गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बिहीबार, असार ५, २०८२
Thu, Jun 19, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट : गण्डकीको टोली घोषणा
गण्डकी प्रदेश क्रिकेट सङ्घले यही कात्तिक २ देखि ८ गतेसम्म प्रादेशिक छनोट प्रतियोगिता गरी १४ नियमित र चार वैकल्पिक गरी १८ जना खेलाडी प्रधानमन्त्री कपका लागि छनोट गरेको हो।
बिहीबार, कात्तिक १०, २०७९
पौने तीन लाख नगदसहित ८ जना जुवा खालबाट पक्राउ
बुधबार राति ११ बजेर ४५ मिनेटमा नियन्त्रणमा लिइएका उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुबाट १६ थान कौडा र नगद दुई लाख ८६ हजार ६ सय ८० रुपैयाँ बरामद गरिएको छ।
बिहीबार, कात्तिक १०, २०७९
चार वर्षमा पनि बनेन तीन किलोमिटर सडक
ठाकुरका अनुसार अब चार सय ८० मिटर सडक बनाउन बाँकी छ। तीन किलोमिटर सडक निर्माणका लागि २०७५ सालमा निर्माण सम्झौता भएको थियो। सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले रमण शिवशक्ति जेभीसँग सम्झौता गरेको थियो। सम्झौताअनुसार २०७७ असार मसान्तसम्म निर्माण सक्नुपर्ने थियो।
बिहीबार, कात्तिक १०, २०७९
माटोमा अम्लियपना बढ्दा रैथाने खेती नासिँदै
जिल्लाकै अगुवा कृषक कार्कीलाई कृषिमा वितृष्णा त्यत्तिकै आएको होइन। अर्गानिक तरकारीमात्रै फलाउने र बिक्री गर्ने कार्कीले ‘इमानदार कृषक’को पहिचानमा नै विषादीको दाग लाग्न थालेपछि कृषि पेसाप्रति वितृष्णा जागेको हो।
बिहीबार, कात्तिक १०, २०७९
रानाथारूको तिहार मनाउने शैली फेरियो
कञ्चनपुरको बेदकोट नगरपालिका–९ का सागर रानालाई अहिलेसम्म आफ्ना पुर्खाले तिहारमा भाइटीका र लक्ष्मी पूजा गरेको सम्झना छैन।
बिहीबार, कात्तिक १०, २०७९
पार्टी विभाजनपछि निर्वाचन परिणाममा कस्तो असर पर्छ?
एमाले विभाजन भइ गठन भएको एकीकृत समाजवादीले वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा उल्लेखनीय जित निकाल्न सकेन। एमालेले २०६ पालिकाको प्रमुख जित्दा एकीकृत समाजवादीले २० पालिकाको नेतृत्व मात्रै जित्न सक्यो। सत्ता गठबन्धनले तालमेल गरेर साझा उम्मेदवार उभ्याउँदा पनि एकीकृत समाजवादीका कैयौँ उम्मेदवारहरुले सन्तोषजनक मत पाउन सकेनन्। मूलतः पूर्वपार्ट...
बिहीबार, कात्तिक १०, २०७९
तिहारमा फूल र माला पाउनै मुस्किल
४ वर्षअघि १० कठ्ठा जमिनबाट यो पेशा थालेका सितारामले व्यवसाय विस्तार गर्दै लगेका छन्। सिताराम जस्तै कैलालीमा दर्जन बढी नागरिकले व्यवसायिक खेती गरेका छन्। तिहारमा बजारमा फुलका माला तिहारको दुई दिनमै सकिएका ब्यापारीहरु बताउँछन्।
बिहीबार, कात्तिक १०, २०७९
वर्षमा एक दिनमात्र खुल्ने बालगोपालेश्वर मन्दिर भाइटीकाको दिन बिहानै खुल्यो
दिदीबहिनी नहुनेका लागि भाइटीकाको दिन आज बिहान ५ बजेदेखि मन्दिर खुल्ने व्यवस्था मिलाइएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।
बिहीबार, कात्तिक १०, २०७९
तिहारको मुख्य दिन आज भाइटीका लगाइँदै‚ उत्तम साइत ११:३७ मा
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई लगाउने गरिन्छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
बिहीबार, कात्तिक १०, २०७९
च्याम्पियन्स लिग: पाँच पटकको विजेता बार्सिलोना लगातार दोस्रोपटक समूह चरणबाटै बाहिरियो
