गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बिहीबार, असार ५, २०८२
Thu, Jun 19, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
मतदाता रिझाउन देउसी-भैलो
आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सरगर्मी बढिरहेका बेला विभिन्न दलका उम्मेदवार गाउँ-गाउँमा गएर देउसी-भैलो खेल्दै मतदाता रिझाउने प्रयास गरिरहेका छन्।
बुधबार, कात्तिक ९, २०७९
निर्वाचन आयोगद्वारा समानुपातिक उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन [पूर्ण विवरण]
निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम बन्दसूची प्रकाशन गरेको छ। यसअघि दलहरुले पेश गरेको नामावलीमा रहेका ५५० जनाको नाम हटाएर बुधबार अन्तिम बन्दसूची प्रकाशन गरिएको हो।
बुधबार, कात्तिक ९, २०७९
रोल्पामा जिप दुर्घटना, दाजु-भाइसहित तीनको मृत्यु
रोल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। रोल्पाको सुनिल स्मृति गाउँपालिका-४ सेवा केन्द्र नजिकै जुगेखोलामा बुधबार भएको जिप दुर्घटनामा एकै घरका दाजु-भाइसहित तीन जनाको ज्यान गएको हो।
बुधबार, कात्तिक ९, २०७९
एकपछि अर्को विवादमा तानिँदै निर्वाचन आयोग
निर्वाचन आयोगले गरेको निर्णय र क्रियाकलाप विवादमा तानिएको यो पछिल्लो घटना हो। आयोगका यसअघिका केही निर्णयहरु पनि शृखंलाबद्ध रुपमा विवादमा तानिएका थिए। केहीमा आयोगले स्पष्ट पारिसकेको छ भने केहीमा मौन रहेको छ।
बुधबार, कात्तिक ९, २०७९
निर्वाचन आयोगको कल सेन्टरमा आउँछन् यस्ता प्रश्न, आयोगले दिन्छ यस्तो जवाफ!
विसं २०७४ को निर्वाचनमा समानुपातिकतर्फ पहिलो हुने दलको मत चिन्ह अगाडि राखी दोस्रो, तेस्रो हुने दलको क्रमशः निर्वाचन चिन्ह राखिन्छ। तत्पश्चात् दल दर्ताको क्रमानुसार र स्वतन्त्र उम्मेदवारको हकमा उम्मेदवारको नामको वर्णानुक्रमानुसार निर्वाचन चिन्ह राख्ने गरिन्छ।
बुधबार, कात्तिक ९, २०७९
सकिएको छैन कोरोना, अझै छन् ६ सयभन्दा बढी सक्रिय सङ्क्रमित
कोरोना सङ्क्रमणबाट हालसम्म १२ हजार १९ जनाले ज्यान गुमाएका छन्। मन्त्रालयका अनुसार दुई करोड ३२ लाख आठ हजार चार सय ८३ जनाले कोरोना विरुद्धको खोपको पहिलो मात्रा, दुई करोड २३ लाख २४ हजार ९३३ ले पूर्ण मात्रा र ७९ लाख ७२ हजार ७९१ जनाले अतिरिक्त मात्रा खोप लगाएका छन्।
बुधबार, कात्तिक ९, २०७९
‘कांग्रेसका मतदाताले माओवादीलाई भोट दिँदैनन्, त्यो नै मेरो जित्ने आधार हो’
यो क्षेत्रमा कांग्रेस र एमालेको बराबर मत छ। हामी कांग्रेस र माओवादीबीचको यही मतलाई तानेर जित निकाल्दै छौं। कांग्रेसका असल मतदाताले माओवादीलाई मत नदिने निश्चित छ। यही कुराको फाइदा हामीलाई हुने छ। मतदाता सचेत भएकाले माओवादीको सट्टा एमाले रोज्ने कुरा हामीलाई भन्नु भएको छ।
बुधबार, कात्तिक ९, २०७९
इंग्ल्याण्डमाथि आयरल्याण्डको ऐतिहासिक जित
आयरल्याण्डका लागि यो जित ऐतिहासिक रह्यो, किनकि, टी–२० विश्वकपमा उसले इंग्ल्याण्डलाई पहिलोपटक हराएको हो। यसअघि, सन् २०११ मा भारतमा भएको एकदिवसीय विश्वकपमा आयरल्याण्डले इंग्ल्याण्डमाथि ३ विकेटको जित दर्ता गराएको थियो।
बुधबार, कात्तिक ९, २०७९
राजु गुरुङको उम्मेदवारी खारेज भएको क्षेत्रमा सत्ता गठबन्धनको समर्थन जनमुक्ति पार्टीलाई
‘रुपन्देहीको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई गठबन्धनको तर्फबाट साझा उम्मेदवारको रुपमा समर्थन गर्ने निर्णय गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।
बुधबार, कात्तिक ९, २०७९
भोला रिजालले भने– अब युवाहरूले चुनाव जित्ने पालो
