गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, असार १४, २०८२
Sat, Jun 28, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
थप ४३१ जना कोरोना संक्रमणमुक्त, ८ हजार ४४२ जना निको भए : स्वास्थ्य मन्त्रालय
शुक्रबार थप ४३१ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो। योसहित नेपालमा हालसम्म ८ हजार ४ सय ४२ जना उपचारपछि निको भएका छन्।
शनिबार, असार २७, २०७७
नदी कटान रोक्न आवश्यक काम भइरहेको छ : अध्यक्ष दाहाल
यस क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित सांसदसमेत रहेका दाहालले प्रधानमन्त्रीसँगको शनिबारको संवादलाई छाडेर आफू निरीक्षणमा आएको बताए। पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्रीसँग परामर्श गरेर आफू निरीक्षणमा आएको अध्यक्ष दाहालले जानकारी दिए।
शनिबार, असार २७, २०७७
क्यालिफोर्नियामा पुनः ८ हजार कैदीलाई रिहा गरिने
रिहा गरिने भनिएका कैदीलाई आगामी अगस्टको अन्त्यसम्ममा प्रक्रिया पुर्याएर रिहा गरिने छ। यस पहिले उक्त राज्यमा १० हजार कैदीलाई यस्तै निर्णय गरी रिहा गरिसकिएको क्यालिफोर्निया सुधार तथा पुनःस्थापना विभागले जानकारी गराएको छ।
शनिबार, असार २७, २०७७
बाढी प्रभावित स्थलको निरीक्षण गर्न निस्किए प्रचण्ड
बाढी र पहिरोमा ध्यान केन्द्रीत गर्न स्थायी समिति बैठक स्थगित भएपछि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढी प्रभावित स्थानको निरीक्षणमा निस्किएका छन्।
शनिबार, असार २७, २०७७
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा पुराना साथी स्टोनको कैद अवधि कटौती
ट्रम्पका पूर्व सल्लाहकार समेत रहेका स्टोनलाई सन् २०१६ मा ट्रम्पको चुनावी अभियानलाई सघाउन रुसले प्रयत्न गरेको पाइएको अमेरिकी न्याय मन्त्रालयको अनुसन्धानसँग जोडिएर सजाय घोषणा गरिएको थियो।
शनिबार, असार २७, २०७७
सिंगापुरमा सत्तारुढ दल नै विजयी, विपक्षी दललाई १० सिटमात्रै
सिङ्गापुरमा शुक्रबार भएको आम निर्वाचनबाट पनि सत्तारुढ दल नै विजयी भएको छ। सत्तारुढ दल पिपल्स एक्सन पार्टी (पिएपी) ले नै निर्वाचन मार्फत फेरि सत्ता सञ्चालनको जनादेश पाएको हो।
शनिबार, असार २७, २०७७
सङ्खुवासभा : हत्या आरोपमा श्रीमान् र नन्द पक्राउ
सङ्खुवासभाकाे धर्मदेवी नगरपालिका–९ मुलगाँउ ५० वर्षीया महिलाको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। धर्मदेवी–९ मुलगाउँकी मनमाया जिमी हत्यामा संलग्न भएको आरोपमा उनका श्रीमान रुद्रबहादुर जिमी र नन्दकुमारी जिमीलाई प्रहरीले नियन्त्रणमा लिएको सङ्खुवासभा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष राईले जानकारी दिए।
शनिबार, असार २७, २०७७
अमेरिकाद्वारा फ्रान्सेली उत्पादनमा कर वृद्धि गर्ने घोषणा
संयुक्त राज्य अमेरिकाले फ्रान्सबाट अमेरिका आयात हुने सामानमा एक अर्ब ३० करोड अमेरिकी डलर बराबरको कर वृद्धि गर्ने घोषणा गरेको छ। फ्रान्सले डिजिटल सेवामा कर बढाउने निर्णयले अमेरिकी प्राबिधिक कम्पनीहरूमा प्रमुख असर पर्ने भन्दै अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले स्थानीय समय अनुसार शुक्रबार उक्त घोषणा गरेको हो।
शनिबार, असार २७, २०७७
कमला नदीमा पानीकाे बहाव बढ्यो, सतर्क रहन आग्रह
कमला नदीमा पानीको बहाव बढ्दै गएपछि सिरहाका आधा दर्जन गाउँका स्थानीयवासीलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। अविरल वर्षासँगै नदीमा पानीको बहाव बढ्दै गएपछि नदी आसपासमा पर्ने कर्जन्हा, कल्याणपुर र सिरहा नगरपालिकाको विभिन्न गाउँका स्थानीयवासीलाई सतर्क रहन अपिल गरिएको हो।
शनिबार, असार २७, २०७७
