गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, असार १४, २०८२
Sat, Jun 28, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
ओली-प्रचण्डको 'वान टू वान'ले झस्किए माधव नेपाल
दुई अध्यक्ष मात्रै बसेर संवाद गर्न थालेपछि आफू एक्लिन सक्ने भन्दै नेपाल समूह झस्किन थालेको छ। प्रधानमन्त्री ओलीका विरुद्ध उचालेर प्रचण्डले आफूलाई कतै धोका त दिने होइनन् भन्ने भएपछि सो समूहमा शंका बढेको हो। यसअघि पनि पार्टीमा विवाद भएका बेला प्रचण्ड, वामदेव गौतम र रामबहादुर थापाले ओलीलाई साथ दिएपछि नेपाल समूहले धोका पाएको थियो।
मंगलबार, असार २३, २०७७
वैदेशिक रोजगार बोर्ड सदस्यमा खड्काकाे मनाेनयनप्रति नेकपाकै कार्यकर्ताकाे असन्तुष्टि
सरकारले वैदेशिक रोजगार बोर्डको सदस्यमा स्वास्थ्य व्यवसायी तथा स्वास्थ्य व्यवसायी संघका अध्यक्षसमेत रहेका कैलाश खड्कालाई मनोनित गरेसँगै आलोचना सुरू भएको छ। सत्तारुढ नेकपाका सर्लाही जिल्ला इञ्चार्ज डाचाराज वाग्लेले खड्कालाई मनाेनयन गरेकाेप्रति असन्तुष्टि जनाएका छन्।
मंगलबार, असार २३, २०७७
नेपालका एनजिओले गरे युएनलाई रिपोर्ट, भने- द्वन्द्वकालीन मुद्दामा सरकारले कामै गरेन
नेपालका गैरसरकारी संस्थाहरुले संयुक्त राष्ट्रसंघलाई द्वन्द्वकालीन मुद्दामा सरकारले वाचा मात्र गरेको तर काम भने नगरेको प्रतिवेदन बुझाएका छन्। मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षा (यूपिआर)का लागि नेपाली गैरसरकारी संस्थाहरूको सञ्जालले असार २२ गते संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदमा नेपालको मानव अधिकार प्रतिवेदन पेस गर्दे यस्तो दाबी ग...
मंगलबार, असार २३, २०७७
संकटमा जनता जोगाउनेभन्दा सरकारको प्राथमिकता कुर्सी जोगाउने भयो : महामन्त्री कोइराला
उनले नेपाली कांग्रेसले अवलम्बन गरेको प्रजातान्त्रिक समाजवाद गरिब नागरिकलाई कसरी धनी बनाउने भन्ने चिन्तन भएको बताए। गरिबलाई धनी बनाएर धनी र गरिबबीचको दूरी कम गर्ने विपी कोइरालाको प्रजातान्त्रिक समाजवादी चिन्तन भएको महामन्त्री कोइरालाको भनाइ थियो।
मंगलबार, असार २३, २०७७
प्रधानमन्त्री ओलीद्वारा फ्रान्स र आयरल्यान्डका नवनियुक्त प्रधानमन्त्रीलाई बधाई
प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्स र आयरल्यान्डका नवनियुक्त प्रधानमन्त्रीलाई बधाई दिएका छन्। मंगलबार प्रधानमन्त्री ओलीले दुवै देशका नवनियुक्त प्रधानमन्त्री बधाई तथा शुभकामना दिएको परराष्ट्रले मन्त्रालयले बताएको छ।
मंगलबार, असार २३, २०७७
चिनियाँ राजदूतको राजनीतिक सक्रियताको विरोधमा दूतावास अगाडि प्रदर्शन
चिनियाँ राजदूत होउ यान्छीको बढ्दो राजनीतिक भेटघाटलाई लिएर चिनियाँ दूतावास अगाडि विरोध प्रर्दशन भएकाे छ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद मिलाउन नेताहरुको ढोका चहार्दै राजदूत हिंडेको भन्दै सर्तक बनाउन विरोध जनाएकाे बताइएकाे छ।
मंगलबार, असार २३, २०७७
काेराेना परीक्षणमा गर्भवती र सुत्केरीलाई प्राथमिकता दिन सरकारको अनुराेध
सरकारले गर्भवती र सुत्केरी महिलाको कोरोना भाइरस (कोभिड-१९) परीक्षणमा प्राथमिकता दिन अनुराेध गरेकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार देशभरका अस्पताल तथा प्रयोगशालालाई गर्भवती र सुत्केरी महिलाको पिसिआर परीक्षणमा प्राथमिकता दिन अनुरोध गरेको हो।
मंगलबार, असार २३, २०७७
८६००० देखि शून्यसम्म
कोरोना भाइरस (कोभिड १९) को प्रभावले क्रिकेटमा मार्च महिनाको सुरुदेखि नै असर गर्न थालिसकेको थियो। तैपनि विश्व हल्लाइदिने भूकम्पको जस्तो ठूलो प्रभावको आँकलन क्रिकेट जगतमा भइसकेको थिएन। तर त्यसको एक हप्तामै अवस्था सोचेभन्दा निकै नाजुक भयो। गएको मार्च ५ मा एभरेस्ट प्रिमियर लिग (इपिएल) टी ट्वान्टी क्रिकेट स्थगित भएको नेपालमा पनि राष्ट्रिय टिमक...
