• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

भाइ–मसला महँगियो, पसलैपिच्छे फरक मूल्यसूची

64x64
कल्पना घिमिरे मंगलबार, कात्तिक ८, २०७९  १०:०८
1140x725

काठमाडौं– यतिबेला असन बजार क्षेत्र व्यस्त छ। जहाँ तिहारका लागि सामान किन्न आउनेको लाम नै देखिन्छ। तिहार सुरु भएसँगै विभिन्न सामान किन्नेको ताँती देख्न सकिन्छ।

व्यापारीहरु ‘यता होलसेल, यता’ भन्दै कराइरहेका थिए। कोही झिलिमिलि बत्ती किन्दै थिए, त कोही भाइमसला र कोही कपडाहरु।

एक साता अघिदेखि नै तिहारको किनमेलका लागि काठमाडौंका बजारमा ग्राहकको भीड लाग्न थालेको थियो। न्यूरोड असन लगायतका क्षेत्रहरुमा तिहार लक्षित सामग्री किन्नेको भीड निकै बढेको स्थानीय व्यापारी बताउँछन्। 

‘किन्ने भन्दा हेर्न र मूल्य सोध्न आउनेको पनि भिड लागेको छ। जो आउँछन्। मूल्य सोधेर फर्किन्छन्,’ त्यहाँका एक व्यापारीले भने।

bhaai masala (5)1666671624.jpg

असन काडमाडौंको प्रमुख व्यापारिक केन्द्र हो। जहाँ फुटकरदेखि ठूला सामानहरु पाइन्छन्। चाडपर्व मात्रै होइन, अन्य समयमा पनि असनमा ग्राहकको भीड नै हुन्छ। अझ बिहान र बेलुकाको समयमा सबैभन्दा धेरै। 

हुने खानेहरु सामान महँगो होस् या सस्तो कुनै प्रवाह नगरी खरिद गरेर फर्किन्छन्। मध्यम वर्गका ग्राहक भने मोलमोलाई गर्छन्, आफ्नो क्षमताले भ्याए किन्छन्, नत्र मूल्य सोधेर फर्किन्छन्। 

तिहारका लागि भाइमसला किन्न असन आएकी एक महिला ‘धौभडेल ड्राई फ्रुट्स’ नामक एक पसलमा पुगिन्। बदाम, काजु, छगडा, ओखर, किसमिस, पेस्ता र नरिवल  एक एक पाउ मागिन्।

Ncell 2
Ncell 2
nimb
nimb

त्यस पसलका व्यापारीले छगडा सकिएको बताए। 

‘छगडा नभए अरु दिनुस,’ ती महिलाले भनिन्। 

bhaai masala (6)1666671625.jpg

उनले काजुु, बदाम, किसमिस, पेस्ता, ओखर, र नरिवल एक–एक पाउको प्याकेट ल्याएर झोलामा राखे। र बिल बनाउन थाले। 

Xtrem

Xtrem

एक पाउ काजुको रु. ३४०, बदाम रु. २६०, किसमिस  १३०, ओखर १२० पेस्ता ४४० र नरिवल रु.११० पर्याे। सबैको मूल्य जोड्दा जम्मा १४०० पुग्यो। 

‘कस्तो महँगो भनेको? झन् यहाँ सस्तो होला भनेर चावहिलदेखि आको!  पोहोरभन्दा अहिले के साह्रो महँगिएको? म त बरु लादिनँ उनले’, व्यापारीलाई गाली गर्दै उनी निस्किइन्। 

bhaai masala (4)1666671624.jpg

ती महिलाले आफ्नो नाम भने खुलाउन चाहिनन्। अर्कीे महिला बोलिन् ‘ए आन्टी त सामान नलिइ निस्किछिन त।’

‘गइन, पैसा ल्याएको थिएन रे। त्यहि भएर,’ ती व्यापारीले कुरा सुधारेर भने। फेरि दुई युवती भाइमसला किन्न आए। उनीहरुले मसलाको मूल्य सोधे। व्यापारीले मूल्य सूचीतिर देखाउँदै त्यहाँ हेर्नुस् भने। 

उनीहरुले हेरेर ‘कस्तो महँगो छोइनसक्नु जाउँ अन्तै’ भनेर निस्किए। फेरि अर्का युवक तिहारको लागि भाइमसला किन्न आए। ती युवकले तिहारको यो–यो सामान दिनुस् भनेर व्यापारीलाई लिस्ट दिए। 

त्यो लिस्टमा भएका मसलामध्ये छगडा थिएन। ती युवा झोक्किँदै ‘जुन नभइनहुने छगडा छैन भने के यहाँ किन्ने?’ भन्दै अर्को पसलतिर लागे।

धौभडेल डाईफ्रुट्सका व्यापारी सुजित धाभैडेल होलसेलमै मूल्य बढेर आएको बताउँछन्। ‘हामीले ल्याउँदा नै महँगो भएर आको छ। त्यो पनि छगडा त पाइएन पनि। यहाँ छगडा सकिएर बरबाद भयो। छगडा नहुँदा कस्टमरले अरुमात्र किन्न मान्दैनन्,’ उनले भने।

bhaai masala (3)1666671624.jpg

अर्को पसलकी व्यापारी सुमिता तुलाधरले अहिले बजारमा छगडाको अभाव रहेको बताइन्। ‘होलसेलमा छगडा पाउँदैन रे भन्छन्। हामीले अस्ति नै किनेर राखेको अलिकति बाँकी छ। त्यही बेचिराखेका छौं,’ उनले भनिन्। 

