काठमाडौं–राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठक अहिले बालुवाटारमा बसिरहेको छ।
कोरोना संक्रमण र देशभर बाढीपहिरोका घटना बढिरहेका बेला परिषद्को बैठक आज बसेको हो। बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा पनि सहभागी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।