गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बिहीबार, असार ५, २०८२
Thu, Jun 19, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
सिन्धुपाल्चोक १ : सभामुखको बिरासत जोगाउने दौडमा सुवोध, चुनौती दिँदै अनुभवी सरेश, निर्णायक कांग्रेस
उक्त क्षेत्रमा २०७४ सालको निर्वाचनबाट सापकोटा निर्वाचित भएका थिए भने तत्कालीन सरकारका प्रवक्ता समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेत पराजित भएका थिए।
बुधबार, कात्तिक ९, २०७९
सूर्योदयसँगै गरियो नेपाल संवत् ११४३ को स्वागत
नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए।
बुधबार, कात्तिक ९, २०७९
शिक्षण पेसा छाडेर फूल खेती, मनग्य आम्दानी
चितवनमा यो पेसा गरेका पाख्रिनले पाँच वर्ष भयो। धादिङ फूलखर्क–४ का उनले नौबिसेबाट पुष्प खेतीको सुरुआत गरेका थिए। यसका लागि उनले शिक्षण पेसासमेत छोडे।
बुधबार, कात्तिक ९, २०७९
आकाशिँदो मूल्यले हिमाली जिल्लाका उपभोक्ता मर्कामा
सडक अवरुद्ध भएको २० दिनपछि मात्र कात्तिक ८ गते मंगलबार कर्णाली राजमार्ग खुलेको छ। राजमार्ग त खुलेको छ तर सबै सवारी साधन सहजै आवतजावत हुन सकेका छैनन्।
बुधबार, कात्तिक ९, २०७९
हराउँदै ‘सोरठी नाच’
तिहार आउनु एक साता पहिले नै गाउँमा बूढापाकाले गाउने नाच्ने र युवाले साथ दिने चलन चल्दै आएकोमा पछिल्लो एक दशकयता निकै कम भएको छ। आधुनिक गीत सङ्गीत र नाचप्रति युवापुस्ताको मोह बढ्नुले सोरठी नाच ओझेलिएको बुढापाका बताउँछन्।
बुधबार, कात्तिक ९, २०७९
काठमाडौं–१ मा २१ राजनीतिक दल चुनावमा भाग लिँदै
सो क्षेत्रमा २१ विभिन्न दलबाट ३८ र स्वतन्त्रबाट २४ गरी जम्मा ६२ जनाको उम्मेदवारी परेको काठमाडौं जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद अधिकारीले जानकारी दिए।
बुधबार, कात्तिक ९, २०७९
भैरवी गाउँपालिकाको डोजरको ठक्करबाट एक जनाको मृत्यु
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार भैरवी गाउँपालिका–४ डाँडीमाडी बजारमा भएको घटनामा भैरवी गाउँपालिका–३ कुराँह गाउँका ३९ वर्षीय धनु खातुनको मृत्यु भएको हो।
बुधबार, कात्तिक ९, २०७९
आत्मीयता र पुनर्मिलनको पर्व ‘भाइटीका’
दाजुभाइका लागि दिदीबहिनीले दीर्घायुको कामना गर्दै कहिल्यै नओइलाउने मखमली फूलको माला लगाइदिने चलन छ। मखमली फूलको तिहारमा धेरै महत्व छ। यो फूल कहिले न ओइलिने भएकाले यसलाई दीर्घायु र स्वस्थ जीवनको प्रतीकको रुपमा लिइन्छ।
बुधबार, कात्तिक ९, २०७९
गन्तव्य तिलिचो: बेसीशहर त पुगियो, तर…
प्रेम र गगन पुग्न रातिको १२ बज्यो। उनीहरु नपुग्दै हाम्रो यात्रामा भने अनिश्चयको बादल मडारिसकेको थियो– बाटो खुलेन भने कसरी जाने?
