गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शुक्रबार, असार ६, २०८२
Fri, Jun 20, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
भाइ–मसला महँगियो, पसलैपिच्छे फरक मूल्यसूची
अर्को पसलकी व्यापारी सुमिता तुलाधरले अहिले बजारमा छगडाको अभाव रहेको बताइन्। ‘होलसेलमा छगडा पाउँदैन रे भन्छन्। हामीले अस्ति नै किनेर राखेको अलिकति बाँकी छ। त्यही बेचिराखेका छौं,’ उनले भनिन्।
मंगलबार, कात्तिक ८, २०७९
तिहारको झिलिमिली [फोटोफिचर]
काठमाडौंका घरहरुलाई झिलिमिली बत्तीले छोपेका छन्। कीर्तिपुर डाँडाबाट स्वय्म्भू र आसपासको क्षेत्रमा देखिएको रात्रिकालीन दृश्य।
मंगलबार, कात्तिक ८, २०७९
ह्वाइट हाउसमा मनाइयो हालसम्मकै ठूलो दिपावली पर्व
जसमा बाइडेन प्रशासनका कैयौं भारतीय–अमेरिकी सहभागी भएका थिए। दिपावलीको अवसरमा ह्वाइट हाउसमा राष्ट्रपति जो बाइडेनले दिपावली मनाउँदै गर्दा आफूले थप सम्मानित भएको महशुस गरेको बताएका छन्।
मंगलबार, कात्तिक ८, २०७९
कैलालीका किसानलाई धान भित्र्याउने चटारो
धान तयारी भएका बेला मौसम प्रतिकूलताले दशैंपछि मात्र धान कटानी थालेका किसानहरु अहिले दीपावलीमा धान कटाइसँगै भित्र्याउनमा व्यस्त रहेका छन्। दीपावली लागे पनि किसानलाई खासै नछोएको टीकापुर बनगाउँका किसान मानबहादुर चौधरीले बताए।
मंगलबार, कात्तिक ८, २०७९
फूलैफूलको पर्व तिहारमा फूल नै नफुलेपछि...
आफूले रोपेका प्राकृतिक फूल नफुलेपछि जिल्लाका अधिकांश छोरीचेलीहरु बजारमा पाइने प्लास्टिकको कृत्रिम फूलको माला खरिद गर्न बाध्य बनेका छन्। कतिपयले त्यही कोपिला बन्दै गरेका फूललाई गुच्छा बनाएर आफ्ना माइती पुज्ने तयारी गरेका छन्।
मंगलबार, कात्तिक ८, २०७९
तिहार मृत्युकाे भयबाट मुक्त भएर प्रकृति र समाजका लागि समर्पित चाड हाे: डा चिन्तामणिनाथ याेगी
मंगलबार, कात्तिक ८, २०७९
लक्ष्मीपूजाको दिन विद्युत्को उच्चतम माग १३०५ मेगावाट, ३८० मेगावाट निर्यात
गत वर्ष लक्ष्मीपूजाको दिन विद्युत्को पिक डिमाण्ड १२७० मेगावाट रहेकोमा यस वर्ष ३५ मेगावाट बढी १३०५ मेगावाट पुगेको छ।
मंगलबार, कात्तिक ८, २०७९
झिलीमिली बत्ती जडान गर्नेबेला करेन्ट लागेर दुई जनाको मृत्यु
मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–२२ बसबिट्टीका १९ वर्षीय अमित मिश्र र वडा नम्बर–९ का १४ वर्षीय शिवराज यादव रहेका छन्।
मंगलबार, कात्तिक ८, २०७९
अवरुद्ध सडक एक्काइस दिनपछि खुल्यो
सडक अवरुद्ध हुँदा निस्दी गाउँपालिकाको कार्यालयमा सेवा लिन रामपुर नगरपालिका हुँदै सवारी साधनमा करिब चार घण्टाको यात्रा गर्नुपर्ने बाध्यता थियो।
मंगलबार, कात्तिक ८, २०७९
दाङमा तीन फर्निचर उद्योगमा आगलागी, करोडौंको क्षति
आगलागीबाट तीनवटै फर्निचर उद्योग जलेर नष्ट भएका छन्। न्यू दाजुभाइ, दाजुभाइ र स्टार दाजुभाइ तीन वटा फर्निचर उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
मंगलबार, कात्तिक ८, २०७९
आज खण्डग्रास सूर्य ग्रहण, नांगो आँखाले हेर्न नहुने
ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ बजेर २४ मिनेटमा सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए। ग्रहणले बेलुकी पौने सात बजे छोड्नेछ। ३२ मिनेट नेपालबाट ग्रहण देखिने उनले बताए।
मंगलबार, कात्तिक ८, २०७९
तिहारको तेस्रो दिन मंगलबार गाईपूजा
स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ।
मंगलबार, कात्तिक ८, २०७९
तेस्रो जितको खोजीमा गणेश ठगुन्ना र दिलेन्द्र बडू: कसले मार्ला बाजी?
