काठमाडौं- सरकारले सहसचिव मान बहादुर विकलाई सचिवमा बढुवा गरेको छ।
सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा सिफारिस समितिले दोस्रो नम्बरमा सिफारिस गरेका विकलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।
बढुवा सिफारिस समितिले गोकर्णमणी दुवाडी विक र मधुकुमार मरासिनीलाई सचिव बढुवाको सिफारिस गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।