• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

निर्वाचनमा यसरी खटिँदैछन् प्रहरी र म्यादी, ३ हजार ४१२ मतदान केन्द्र अतिसंवेदनशील

64x64
नेपाल लाइभ सोमबार, कात्तिक ७, २०७९  २०:३२
1140x725

काठमाडौं- नेपाल प्रहरीले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सुरक्षाको खाका तयार पारेको छ। आफू मातहत रहेका प्रहरी र म्यादी प्रहरीलाई कसरी परिचालन गर्ने भन्नेबारे प्रहरी हेडक्वाटरले खाका तयार पारेको हो। 

प्रहरी हेडक्वाटरको कार्य विभागको केन्द्रीय निर्वाचन सेलले प्रहरी र म्यादी प्रहरी खटाउने खाका तयार पारिसकेको छ। जसअनुसार निर्वाचन क्षेत्रलाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी वर्गीकरण गरिएको छ। सोही अुनसार प्रहरी र म्यादी प्रहरी खटाउने संख्या समेत निर्धारण गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी टेकप्रसाद राईले जानकारी दिए। 

निर्वाचनस्थलको संवेदनशीलताका आधारमा ८ देखि १२ जनासम्म प्रहरी र म्यादी खटाउने गरी खाका तयार पारिएको छ। जसअनुसार सामान्यमा ८ सुरक्षाकर्मी (प्रहरी ३ र म्यादी ५ ) खटाइनेछ। संवेदनशीलमा ९ (प्रहरी ३, म्यादी ६) र अतिसंवेदनशीलमा १२ (प्रहरी ३, म्यादी ९) सुरक्षाकर्मी खटाउने गरी तयारी गरिएको छ। 

१० हजार ८९२ मतदान केन्द्रमध्ये ३ हजार ४१२ मतदान केन्द्र अतिसंवेदनशीलको सूचीमा प्रहरीले राखेको छ। यी मतदान केन्द्रमा म्यादी र प्रहरी गरी १२ सुरक्षाकर्मी खटिनेछन्। यसका साथै सशस्त्र प्रहरी र नेपाल आर्मीले बाहिरी घेरामा रहेर सुरक्षा प्रदान गर्नेछन्।

त्यसैगरी ४ हजार ४२० मतदान केन्द्र संवेदनशीलको सूचीमा छन्। यी मतदान केन्द्रहरुमा प्रहरी र म्यादी गरी ९ सुरक्षाकर्मी खटिनेछन्। सुरक्षाका दृष्टिले सामान्य देखिएका ३ हजार ६० मतदान केन्द्रमा प्रहरी र म्यादी गरी ८ जना सुरक्षाकर्मी खटाउने गरी तयारी गरिएको प्रवक्ता राईले बताए। यसका अलवा आवश्यकता अनुसार सबै मतदान केन्द्रहरुमा सशस्त्र र नेपाल आर्मीले सुरक्षा प्रदान गर्नेछन्। 

प्रहरीले यस पटकको चुनावमा अघिल्ला चुनावहरुमा जस्तो सशस्त्र गतिविधि गर्दै आएका समूहहरुबाट भन्दा पनि मुख्य राजनीतिक दलहरुबाट सुरक्षा चुनौती हुनसक्ने विश्लेषण गरेको छ।  

मुख्य पार्टीहरुबाट चुनाव बिथोल्ने प्रयास नभए पनि आफू अनकुल नहुँदा विभिन्न हर्कत हुनसक्ने औंल्याइएको छ। 

सत्ता गठबन्धन दल तथा प्रमुख प्रतिपक्षी एमालेसँग गठजोड गरेका दलहरुबाट मतदानस्थल तथा बुथ कब्जा, मतपेटिका लुटपाट, मतपत्र च्यात्ने, मतदान कार्य तथा मतगणना बिथोल्ने विभिन्न अफवाह तथा दुस्प्रचार गरी मनोवैज्ञानिक त्रास फैलाउन सक्ने हर्कतहरु हुनेसक्ने विश्लेषण गर्दै सोही अनुसार सुरक्षा रणनीति तयार पारिएको प्रवक्ता राईले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

मुख्य प्रतिस्पर्धी दलहरुबाट विपक्षी तथा मतदाताहरुलाई बाटो छेक्ने, धम्क्याउने र आचारसंहिताको उल्लंघनसम्मका घटना हुनसक्ने औंल्याइएको छ।

अर्कोतर्फ प्रदेश २ मा अराजक गतिविधि गर्दै आएको सिके राउत नेतृत्वको जनमत पार्टीले पनि आफू अनुकुल माहोल बनाउन अराजक गतिविधि गर्नसक्नेसम्मको विश्लेषण प्रहरीले गरेर सुरक्षा रणनीति तयार पारेको छ। 

त्यसैगरी भौगोलिक विकटता, सञ्चारको अभावजस्ता कारणले पनि सुरक्षामा केही समस्या हुनसक्ने उल्लेख गरिएको छ। सोही अनुसार अन्तरपार्टी विवाद तथा झडप, भौगोलिक विकटता, उम्मेदवारहरुको पृष्ठभूमि लगायतलाई आधार मानेर मतदान केन्द्रको वर्गीकरण गरिएको छ। 

निर्वाचनको अवधिमा भीआईपी, कारागार, विमानस्थल लगायतको सुरक्षामा सशस्त्र र नेपाल आर्मीलाई खटाएर नेपाल प्रहरीका जतिशक्दो धेरै जनशक्ति निर्वाचनमा खटाउने गरी तयारी अघि बढाइएको छ। यसअघिका निर्वाचनहरुमा समेत कारागार लगायतको सुरक्षामा आर्मी खटाइँदै आएकोमा यो पटक पनि त्यसलाई निरन्तरता दिन लागिएको छ। 

सुरक्षाका हिसाबले संवेदनशील र अतिसंवेनशील रहेका तराईका जिल्लाहरुमा बढी म्यादी प्रहरी खटाउने गरी तयारी भएको छ। मोरङ, धनुषा, झापा, सर्लाही, सप्तरी लागयतका जिल्लाहरुमा धेरै मतदान केन्द्र रहेकोले अतिसंवेदनशीलको वर्गीकरणमा परेका यी जिल्लामा धेरै म्यादी प्रहरी खटाइने प्रवक्ता राईले बताए।
 

प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९  २०:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वनस्पति घ्यू–तेल उत्पादक संघद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
रसुवा बाढीमा मृत्यु भएका प्रतिप्रहरी परिवारलाई १० लाख राहत दिने निर्णय
भोटेकोशी बाढी : ग्राउण्ड जीरोमा गोल्याण फाउण्डेशन, खानादेखि मनोपरामर्शसम्म
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
वनस्पति घ्यू–तेल उत्पादक संघद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग बुधबार, भदौ १७, २०८३
रसुवा बाढीमा मृत्यु भएका प्रतिप्रहरी परिवारलाई १० लाख राहत दिने निर्णय बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : ग्राउण्ड जीरोमा गोल्याण फाउण्डेशन, खानादेखि मनोपरामर्शसम्म बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी प्रभावित गल्छी पुगे ओली, पीडितले सरकारी ढिलासुस्तीको गुनासो बुधबार, भदौ १७, २०८३
राष्ट्रिय अनुसन्धान विभागलाई गृह कि प्रधानमन्त्री कार्यालय मातहत राख्ने विषयमा छलफल बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्