बहुदल आएपछि भएको पहिलो प्रतिनिधि सभाको निर्वाचन ०४८ मा दिलेन्द्रप्रसाद बडू कांग्रेसबाट उम्मेदवार बनेका थिए। उनले ९ हजार ६७८ मत प्राप्त गर्दै निर्वाचित भएका थिए। उनका प्रतिस्पर्धी नेकपा (प्रजातन्त्रवादी)का चन्द्रदेव जोशीले ३ हजार ६४१ मत प्राप्त गरेका थिए।
मंगलबार, कात्तिक ८, २०७९
प्रेस स्वतन्त्रता विना लोकतन्त्रको कल्पना गर्न सकिँदैन : प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रता विना लोकतन्त्रको कल्पना गर्न नसकिने बताएका छन्।
सोमबार, कात्तिक ७, २०७९
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म
देवकोटाजी यस्ता थिए, उस्ता थिए भनेर अनेक अफवाह फैलाइएको पाइन्छ। तलब थापेको दिन बाटोमा बाँड्दै हिँड्थे, आफ्नो कोट नै फुकालेर गरिबलाई दिन्थे भन्ने जस्ता चर्चा चलेको पाइन्छ। यस्तो कुरा मैले पनि सुनेको हुँ। तर, कोटै फुकालेर दिएको थाहा छैन। एक-दुई जनाले यत्तिकै फर्माएर भनेको हो कि जस्तो लाग्छ। वास्तवमा उहाँको जीवनमा पैसाको दुःखै थियो।
सोमबार, कात्तिक ७, २०७९
बेलायतको प्रधानमन्त्री बन्दै भारतीय मूलका ऋषि सुनक
कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक बेलायतको प्रधानमन्त्री बनेका छन्। प्रधानमन्त्री लिज ट्रससँग पराजित भएको दुई महिनामै कन्जरभेटिभ पार्टीका तर्फबाट उनी प्रधानमन्त्री बनेका हुन्।
सोमबार, कात्तिक ७, २०७९
निर्वाचनमा यसरी खटिँदैछन् प्रहरी र म्यादी, ३ हजार ४१२ मतदान केन्द्र अतिसंवेदनशील
नेपाल प्रहरीले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सुरक्षाको खाका तयार पारेको छ। आफू मातहत रहेका प्रहरी र म्यादी प्रहरीलाई कसरी परिचालन गर्ने भन्नेबारे प्रहरी हेडक्वाटरले खाका तयार पारेको हो।
सोमबार, कात्तिक ७, २०७९
'हाई-हाई गगन दाइ' सार्वजनिक
मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको चुनावी गीत ‘हाई-हाई गगन दाइ’ सार्वजनिक भएको छ।
सोमबार, कात्तिक ७, २०७९
Previous
2496
2497
2498
2499
2500
Next
सर्च गर्नुहोस्
×
Search