गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शुक्रबार, असार ६, २०८२
Fri, Jun 20, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
नेमकिपाको घोषणापत्रः देशको सम्पत्ति विदेश लान नपाइने, काम नगर्ने ठेकेदारलाई कडा सजाय
‘नेमकिपालाई जिताएर संसद्मा पुर्याए हामी प्रखर प्रतिपक्षको भूमिका निर्वाह गरी प्रजातन्त्र र जनअधिकारको रक्षा गर्छौं,’ उनले भने, ‘त्यस्तै एमसीसी सम्झौता र एसपीपी साझेदारी खारेज गराउन आवाज उठाउँछौं। नागरिकता विधेयक पनि खारेज गराउन पहल गर्छौं। माध्यामिक शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क गराउन भूमिका खेल्छौं।’
मंगलबार, कात्तिक ८, २०७९
समानुपातिक बन्दसूचीबाट ५५० को उम्मदवारी खारेजीमा
’प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ दलहरुले पेश गरेको बन्दसूचीमा जरिवाना नबुझाएका, उमेर नपुगेका, दोहोरो उम्मेदवारी परेका लगायतका कारणबाट अयोग्य भएका ५५० जनाको नाम बन्दसूचीबाट हटाउने निर्णय गरिएको छ,’ आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
मंगलबार, कात्तिक ८, २०७९
श्रीलंकाले दियो अष्ट्रेलियालाई १५८ रनको लक्ष्य
किनकि, प्रतियोगिताको प्रमुख दाबेदार मानिएको अष्ट्रेलिया पहिलो खेलमा कट्टर प्रतिद्धन्द्धी न्युजिल्याण्डसँग ८९ रनको भारी अन्तरले हारेको थियो। यस नतिजाले समूह १ मा रहेका ६ टोलीमध्ये अष्ट्रेलियालाई पुछारमा धकेलेको छ।
मंगलबार, कात्तिक ८, २०७९
कैलाली–५: ‘बासी अजेन्डा’मा भोट माग्दै उम्मेदवार
मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारले पनि ५ वर्ष अगाडिकै ‘बासी नारा’ अगाडि सारेका छन्। सत्तारुढ (वाम लोकतान्त्रिक) गठबन्धन दलले जारी गरेको प्रतिबद्धता पत्रमा विमानस्थल र गौरीफन्टा नाकाको कुरा उल्लेख नभए पनि प्रदेश सभा सदस्यहरुको प्रतिबद्धतामा विमानस्थल र गौरीफन्टा नाका स्तरोन्नति गर्ने दोहोरिएको छ। नेकपा एमालेल...
मंगलबार, कात्तिक ८, २०७९
फेसबुक ग्रुप बनाएर वृद्ध नेतालाई गाली गरे अब एक लाख जरिवाना र पाँच वर्षसम्म कैद
पछिल्लो समय ’नो, नट अगेन’ नामको एक समूहले वृद्ध नेतालाई विश्राम दिने भन्दै शीर्ष नेताहरूका तस्बिर लगायतका सामग्री बनाएर सामाजिक सञ्जालमा प्रचार गरेको भन्दै आयोगले त्यसलाई रोक्न निर्देशन पनि दिएको छ।
मंगलबार, कात्तिक ८, २०७९
उम्मेदवार बन्दा नै ‘इतिहास’ रचेकी डोटीकी गौरी
गौरी डोटीको संसदीय चुनावमा प्रत्यक्षतर्फ उम्मेदवार बन्ने पहिलो महिला हुन्। पहिलोपटक प्रत्यक्षमा प्रतिनिधि सभाका लागि महिला उम्मेदवार पाउनु समग्र जिल्लावासी र महिलाका लागि गौरवको कुरा भएको उनको भनाइ छ। ‘बहुदलदेखि नै राजनीतिमा होमिएकी हुँ। ३३ वर्षदेखिको त्यागलाई पार्टीले बल्ल न्याय गरेको छ’, उनले भनिन्।
मंगलबार, कात्तिक ८, २०७९
को हुन् ऋषि सुनक?
जोनसनले उनलाई अर्थ मन्त्रालयमा दोस्रो वरीयतामा रहने चिफ सेक्रेटरी टू द ट्रेजरीमा नियुक्त गरे। र, अन्ततः फेब्रुअरी २०२० मा उनलाई चान्सलर अफ दि एक्सचेकर (अर्थमन्त्री)मा पदोन्नति गरियो।
मंगलबार, कात्तिक ८, २०७९
भारतीय मूलका ऋषि सुनक बेलायतको प्रधानमन्त्री नियुक्त
मंगलबार बिहान ४२ वर्षीय सुनकले बकिङ्घम राज दरबारमा राजा चार्ल्स तृतीयलाई भेट गरेका थिए। उक्त भेटमा राजा चार्ल्स तृतीयले उनलाई नयाँ सरकार गठन गर्न आमन्त्रण गरेको बीबीसीले जनाएको छ।
मंगलबार, कात्तिक ८, २०७९
अंक तालिकाको पुछारमा रहेको आयोजक अष्ट्रेलियालाई जित्नैपर्ने दबाब
यता, आयोजक अष्ट्रेलिया भने उस्तै अंकविहीन रहेर नेट रनरेटका आधारमा पछि पर्दै अंक तालिकाको पुछारमा छन्। समूहमा रहेका ६ टोलीमध्ये दुईले मात्र सेमिफाइनलमा स्थान बनाउनेछन्। यसर्थ, सेमिफाइनल सम्भावना राख्ने हो भने मंगलबार पौने ५ बजे हुने श्रीलंकाविरुद्धको खेल अष्ट्रेलियाले जित्नैपर्ने हुन्छ।
मंगलबार, कात्तिक ८, २०७९
संघका उम्मेदवारले तीन र प्रदेशकाले एउटा सम्पर्क कार्यालय खोल्न पाउने
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिकतर्फ बन्दसूचीमा उम्मेदवारी पेश गरेका दलले प्रतिनिधि सभा सदस्यको निर्वाचन क्षेत्रमा एकवटा सम्पर्क कार्यालय खोल्न सक्ने।
मंगलबार, कात्तिक ८, २०७९
च्याम्पियन्स लिग: अन्तिम १६ मा पुग्नलाई कुन समूहमा कसको पल्ला भारी?
इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटी दुई खेल बाँकी छँदै १० अंक जोडेर नकआउट चरणमा प्रवेश गरिसकेको छ। ७ अंक जोडेको जर्मन क्लब बोरुसिया डर्टमुण्ड, २ अंक जोडेको स्पेनिस क्लब सेभिल्ला र २ अंक नै जोडेको डेनिस क्लब कोपनहेगन नकआउट चरणका लागि संघर्षरत छन्।
मंगलबार, कात्तिक ८, २०७९
जुम्ला सदरमुकाम दशैंदेखि अन्धकारमा, क्षतिग्रस्त विद्युतीय प्रसारण लाइन बन्न अझै समय लाग्ने
अभिरल वर्षासँगैको पहिरोले राष्ट्रिय प्रसारण लाइनमा क्षति पुगेपछि जुम्ला सदरमुकाम खलंगा दशैंदेखि नै अन्धकारमा छ। तिहार सुरु भइसक्दा पनि क्षतिग्रस्त प्रसारण लाइन बन्न सकेको छैन। नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले असोज १९ गतेदेखि अवरुद्ध भएको विद्युत् सेवा अझै सुचारु हुन नसकेको जानकारी दिए।
मंगलबार, कात्तिक ८, २०७९
संसदीय निर्वाचनमा जुम्लाबाट इतिहास रच्ने प्रयासमा गोमा
उसै पनि जुम्लामा माओवादीभित्र दुई गुट निकै हावी छ। माओवादीसँग बैद्यहरु टुक्रिँदा सँगै गएका नरेश भण्डारीले २०७० को निर्वाचनमा माओवादीकै उम्मेदवार गजेन्द्रबहादुर महतलाई हराउन भूमिका खेलेका थिए।
मंगलबार, कात्तिक ८, २०७९
बेलायतका नयाँ प्रधानमन्त्री बन्न लागेका सुनकलाई प्रधानमन्त्री देउवाले दिए बधाई
प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतको नयाँ प्रधानमन्त्री बन्न लागेका ऋषि सुनकलाई बधाई दिएका छन्। तत्कालीन प्रधानमन्त्री लीज ट्रसले पदभार सम्भालेको ६ हप्तामै अनपेक्षितरुपमा राजीनामा दिएपछि सुनक सोमबार मात्र कन्जर्भेटिभ पार्टीका नेता चयन भएका थिए।
मंगलबार, कात्तिक ८, २०७९
कतार विश्वकप–२०२२ को एक महिने काउनडाउन सुरु
काउनडाउन शुरु भएको उपलक्ष्यमा आयोजित कार्यकममा लक्की ड्रमार्फत् फुटबल विजेता चयन गरिएको थियो। फुटबल विजेताहरुमा रमेश व्यञ्जनकार, प्रियन्का भण्डारी, प्रकास बावु थापा, शैलेन्द्र बज्राचार्य, काजोल झा, तुलसी श्रेष्ठ, प्रकाशमणि पौडेल, रवि राजकर्णिकार र प्रज्वल वली रहेका छन्।
मंगलबार, कात्तिक ८, २०७९
स्टन भिल्लाको प्रशिक्षकमा उनाई एमरी नियुक्त
प्रिमियर लिगमा गत बिहीबार राति फुलहमसँग लज्जास्पद हार बेहोरपछि एस्टन भिल्लाले मुख्य प्रशिक्षक स्टिभन जेरार्डलाई बर्खास्त गरेको थियो। त्यसपछि रिक्त ठाउँमा उनाईलाई नियुक्त गरेको हो।
मंगलबार, कात्तिक ८, २०७९
फूल व्यवसायीलाई भ्याइनभ्याइ
पाँच लाखको लगानीमा सयपत्रीका चार जातको फूल खेती गरिएको सिंहले बताए। ‘फूलको माग धेरै छ, पूर्ति गर्न सकेका छैनौं’, उनले भने, ‘एकपटक फुलेको पूरै फूल बिक्री गरेर सकिएको छ।’
मंगलबार, कात्तिक ८, २०७९
टपरी बुन्न सिक्दै विद्यार्थी
विद्यालयले पढाइका साथै प्रयोगात्मक शिक्षा दिएकामा सोतीले खुशी व्यक्त गरिन्। ‘पढाइका अलवा अतिरिक्त ज्ञानका कुरा सिक्न पाउँदा खुसी लागेको छ, सुरुआत भएकाले केही समस्या भए पनि निरन्तर गरेपछि राम्रो टपरी बुन्छु’, उनले भने।
मंगलबार, कात्तिक ८, २०७९
Previous
2495
2496
2497
2498
2499
Next
सर्च गर्नुहोस्
×
Search