काठमाडौं–प्रतिपक्षी दलहरुको नाराबाजी र बेल घेराउका बीच सुदूरपश्चिम प्रदेश सभामा बजेटमाथिको छलफल भइरहेको छ।
अहिले सदनमा उठेका प्रश्नको जवाफ आर्थिक मामिला मन्त्री झपट बोहराले दिइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।