काठमाडाैं- भारतकाे झारखण्डमा एक मन्त्रीसहित १८ जना पत्रकारमा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ। झारखण्ड सरकारका खानेपानी तथा सरसफाइमन्त्री मिथिलेश ठाकुर सत्तारुढ झारखण्ड मुक्ति माेर्चाका विधायक मथुरा महताेमा काेराेना संक्रमण पुष्टि भएकाे भारतीय संचारमाध्यमले जनाएका छन्।
यसअघि चतरा र चाईबासाका एक/एक पत्रकारमा काेराेना देखिएकाे थियाे। स्वास्थ्य विभागका अधिकारीका अनुसार मंगलबार थप १४१ जनामा काेराेनाकाे संक्रमण देखिएकाे थियाे। याेसँगै संक्रमितकाे संख्या ३ हजार १८ पुगेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।