गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शुक्रबार, असार १३, २०८२
Fri, Jun 27, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
बेँसीसहर-चामे सडक पहिरोले अवरुद्ध
अविरल वर्षाले पहिरो जाँदा बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ। लमजुङ–मनाङ जोड्ने बेँसीसहर–चामे सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–७ र मर्स्याङदी गाउँपालिकास्थित खरखरे भिरमा आज बिहानैबाट सडक अवरुद्ध भएको हो।
बिहीबार, असार २५, २०७७
सिन्धुपाल्चोक बाढी : उद्धारका लागि अनुकूल मौसम कुर्दै हेलिकोप्टरसहितको टोली
सिन्धुपाल्चोकको बाह्रबिसेमा आएको बाढीबाट प्रभावितको उद्धारका लागि हेलिकोप्टरसहितको टोली अनुकूल मौसमको प्रतिक्षामा छ। बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल ‘शरद’ ले मौसम अनुकूल हुनेबित्तिकै उद्धार कार्यमा हेलिकोप्टर पुर्याइने बताएका छन्।
बिहीबार, असार २५, २०७७
दक्षिण भारतीय अभिनेता सुशील गौडाले गरे आत्महत्या !
बिहीबार, असार २५, २०७७
नवनियुक्त आइजिपी क्षेत्रीलाई दर्ज्यानी चिन्ह प्रदान
नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएकाे छ। गृहमन्त्रालयमा आयोजित एक कार्यक्रममा गृहसचिव महेश्वर न्यौपानेले उनलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।
बिहीबार, असार २५, २०७७
काेराेनाकाे जोखिम बढेपछि काभ्रे प्रवेशमा कडाइ
कारोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोक प्रवेश गर्ने नाकामा थप कडाइ गरिएको छ। साथै अनुमतिबिनाका सवारीलाई पूर्णरूपमा रोक लगाइएको जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ।
बिहीबार, असार २५, २०७७
भारतमा ८ प्रहरीको हत्याका मुख्य अभियुक्त विकास दुबे पक्राउ
भारतको कानपुरमा ८ प्रहरीको हत्याका मुख्य अभियुक्त विकास दुबे पक्राउ परेका छन्। उनी मध्यप्रदेशको उज्जैनबाट पक्राउ परेका हुन्।
बिहीबार, असार २५, २०७७
किस्ता तिर्न ताकेतापछि १५५ गाडीको चाबी बैंकलाई बुझाइयाे
कोरोना महामारी रोकथामका लागि सरकारले आह्वान गरेको लकडाउन १०० दिनभन्दा बढी पुग्दासमेत सार्वजनिक यातायात ठप्प छ। पछिल्लो समय सरकारले लकडाउन अलि खुकुलो भएर निजी सवारी तथा उद्योग, पसल व्यवसाय सञ्चालनमा आए पनि सार्वजनिक यातायात बन्द छन्।
बिहीबार, असार २५, २०७७
बलिउड अभिनेता जगदीपको निधन
वास्तविक नाम सैयद इस्तियाक अहमद जाफरी रहेका उनले बलिउडमा ४ सयभन्दा बढी फिल्ममा काम गरेका थिए। सन् १९७५ को फिल्म ‘शोले’ मा सूरमा भोपालीको चरित्रमा अभिनय गरेपछि उनी चर्चित भएका थिए।
बिहीबार, असार २५, २०७७
ओखलढुङ्गामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
ओखलढुङ्गामा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। आज बिहान करिब ४ः३० बजे काठमाडौँबाट सोलुतर्फ जाँदै गरेको ट्रक ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–८ सेतीदेवी मन्दिर नजिकै दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो।
बिहीबार, असार २५, २०७७
आज कोसी, बागमतीलगायतका नदीमा बहाव बढ्ने, यस्तो छ तीन दिनको बाढी पूर्वानुमान
