होइन अयोध्याकालाई दिएका हौँ हामीले। अयोध्या भनेको वीरगञ्जभन्दा अलि पश्चिमपट्टि...
सोमबार, असार २९, २०७७
नेकपाको दुई तिहाई मत त ओली सरकारले खाई नै सक्यो : झलनाथ खनाल
हाम्रो जुन जनमत हो, त्यो समाप्त हुँदैछ। विगतमा हामीले जुन खालको जनमत प्राप्त गरेका थियौं, यो अढाइ वर्षमा त्यो आधाले खुम्चिसकेको छ।
सोमबार, असार २९, २०७७
सुर्खेतमा एक थुनुवामा कोरोना पुष्टि भएपछि हिरासत ‘सील’
जिल्ला प्रहरी कार्यालय सुर्खेतको एक थुनुवामा कोरोना सङ्क्रमण पुष्टि भएपछि हिरासत ‘सील’ गरिएको छ। बलात्कारको अभियोगमा पक्राउ परी हिरासतमा राखिएका एक व्यक्तिमा कोरोना देखिएपछि हिरासत कक्ष सील गरिएको जिप्रका सुर्खेतले जनाएको छ।
सोमबार, असार २९, २०७७
स्यानिटाइजर दर्ता गर्न समय थप्न नहुने भन्दै औषधि उत्पादक आन्दोलनमा
सरकारले गुणस्तरको सुनिश्चितता गरेर बिक्रीवितरण गर्नुपर्नेमा बिना दर्ता तीन महिना स्यानिटाइजर बिक्री गर्न दिने निर्णय गरेको भन्दै औषधि उत्पादकह? आन्दोलनमा उत्रिएका हुन्। संघले पहिलो चरणको आन्दोलन अन्तर्गत सरकारको ध्यानाकर्षण स्व?प सोमबार औषधि व्यवस्था विभागमा धर्ना दिएका छन्।
सोमबार, असार २९, २०७७
बाढी र पहिरोले २४ घण्टामा मात्रै १३ को मृत्यु‚ १९ बेपत्ता
गत बिहीबारदेखि सुरु भएको अविरल झरीका कारण विगत २४ घण्टाको अवधिमा १३ जनाको मृत्यु हुनुका साथै १९ जना बेपत्ता भएका छन्। मनसुनी झरीका कारण ३५ घटना हुँदा १३ जिल्ला सबैभन्दा धेरै प्रभावित भएको र ठूलो मात्रामा जनधनको क्षति भएको गृह मन्त्रालयले जनाएको छ।
सोमबार, असार २९, २०७७
कहिलेकाहीँ [कविता]
सघैँ सही हुनुभन्दा, कहिलेकाहीँ खुशी हुनु पनि महत्वपूर्ण रहेछ। साल बदलिएसँगै क्यालेन्डर फेरेजस्तै भाग्यलाई दोष दिनुभन्दा मेहेनत गर्न पनि जरूरी रहेछ।
सोमबार, असार २९, २०७७
ऊर्जा बचत गर्ने तीन उद्योगलाई राष्ट्रिय वाणिज्य बैंकले दियो १ करोड २५ लाख अनुदान
राष्ट्रिय वाणिज्य बैंकले जर्मन सरकारको सहयोगमा संचालित ‘इनर्जी इफिसेन्सी प्रोग्राम नेपाल’ अनुदान सहयोग कार्यक्रमअन्तर्गत तीनवटा उद्योगलाई १ करोड २५ लाख ६१ हजार रुपैयाँ बराबर अनुदान रकम दिएको छ।
सोमबार, असार २९, २०७७
महालक्ष्मी नगरपालिकामा आंशिक लकडाउन गर्न कांग्रेससहित ६ दलको माग
नेपाली कांग्रेस महालक्ष्मी नगर सभापति दिवाकर सिलवालको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले कोरोना नियन्त्रणका लागि नगरपालिकाले गरेको प्रयासबारे प्रतिपक्षी दलहरु अनभिज्ञ रहेकोसमेत उल्लेख गरेको छ। नगरपालिकाले राजनीतिक दलका स्थानीय प्रतिनिधिसँग समन्वय नगरेको समेत उनीहरुको गुनासो छ। लुभु क्षेत्रमा कोरोना संक्रमित भेटिएपछि नगरपालिकाका वडा नम्बर ७,...
सोमबार, असार २९, २०७७
लकडाउनको बेला खाना पकाउने ग्यासमा आयल निगमलाई २ सय ७५ रुपैयाँसम्म नाफा
नेपाल आयल निगमले लकडाउन अवधिमा खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २ सय ७५ रुपैयाँसम्म नाफा कमाएको छ। अन्तर्राष्ट्रिय बजारमा लिकुइड पेट्रोलियम ग्यास (एलपिजी) लगायत पेट्रोलियम पदार्थको मूल्य घटेर न्यून बिन्दुमा पुग्दा पनि निगमले अन्तर्राष्ट्रिय मूल्यअनुसार समायोजन गरेको थिएन।
सोमबार, असार २९, २०७७
कोरोना महामारीको अवधीमा २५ जना स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार : इन्सेक
अनौपचारीक क्षेत्र केन्द्र इन्सेकले गरेको मानव अधिकार अनुगमनमा कोरोना महामारी सुरु भएपछि सरकारले गरेको लकडाउन अवधीमा २५ जना स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारको घटना भएको जनाएको छ। अग्रपङ्क्तिमा रहेर काम गर्नुपर्ने स्वास्थ्यकर्मी दुर्व्यवहार हुँदा पनि प्रहरी प्रशासनबाट समयमा नै सुरक्षा प्रदान नगरिएको भनी आलोचना भएको प्रतिवेदनमा उल्लेख छ।
सोमबार, असार २९, २०७७
Previous
6372
6373
6374
6375
6376
Next
सर्च गर्नुहोस्
×
Search