बार्सिलोना रहेको समूह सीबाट जर्मन क्लब बायर्न म्युनिख यसअघि नै अन्तिम १६ मा पुगिसकेको थियो। बुधबार रातिको जितसँगै इन्टर पनि नकआउट चरणमा पुगेको छ।
बिहीबार, कात्तिक १०, २०७९
मिलन पाण्डेको घोषणापत्रः ३ दिनभित्र कम्पनी खोल्न सकिने नीतिका लागि नेतृत्व [पूर्णपाठ]
काठमाडौं- ९ बाट स्वतन्त्र उम्मेदवारी दिएका मिलन पाण्डेले तीन दिनभित्र कम्पनी खोल्न सकिने र एकैदिनमा कम्पनी बन्द गर्न सकिने नीतिको लागी नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
बुधबार, कात्तिक ९, २०७९
चाडपर्वमा कोरोनाको नयाँ भेरियन्ट फैलिने जोखिम, स्वास्थ्य मापदण्ड पालना गर्न सरकारको आग्रह
नेपालमा कोभिड १९ (कोरोना भाइरस)को नयाँ भेरियन्ट पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चाडपर्व मनाउँदा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ। तिहार, छठजस्ता चाडपर्वमा संक्रमण फैलिनसक्ने भएकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन मन्त्रालयले आग्रह गरेको हो।
बुधबार, कात्तिक ९, २०७९
मतदाता रिझाउन देउसी-भैलो
आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सरगर्मी बढिरहेका बेला विभिन्न दलका उम्मेदवार गाउँ-गाउँमा गएर देउसी-भैलो खेल्दै मतदाता रिझाउने प्रयास गरिरहेका छन्।
बुधबार, कात्तिक ९, २०७९
निर्वाचन आयोगद्वारा समानुपातिक उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन [पूर्ण विवरण]
निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम बन्दसूची प्रकाशन गरेको छ। यसअघि दलहरुले पेश गरेको नामावलीमा रहेका ५५० जनाको नाम हटाएर बुधबार अन्तिम बन्दसूची प्रकाशन गरिएको हो।
बुधबार, कात्तिक ९, २०७९
रोल्पामा जिप दुर्घटना, दाजु-भाइसहित तीनको मृत्यु
रोल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। रोल्पाको सुनिल स्मृति गाउँपालिका-४ सेवा केन्द्र नजिकै जुगेखोलामा बुधबार भएको जिप दुर्घटनामा एकै घरका दाजु-भाइसहित तीन जनाको ज्यान गएको हो।
बुधबार, कात्तिक ९, २०७९
एकपछि अर्को विवादमा तानिँदै निर्वाचन आयोग
निर्वाचन आयोगले गरेको निर्णय र क्रियाकलाप विवादमा तानिएको यो पछिल्लो घटना हो। आयोगका यसअघिका केही निर्णयहरु पनि शृखंलाबद्ध रुपमा विवादमा तानिएका थिए। केहीमा आयोगले स्पष्ट पारिसकेको छ भने केहीमा मौन रहेको छ।
बुधबार, कात्तिक ९, २०७९
निर्वाचन आयोगको कल सेन्टरमा आउँछन् यस्ता प्रश्न, आयोगले दिन्छ यस्तो जवाफ!
विसं २०७४ को निर्वाचनमा समानुपातिकतर्फ पहिलो हुने दलको मत चिन्ह अगाडि राखी दोस्रो, तेस्रो हुने दलको क्रमशः निर्वाचन चिन्ह राखिन्छ। तत्पश्चात् दल दर्ताको क्रमानुसार र स्वतन्त्र उम्मेदवारको हकमा उम्मेदवारको नामको वर्णानुक्रमानुसार निर्वाचन चिन्ह राख्ने गरिन्छ।
बुधबार, कात्तिक ९, २०७९
सकिएको छैन कोरोना, अझै छन् ६ सयभन्दा बढी सक्रिय सङ्क्रमित
कोरोना सङ्क्रमणबाट हालसम्म १२ हजार १९ जनाले ज्यान गुमाएका छन्। मन्त्रालयका अनुसार दुई करोड ३२ लाख आठ हजार चार सय ८३ जनाले कोरोना विरुद्धको खोपको पहिलो मात्रा, दुई करोड २३ लाख २४ हजार ९३३ ले पूर्ण मात्रा र ७९ लाख ७२ हजार ७९१ जनाले अतिरिक्त मात्रा खोप लगाएका छन्।
बुधबार, कात्तिक ९, २०७९
Previous
2492
2493
2494
2495
2496
Next
सर्च गर्नुहोस्
×
Search