बुधबार, कात्तिक ९, २०७९
नेपाल संवत् ११४३: देशभर विभिन्न कार्यक्रम गरि मनाइँदै
नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको हो। विसं २००७ सालमा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवत् राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ।
बुधबार, कात्तिक ९, २०७९
शीर्ष नेताबारे ‘नो नट अगेन’ लेख्नेलाई पाँच लाखसम्म जरिवाना गर्ने आयोगको चेतावनी
मंगलबार विज्ञप्ति जारी गर्दै आयोगले शीर्ष नेताको टाउको जोडेर ‘नो नट अगेन’ लेखेर पोस्ट गरे जरिवाना गरिने चेतावनी दिएको छ।
बुधबार, कात्तिक ९, २०७९
राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र बेलायती सभामुखबीच भेटवार्ता
भेटमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना एवं राजदूतावासका उपनियोग प्रमुख श्रीमती रोशन खनाल सहभागी थिए।
बुधबार, कात्तिक ९, २०७९
तिहारको चौथो दिन गोवर्द्धन पूजा: गाई, गोरु र हलि पुजिँदै
आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ।
बुधबार, कात्तिक ९, २०७९
आयोजक अष्ट्रेलियाको पहिलो जित
श्रीलंकाले दिएको १५८ रनको लक्ष्य अष्ट्रेलियाले २१ बल बाँकी छँदै मात्र ३ विकेटको क्षतिमा पूरा गर्यो।
मंगलबार, कात्तिक ८, २०७९
विवेकशील साझाको प्रतिबद्धतापत्र: विदेशमा बस्ने नागरिकलाई मतदान, ‘राइट टु रिकल’ र ‘राइट टु रिजेक्ट’ [पूर्णपाठ]
राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्था सुनिश्चित गर्ने, अनावश्यक सार्वजनिक खर्च कटौती गर्न राजनीतिक भर्ती केन्द्रमा सीमित सरकारी निकायलाई खारेज गर्ने, संवैधानिक आयोगहरूमा नियुक्तिका लागि तोकिएको ४५ वर्षे उमेर हद घटाएर युवामैत्री बनाउने लगायतका प्रतिबद्धता सो पार्टीको छ।
मंगलबार, कात्तिक ८, २०७९
नेमकिपाको घोषणापत्र– कांग्रेस र एमाले नेतृत्वका गठबन्धन एउटै सिक्काका दुई पाटा (पूर्णपाठ)
खेतीको निम्ति मल कारखाना स्थापना गर्ने, कृषि औजार कारखाना पुनःस्थापना गर्ने, नयाँ बिउबिजन बन्दोवस्त गर्ने, सिंचाइमा ध्यान दिने र दलगत भेदभाव नगरी अधिकारविहीन स्थानीय तहहरूको समस्या समाधानमा सहयोग गरेमा प्रदेशको महत्व बढ्दै जानेछ’, घोषणापत्रमा भनिएको छ।
मंगलबार, कात्तिक ८, २०७९
Nepal Live Samachar नेपाल लाइभ समाचार, कात्तिक ८, २०७९
मंगलबार, कात्तिक ८, २०७९
नेमकिपाको घोषणापत्रः देशको सम्पत्ति विदेश लान नपाइने, काम नगर्ने ठेकेदारलाई कडा सजाय
‘नेमकिपालाई जिताएर संसद्मा पुर्याए हामी प्रखर प्रतिपक्षको भूमिका निर्वाह गरी प्रजातन्त्र र जनअधिकारको रक्षा गर्छौं,’ उनले भने, ‘त्यस्तै एमसीसी सम्झौता र एसपीपी साझेदारी खारेज गराउन आवाज उठाउँछौं। नागरिकता विधेयक पनि खारेज गराउन पहल गर्छौं। माध्यामिक शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क गराउन भूमिका खेल्छौं।’
मंगलबार, कात्तिक ८, २०७९
Previous
2494
2495
2496
2497
2498
Next
सर्च गर्नुहोस्
×
Search