काठमाडौं- मिर्मिरे लघुवित्त वित्तीय संस्थाले ३७ हजार २६० कित्ता एफपिओ निष्काशन गर्ने भएको छ। संस्थाले एफपिओ निष्काशन तथा बिक्री प्रबन्धकका लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङसँग सम्झौता गरेको छ।
संस्थाले एफपिओको मूल्य भने निर्धाण गरेको छैन। सम्झौता पत्रमा मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपानेले हस्ताक्षर गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।