यातायात सञ्चालन अघि सरोकारवालासँग छलफल गर्न गगन थापाको सुझाव
नेपाली कांग्रेसका नेता गगन थापाले सार्वजनिक यातायात सञ्चालन गर्नु अघि सरोकारवालासँग छलफल गर्न सरकारलाई सुझाएका छन्। सार्वजनिक यातायात चलाउने घोषणा गर्नु अघि यातायात व्यवसायी र मजदुर, स्वास्थ्यविज्ञ र सरोकारवालासँग सामूहिक छलफल गर्न उनले सरकारलाई सुझाएका हुन्।
शनिबार, असार २७, २०७७
रुरु जलविद्युत् परियोजनाले ८ लाख १५ हजार कित्ता आइपिओ निष्काशन गर्ने
रुरु जलविद्युत् परियोजनाले ८ लाख १५ हजार ४१० कित्ता प्राथमिक सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले प्राथमिक सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनीले ४ लाख ७ हजार ७०५ कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि निष्काशन गर्ने छ। कम्पनीले प्रभावित क्षेत्र र सर्वसाधारणको लागि बराबर सेयर निष्काशन गर्ने भएको हो।
शनिबार, असार २७, २०७७
आइएमई लाइफले ६० हजार कित्ता आइपिओ निष्काशन गर्न धितोपत्र बोर्डमा दियो निवेदन
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ६० हजार कित्ता प्राथमिक सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। बोर्डमा निवेदन दिएसँगै कम्पनीको प्राथमिक सेयर निष्काशनको प्रक्रिया अगाडि बढेको छ। धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले सर्वसाधारणको लागि आइपिओ निष्काशन गर्न सक्ने छ। कम्पनीले सर्वसाधारणतर्फ ६० करोड रुपैयाँको प्राथमिक सेयर...
शनिबार, असार २७, २०७७
धनुषा, महोत्तरी र सर्लाहीबाट सलह नेपाल भित्रन सक्ने
प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार हाल भारतको उत्तर प्रदेशको कानपुर र इटावाको बीचमा पर्ने औरैया आसपासका क्षेत्रमा रहेका २ वटा झुण्डहरु करिब १५० हेक्टर क्षेत्रफलमा फैलिएका छन। यी झुण्डहरु हावाको बहावसँगै पूर्वतर्फ वाराणसी र मुजफ्फरपुर-दरभंगा आसपास क्षेत्र हुँदै धनुषा, महोत्तरी, सर्लाही क्षेत्रबाट नेपालतर्फ समेत प्र...
शनिबार, असार २७, २०७७
३३ किलो सुन तस्करी प्रकरण : रेड नोटिस जारी भएका हरिशरण पक्राउ
एक जनाकाे ज्यान गएको ३३ किलो सुन गायव भएको प्रकरणमा जोडिएको आरोप लागेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको विशेष टोलीले त्रिभुवन विमानस्थलबाट हरिशरण खड्कालाई पक्राउ गरेको हो।
शनिबार, असार २७, २०७७
सिन्धुपाल्चाेक बाढी : एक जना जीवितै फेला, ६ वर्षीय बालककाे शव भेटियाे
सिन्धुपाल्चाेककाे बाह्रबिसे नगरपालिकाको जम्बु र भोटेकोशी गाउँपालिकाको बुलकुटेमा बुधबार राति आएकाे बाढी-पहिराेमा परी बेपत्ता भएकाहरुमध्ये एक जना जीवितै फेला परेका छन्। अर्का एक जनाकाे शव भेटिएकाे छ।
शनिबार, असार २७, २०७७
कुमारी र देवः विकासलाई आइतबारदेखि संयुक्त कारोबार गर्न राष्ट्र बैंकको अनुमति
नेपाल राष्ट्र बैंकले कुमारी बैंक र देवः विकास बैंकलाई असार २८ गते आइतबारदेखि संयुक्त कारोबार गर्न अनुमति दिएकाे छ। कुमारी बैंकले देवः विकास बैंकलाई एक बराबर ०.८६ को अनुपातमा प्राप्ति गरेको थियो।
शनिबार, असार २७, २०७७
जनसंख्या व्यवस्थापन सरकारको प्राथमिकतामा : मन्त्री ढकाल
मन्त्री ढकालले जनसंख्या विकासको मूल आधार मात्र नभई देशको अस्तित्व स्थापना गर्ने एक मूल मापक रहेको उल्लेख गर्दै जनसंख्या र विकाससँग जोडिएका महत्वपूर्ण बहुआयामिक क्षेत्रहरुको नीति, निर्माण र कार्यक्रम सञ्चालन गर्ने सरकारको प्राथमिकता रहेको बताए।
शनिबार, असार २७, २०७७
बाढी-पहिराेमा बेपत्ता भएकाको खोजी र उद्धार प्रभावकारी बनाउन खनालको आग्रह
शनिबार, असार २७, २०७७
Previous
6379
6380
6381
6382
6383
Next
सर्च गर्नुहोस्
×
Search