त्यस्तै अन्नपूर्ण ड्राइफ्रुट्सका व्यापारी यसपालीको तिहारका लागि आएको छगडा कुहिएर आएको बताउँछन्। ‘होलसेलबाट कुहिएको आको थियो। कुहिएको कसैले लान मान्दैन। के कुहिएको बेच्नु भनेर फिर्ता गरेँ। अहिले म पहिलाकै छगडा बेचिराछु,’ उनले भने।

धेरै जसो व्यापारीहरु भाइमसलामा काजु, पेस्ता, बदाम, किसमिस,मखना, ओखर सुपारी जस्ता धेरै ड्राईफ्रुट्सको मूल्य बढेर आएको बताउँछन्। अधिकांश ड्राईफ्रुट्स नेपालमा पाइँदैनन्।

सबैजसो ड्राईफ्रुट्समा नेपाल छिमेकी मुलुकसँग निर्भर छ। विदेशबाट आयात गरेरै बजारको माग पूरा गरिन्छ। आयात गर्दा भन्सार वृद्धिका कारण बजारमा ड्राईफ्रुट्स महँगो पर्न गएको व्यवसायीहरु बताउँछन्। 

bhaai masala (7)1666671625.jpg

थोक व्यवसायी संघका अध्यक्ष देवेन्द्र भक्त तुलाधरले ड्राइफ्रुट्स अघिल्ला वर्षभन्दा यसवर्ष कम आयात भएको बताए। ‘अघिल्लो वर्ष कोभिड–१९ देखि व्यापार–व्यवसाय फस्टाउन सकेको थिएन। व्यापारीहरुले पनि धेरै ल्याउन सकेका छैनन्। त्यस्तै डलर र एलसीको भाउ बढेका कारण धेरै माल झिकाको छैन। त्यसकारण माग बढेको छ,’ उनले भने ‘अघिल्लो वर्षको तुलनामा १० देखि १५ प्रतिशतसम्म मूल्य बढेको छ ।’

बजारमा फरक–फरक मूल्य छन्। ‘

असनको धौभडेल ड्राई फ्रुट्स’को मूल्य सूची यसप्रकार छ:

मसलाको प्रकार मसलाको मूल्य
नरिवल ५५०
पेस्ता २२००
छगडा ५००
काजु  १७००
बदाम   १३००
किसमिस ५०० – ६५०
ओखर  ६००
छोडाएको ओखर  १५००
सुपारी १५००
ल्वाङ  २००
सुकुमेल   ५०००
दालचिनी  ८००–१५००
मखना       १०००
मरिच  १५००
मिश्रि     २५०
खुर्पानी  १२०० 

खुद्रा व्यापार संघको मूल्यसुचीमा पसलपिच्छे फरक–फरक

असनका पसलहरुमा फरक–फरक मूल्य राखेर व्यापार भइरहेको छ। एउटै वस्तुको मूल्यमा एक सय देखि तीन सयसम्मको भिन्नतामा मूल्यसूच राखेर व्यापारीले बिक्री गरिरहेका छन्। 

जुन खुद्रा व्यापार महासंघका मूल्य सूची हुन्। खुद्रा व्यापार महासंघकै मूल्यसूचीमा पसलपिच्छे मूल्य फरक छ। त्यो पनि एक किलोमा सय रुपैयाँदेखि तीन सयसम्म। 

bhaai masala (1)1666671626.jpg

धौभडेल डाइफ्रुट्समा काजुको मूल्य प्रतिकिलो १७०० छ भने त्यही काजुको मूल्य अर्काे नाम नखुलेको पसलमा १९०० रुपैयाँ छ। त्यस्तै पेस्ताको मूल्य पनि पसलै पिच्छे फरक छ। २१०० रुपैयाँदेखि देखि २३०० रुपैयाँसम्ममा व्यापारीहरुले बिक्री गरिरहेका छन्।

किराना व्यवसायी तथा खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले केही ड्राईफ्रुट्सको मूल्य बढेको बताए। केहीको मूल्य पोहोर सरह र केहीको मूल्यमा भने सामान्य गिरावट आएको बताए।

‘गुणस्तर हेरेर कम्पनी अनुसार रेट फरक पर्न आउँछ। प्याकेजिङले पनि केही हदसम्म मूल्यमा भूमिका खेल्छ। काजु मात्रै बजारमा १५ सयदेखि दुई हजार रुपैयाँसम्म पर्छ। ड्राईफ्रुट्स सामान्य मात्रामा आयात हुने हुँदा डलरको भाउ बढेसँगै १०–१५ प्रतिशत महँगो पर्न गएको छ’, उनले भने।

bhaai masala (8)1666671626.jpg

प्रकाशित मिति: मंगलबार, कात्तिक ८, २०७९  १०:०८
  • #तिहार
  • #भाईमसला

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
सुनको मूल्य घट्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ५०० रुपैयाँले घटेको हो । शुक्रबार, असोज ९, २०८३
बाढीपीडितका लागि प्याब्सनद्वारा २० करोड ८९ लाखभन्दा बढी राहत सहयोग प्याब्सनका अनुसार भाद्र १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनामा सहयोग... बिहीबार, असोज ८, २०८३
कन्टेन्ट क्रिएटर र ब्रान्डलाई एआईमार्फत जोड्ने प्लेटफर्म ‘इनमार्क’ सञ्चालनमा डिजिटल विज्ञापन र इन्फ्लुएन्सर मार्केटिङको बढ्दो प्रभावसँगै कन्टेन्ट क्रिएटर र व्यावसायिक ब्रान्डहरूबीचको सहकार्यलाई आधुनिक बनाउने उ... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्