महाशाखाका अनुसार हाल दुधकोसी नदीमा बहाव सतर्कता तह आसपास छ। गएराति लमजुङको बेसीसहर, सिन्धुपाल्चोकको बाह्रबिसेआसपास भारी वर्षा भएकाले सतर्क रहन तथा खोटाङ–ओखलढुंगाको दुधकोसी नदीतटीय क्षेत्रमा जलसतह सतर्कता आसपास पुगेकाले एसएमएस पठाइएको महाशाखाले जनाएको छ।
बिहीबार, असार २५, २०७७
बिहीबार ओली-प्रचण्डबीच भेट अनिश्चित
बुधबार भएको नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीचको ‘वान टू वान’ संवाद सौहार्दपूर्ण नबनेपछि आज भेट हुने वा नहुने निश्चित भएको छैन। दुई अध्यक्षले केही दिनयता नियमित भेटवार्ता गर्दै आएका थिए।
बिहीबार, असार २५, २०७७
सिन्धुपाल्चोक बाढीमा परेकाहरुकाे उद्धारमा खटिन कार्यकर्तालाई देउवाकाे निर्देशन
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रबिसेमा भोटेकोसी र स्थानीय ठाडो खोलामा आएको बाढीमा परेकाहरुकाे उद्धारमा खटिन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। बाढी र पहिरोले ठूलो जनधनको क्षेत्र पुग्ने देखिएको भन्दै सभापति देउवाले सिन्धुपाल्चोकका कांग्रेस कार्यकर्तालाई तत्काल उद्धारमा खटिन निर्देशन गरेका हुन्।
बिहीबार, असार २५, २०७७
अर्थले वाणिज्यलाई सोध्यो- 'सिंगल कन्साइन्मेन्ट'का लागि वस्तु वर्गीकरण किन भएन?
सरकारले चालु आर्थिक वर्षको आर्थिक ऐनमा व्यावसायिक प्रयोजनका लागि मालवस्तु पैठारी गर्दा एक पटकमा एउटा कन्साइन्मेन्टबाट तोकेका वस्तु वर्गीकरण भागमा पर्ने उस्तै प्रकृतिका मालवस्तु मात्र पैठारी गर्न पाइने गरी अर्थ मन्त्रालयले तोक्न सक्नेछ उल्लेख गरेको छ। तर यो व्यवस्था कार्यान्वयनका लागि वस्तु वर्गीकरण वाणिज्यले गरिदिनु पर्ने भएकाले आर्थिक ऐन...
बिहीबार, असार २५, २०७७
बार्सिलोनाको जितमा स्वारेजको एक मात्र गोल
बुधबार राति भएको खेलमा घरेलु टिम बार्सिलोनाले स्पानियोललाई १–० गोलअन्तरले पराजित गरेको हो। बार्सिलोनाको जितमा लुइस स्वारेजले गोल गरे।
बिहीबार, असार २५, २०७७
सिन्धुपाल्चोक बाढी अपडेट : मृत्यु हुने २ जनाको पहिचान [भिडियोसहित]
सिन्धुपाल्चोकको बाह्रबिसेमा भोटेकोसी र स्थानीय ठाडो खोलामा आएको बाढीबाट मृत्यु हुने २ जनाको पहिचान भएको छ ।
बिहीबार, असार २५, २०७७
सिन्धुपाल्चोकमा बाढीको बितण्डा [फोटो फिचर]
बाह्रबिसे नगरपालिकामा मेयर निमफुन्जी शेर्पाका अनुसार बाढीले नगरपालिकाको वडा नम्बर ३ र ५ को बीचमा रहेको पक्की पुलमा समेत क्षति पुर्याएको छ भने त्यहाँ सडकसमेत बगाएको छ। उक्त स्थानमा करिब १२ घर बगाएको समेत उनले जानकारी थिए।
बिहीबार, असार २५, २०७७
सिन्धुपाल्चोकको बाढी अपडेट : २० घर बगायो, २ जनाको मृत्यु, १८ बेपत्ता
सिन्धुपाल्चोकमा बाह्रबिसेमा भोटेकोसी र स्थानीय ठाडो खोलामा आएको भीषण बाढी र पहिराेमा करिब २० घर बगाएको छ भने २ जनाको मृत्यु भएको छ।
बिहीबार, असार २५, २०७७
सिन्धुपाल्चोकमा बाढीले १४ घर बगायो
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको जम्बुस्थित एल्मो ठाडो खोलामा आएको भीषण बाढीले १४ घर बगाएको छ।
बिहीबार, असार २५, २०७७
Previous
6388
6389
6390
6391
6392
Next
सर्च गर्नुहोस्
×
Search