डिसलाइक चिन्हको अर्थ भ्रष्टाचारलाई डिसलाइक भन्ने रहेको उनको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार भ्रष्टाचार गर्ने व्यक्तिलाई समाजले मन नपराउने र अहिले सामाजिक सञ्जालको दुनियामा इमोजीको प्रयोग बढी हुने हुँदा सामाजिक सञ्जालकै भाषामा डिसलाइक इमोजी प्रयोग गरिएको हो।
बुधबार, कात्तिक ९, २०७९
च्याम्पियन्स लिगका ८ खेलः पिएसजी र चेल्सी अन्तिम १६ मा, युभेन्ट्स बाहिरियो
यसै समूहको अर्को खेलमा जर्मन क्लब बोरुसिया डर्टमुण्ड र इंग्लिस क्लब म्यानचेस्टर सिटीले गालरहित बराबरी खेलेका छन्। यस नजिताले डर्टमुण्डको अन्तिम १६ मा जाने सम्भावना बलियो बनेको छ। सिटी भने यसअघि नै नकआउट चरणमा पुगिसकेको छ।
बुधबार, कात्तिक ९, २०७९
फिलिपिन्समा ६.७ म्याग्निच्युडको भूकम्प
भूकम्प विज्ञान संस्थानले पराकम्पन आउने तर क्षति नपुग्ने बताएको छ। सुनामीको चेतावनी अहिलेसम्म जारी गरिएको छैन। भूकम्पको धक्का इलोकोस सुर प्रान्त र बागुइओ सहरलगायत आसपासका क्षेत्रमा पनि महसुस भएको सो संस्थानले जनाएको छ।
बुधबार, कात्तिक ९, २०७९
‘मेरो प्रतिस्पर्धा हामीसँगै हो, कति फराकिलो अन्तरले निर्वाचन जित्ने भन्ने मात्रै बाँकी छ’
दुवैजना (अग्नि सापकोटा र मोहन बस्नेत)ले म युवा र नयाँ अनुहारका लागि त्याग गर्नुभएको रुपमा मैले लिएको छु। म त्यसको सम्मान र मूल्याङ्कन गर्दै निर्वाचनको प्रचारमा छु। जनताका बीचमा यी कुरा स्थापित गर्न चाहन्छु। मैले के भनेको छु भने उहाँहरुले थालनी गरेर, उहाँहरुले जनताका बीचमा प्रतिबद्धता गरेर बाँकी रहेका, अधुरा कामहरु जे छन् ती काम, कुरालाई प...
बुधबार, कात्तिक ९, २०७९
देशलाई समृद्ध बनाउने बाहेकका अजेण्डा हामीसँग छैनन्: ओनसरी घर्ती
नेकपा माओवादी केन्द्रकी नेता ओनसरी घर्तीले आफ्नो एकमात्र अजेण्डा देशको विकास र समृद्धि भएको बताएकी छन्। बुधबार साल्खा महादेवस्थानमा आयोजित साँखु जेसीजको २१औं शंखरापुर स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको विकास र समृद्धि बाहेक अरु कुनै अजेण्डा आफूहरुसँग नभएको बताइन्।
बुधबार, कात्तिक ९, २०७९
मंसिर ४ को निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न गर्न सरकारले प्रबन्ध मिलाएको छ: प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण तथा निष्पक्ष रुपमा सम्पन्न गर्न सरकारले प्रबन्ध मिलाएको बताएका छन्। निर्वाचनलाई सफल बनाउन सबै राजनीतिक दल तथा सरोकारवाला निकायको सहयोग आवश्यक रहेको देउवाको भनाइ छ।
बुधबार, कात्तिक ९, २०७९
पहिरोका कारण अवरुद्ध भएको ५ महिनापछि खुल्यो साँफे–मार्तडी सडक
नेपालमा मनसुन सुरु नहुँदैको वर्षासँगैको पहिरोले गत जेठदेखि अवरुद्ध भएको बाजुरा सदरमुकाम जोड्ने साँफेबगर–मार्तडी सडक सञ्चालनमा आएको छ। अम्कोट खण्डमा गएको पहिरोका कारण साँफे–मार्तडी सडक ५ महिनादेखि अवरुद्ध थियो।
बुधबार, कात्तिक ९, २०७९
सामाजिक कार्यका लागि देउसी–भैलो
कैलालीको टीकापुरमा मन्दिर निर्माणका लागि देउसी भैलो खेल्न थालिएको छ। टीकापुरमा निर्माणधीन अवस्थामा रहेको बैंकटेश्वर लक्ष्मी नारायण मन्दिर निर्माणका लागि १५ जनाले टोली बनाएर देउसी भैलो खेल्न थालेका छन्।
बुधबार, कात्तिक ९, २०७९
कसैलाई मतदान नगरौं भन्न नपाइने भए शीर्ष नेतालाई आयोगले अहिले नै विजयी घोषणा गरिदिए कसो होला?–भीम रावल
नेता रावलले कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले ‘शीर्ष’ ठानिएका नेतालाई निर्वाचन अघि नै विजयी घोषणा गरिदिए कसो होला भनेर प्रश्न गरेका छन्।
बुधबार, कात्तिक ९, २०७९
Previous
2493
2494
2495
2496
2497
Next
सर्च गर्नुहोस्
×
Search