मंगलबार, असार २३, २०७७
रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित
जिल्ला प्रशासन कार्यालय ललितपुरमा आज बसेको बैठकले रातो मच्छिन्द्रनाथको रथारोहण र सोसम्बन्धी कार्य स्थगन गर्ने निर्णय गरेको छ। गुठी संस्थान कार्यालय ललितपुरले मीननाथका ञ्वाँल नाइके चिरीकाजी महर्जनलाई आज अपराह्न पत्र लेखी उक्त निर्णयबारे जानकारी गराएको संस्थानका कार्यालय प्रमुख राजन भुजुले बताए।
मंगलबार, असार २३, २०७७
पछिल्लो पाँच दिनको तथ्यांक : परीक्षण घट्यो‚ कोरोना संक्रमित पनि घटे
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक दिन १० हजार कोरोना परीक्षण गरिने दाबी गरेपनि उक्त लक्ष्य पुरा गर्न सकेको छैन।स्वास्थ्यमन्त्री भानुभक्त ढकालले दैनिक १० हजार परीक्षण गरिने दाबी गरेका थिए। मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार अधिकतम ६ हजार १ सय ३३ जनामा कोरोन परीक्षण गरिएको छ। असार १९ गतेदेखि २३ गतेसम्मको तथ्यांकअनुसार दैनिक संक्...
मंगलबार, असार २३, २०७७
काठमाडौं उपत्यकामा काेराेना संक्रमितकाे संख्या २७६ पुग्याे
उपत्यकाका तीन जिल्लामा हालसम्म २७६ जनामा कोरोना भाइरसकाे संक्रमण देखिएकाे छ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २८ जना कोरोना संक्रमित थपिएका छन्।
मंगलबार, असार २३, २०७७
मंगलबार कुन जिल्लामा कति भेटिए कोरोना संक्रमित?
नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार नाघेको छ। पछिल्लो २४ घन्टामा २ सय ४ थपिएसँगै संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको हो।
मंगलबार, असार २३, २०७७
सरिता गिरीलाई सांसदबाट हटाउने समाजवादीको निर्णय, संसदलाई जानकारी दिइने
‘नेपालको संविधान दोस्रो संशोधन विधेयकको सम्बन्धमा सरिता गिरीको अभिव्यक्तिबारे समाजवादी पार्टीको निर्णय: सरिता गिरीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी सांसद पदबाट हटाउने । संसदलाई जानकारी दिने’, पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले ट्विटमा लेखेका छन्।
मंगलबार, असार २३, २०७७
नेप्सेमा रणनीतिक साझेदार भित्र्याउन झाँक्री समितिको सुझाव
नेप्सेको स्वामित्वमा एउटा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त स्टक एक्सचेन्जको सहभागिता हुँदा धितोपत्र बजार सेवा विश्वासिलो तथा भरपर्दो भई स्वदेशी एवं विदेशी पूँजीलाई आकर्षित गर्न प्रविधि हस्तान्तरण भई आधुनीकिकरण गर्न सहज हुने उपसमितिको निष्कर्ष छ।
मंगलबार, असार २३, २०७७
दुर्गम जिल्लामा ड्रमबाट डिजल बेच्ने अनुमतिपत्रका लागि निगमले माग्यो निवेदन
दुर्गम जिल्लामा ड्रममा डिजल राखेर बिक्री वितरण गर्नका लागि अनुमति लिन नेपाल आयल निगमले बिक्रेतासँग निवेदन माग गरेको छ। नेपाल आयल निगमको पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली २०७५ को व्यवस्थाअनुसार दुर्गम जिल्लाहरुमा ‘प्याक्ड बिक्रेता’ अर्थात ड्रममा राखेर डिजल बेच्न मिल्ने प्रावधान छ।
मंगलबार, असार २३, २०७७
काठमाडौं उपत्यकामा मंगलबार थपिए २८ जना कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंमा १४ जना, ललितपुरमा १० जना र भक्तपुरमा ४ जना संक्रमित देखिएका छन्।
मंगलबार, असार २३, २०७७
एनएमबी बैंकमा फिक्स्ड डिपोजिट गर्नेले आफ्नो नाममा बिरुवा रोपाउन पाउने
एनएमबी बैंकमा फिक्स्ड डिपोजिट गर्नेले आफ्नो नाममा बिरुवा रोपाउन पाउने भएका छन्। बैंकले 'प्रत्येक खातासँग तपाईंको आफ्नै एउटा बिरुवा' नारासहित एनएमबी ग्रिन फिक्स्ड डिपोजिट सुरु गरेको छ। ग्राहकहरुले आफ्नो प्रत्येक नयाँ एनएमबी ग्रिन फिक्स्ड डिपोजिटसँगै आफ्नो नाममा बिरुवा रोपाउन सक्ने बैंकले जनाएको छ।
मंगलबार, असार २३, २०७७
सरिता गिरीलाई सांसद् र पार्टीबाट निष्काशन गर्ने समाजवादी पार्टीको निर्णय
कार्यदलको सिफारिसका आधारमा उनलाई सांसद्बाट निष्काशन गर्ने निर्णय गरेको हो।
मंगलबार, असार २३, २०७७
Previous
6398
6399
6400
6401
6402
Next
सर्च गर्नुहोस्
×
Search