काठमाडौं–ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्र भट्ट नियुक्त भएका छन्।
बैंक सञ्चालक समितिले उनलाई चार वर्षका लागि नियुक्त गरेको हो। यसअघिका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले आफ्नो कार्यकाल बाँकी रहँदै राजीनामा दिएपछि ज्योति बैंकको सिइओ पद खाली थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।